कियाको ‘कारेन्स’ नेपाली बजारमा, पारिवारिक कारका लागि आवश्यक पर्ने सेफ्टी, स्पेस र स्टाइल

काठमाण्डौं । कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपीभी कारेन्स नेपाली बजारमा ल्याएको छ। कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो। कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पूर्ण आधुनिक पारिवारिक कार...


आइएमई पेबाट पनि बीमा अभिकर्ता -सर्भेयरको लाइसेन्स नविकरण गर्न मिल्ने, पाँच वटाले पाए अनुमति, पाँच वटा सेवा प्रदायकबाट सजिलै हुनेछ नविकरण

काठमाडौं । चर्चित भुक्तानी सेवा प्रदायक आइएमई पेबाट नेपाल बीमा प्राधिकरणमा आबद्ध बीमा अभिकर्ता र सर्भेयरहरुको लाइसेन्स नविकरण गर्न मिल्ने भएको छ । आइएमई पेले प्राधिकरणसँग सम्झौता गरेसँगै अब सर्भेयर र बीमा अभिकर्ताको लाईसेन्स नविकरण गर्ने डिजिटल भुक्तानी सेवा...


२२ अंकले बढ्यो नेप्से, सबै उपसूचकमा हरियाली छाउँदा एक अर्ब २९ करोडमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से सूचक आज २२.६५ अंकले बढेर १९४९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता शेयर किनबेच हुँदा...


आज यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । नेप्से उकालो लाग्दा पनि आज सर्पोट माईक्रोफाइनान्सको शेयर सर्वाधिक घटेको छ। त्यस्तै, स्वाभिमान लघुवित्त, सानिमा ग्रोथ फण्ड, विन नेपाल लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, आइजीआई, समिट लघुवित्त, सिद्धार्थ बैंक, ग्रिन भेञ्चर र सिटिजन म्युचअल फण्ड २ को शेयर...


युनिक नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से उकालो लाग्दा आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । युनिक नेपाल लघुवित्तको शेयरमा आज सकारात्मक सर्किट लागेको हो । त्यस्तै, न्यादी, नयाँ सारथी, मानुपी लघुवित्त, विन्धवासिनी हाईड्रोपावर, नेपाल पुनर्बीमा, मध्य भोटेकोशी, छ्याङ्दी हाईड्रोपावर, अपर...


आइएमई जनरल इन्स्योरेन्स र एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से सूचक आज २२.६५ अंकले बढेर १९४९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम समेत बढेर एक अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको...


विपन्न ५० जनालाई महालक्ष्मी लाइफको जीवन बीमा पोलिसी उपहार

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एजेन्सी रिफ्रेसमेन्ट अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रौटामा एक कार्यक्रमको बीच शिवराज नगरपालिकाका विपन्न ५० जनालाई उपहारस्वरुप बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर तथा चन्द्रौटामा रहेको...


ग्लोबल मनी विक २०२३ आजदेखि सुरु, वित्तीय साक्षरता अभिबृद्धि भई स्वरोजगार सिर्जना हुने अपेक्षा

काठमाडौं । ‘प्लान युवर मनि प्लान्ट युवर फ्युचर’ भन्ने नाराका साथ ग्लोबल मनी विक २०२३’ आजदेखि सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो एघारौं संस्करण हो ।उक्त अभियानको पहिलो दिन नेपाल...


आइएमई लाइफमा ढकाल परिवारको सबैभन्दा बढी शेयर स्वामित्व, अन्य शेयरधनीको कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा एक प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या २० पुगेको छ । एक प्रतिशत वा सो भन्दा बढी शेयर धारण गरेका २० जना शेयरधनीहरुको कम्पनीमा कुल ८१.०५ प्रतिशत शेयर स्वामित्व...


इन्स्योरेन्स इन्स्टिच्युट नेपालको डिजिटल मार्केटिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न

काठमाडौं । निर्जिवन बीमा कम्पनीका मार्केटिङ विभागका कर्मचारीहरुको दुई दिने तालिम सम्पन्न भएको छ । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले आयोजना गरेको दुई दिने तालिम काठमाडौंमा सम्पन्न भएको हो । तालिममा ५० जनाको उपस्थिती रहेको थियो । दुई दिने तालिममा डिजिटल...


नेप्सेमा दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा आज सुपरमाई हाइड्रोपावर र माया खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो । सुपरमाई हाइड्रोपावरको आइपीओ आज ‘एसएमएच’ सिम्बोल र माया खोला हाइड्रोपावरको आइपीओ ‘एमकेएचसी’...


राष्ट्रिय बीमा कम्पनीको संचालकमा कृष्ण प्रसाद शर्मा चयन

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा कृष्ण प्रसाद शर्मा चयन भएका छन् । अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रानुसार शर्मालाई राष्ट्रिय बीमा कम्पनीको संचालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व हुने व्यवस्था भएबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि संचालक...


नेपाल बीमा प्राधिकरणद्वारा लेख रचना उपलब्ध गराउन आह्वान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो ५५औं वार्षिकोत्सवको अवसरमा ‘बीमा समाचार र विचार विशेषाङ्क’ प्रकाशित गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गर्दै समग्र अर्थतन्त्र, वित्त, बैंक, बीमा, पुँजीबजार, व्यवस्थापन लगायतका विषयसँग सम्बन्धित लेख रचना चैत मसान्तभित्र प्राधिकरणको...


महाकाली नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, निर्जीवन बीमा कम्पनीको शाखा खोल्न सहभागीहरुको माग

काठमाडौं । नेपाल बीमा प्राधिकरणको बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश धनगढीबाट दार्चुला जिल्लाको सदरमुकाम खलंगा स्थित महाकाली नगरपालिकामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको...


मर्जर र लाभांश प्रस्ताव सहित विजय लघवित्तले डाक्यो साधारण सभा, कहिले हुदैछ बुकक्लोज ?

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डोकेको छ । संस्थाले १०औं वार्षिक साधारण सभा चैत २८ गते बस्नेगरी आह्वान गरेको हो । सभा बिजय विकास स्रोत केन्द्र, गैंडाकोट–८ नवलपरासीमा बिहान ११ः३० बजे बस्नेछ । सभाले...


समता घरेलु र स्वरोजगार लघुवित्तबीचको मर्जर प्रक्रिया अघि बढ्यो

काठमाडौं । समता घरेलु लघु्वित्त र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । यी दुई संस्थाबीच एक आपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्बन्धमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति प्रदान गरेको छ । बनेपा नगरपालिकास्थित केन्द्रीय कार्यालय...


एनआइसी एशिया बैंकले ३४ वटा जग्गा लिलाम गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।...


आइएमई लाइफको छैठौं साधारण सभा सम्पन्न, आइपीओ निष्काशन प्रस्ताव पारित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष रामहरि अर्यालको अध्यक्षतामा लैनचौर बैंक्वेट्स, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो । सभाले कम्पनीको पुँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन...


कुमारी बैंकको ३८ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३८ हजार ६ सय ५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको माग गर्दै निवेदन दिएपश्चात बैंकले शेयर लिलामीमा ल्याएको हो । बैंकका संस्थापक...


सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको टाँडी शाखाले स्व.बीमितकी श्रीमतिलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले खैरहनी नगरपालिका वडा नं. ९ का बीमित स्व.सन्तोष महतोकी श्रीमति दुर्गा...