नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सगरमाथा इन्स्योरेन्स र एनएमबि माइक्रोफाइनान्सको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सगरमाथा इन्योरेन्सको २० प्रतिशत दरका २२...


मन्दाकिनी हाइड्रोपावरको आइपीओ यी चारवटा साइटबाट हेर्नुस

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको आधिकारीक वेबसाइट, बिक्री प्रबन्धक बिओके...


मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, १६ सय जनाको आवेदन रद्द

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख...


डिशहोमले प्रदान गर्ने सेवामा अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

काठमाण्डौ । डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट, डीटीएच र फाइबरनेट प्लस डीटीएच कम्बो अब नेपालमा उपलब्ध अनलाइन सेवामार्फत गर्न सकिन्छ। अब आइएमई पे, इसेवा, खल्ती र प्रभु पेमार्फत ती सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने डिशहोमले जनाएको छ। रिचार्ज...


सर्जन बिक घटनालाई उचालेर सिद्धान्त र सिष्टममा प्ले गर्ने प्रयास, अण्डरराईटिङका दोषी खोज्न किन ढिलाई ?

काठमाडौं । नेपाल प्रहरीको सिआईबीले सुक्ष्म अनुसन्धानको क्रममा पत्ता लगाएको साढे दुई करोड रुपैयाँको बीमा दावी भुक्तानी लिनको लागि सर्जन बिकको हत्या गरिएको विषयलाई प्रधानतासाथ उचालेर बीमा जगतको सिद्धान्त र सिष्टममा प्ले गर्ने प्रयत्नहरु हुन थालेका छन् । यद्यपि...


उतारचढावकाबीच झिनो अंकले घट्यो नेप्से, सात उपसूचक राताम्य हुँदा सर्वाधिक बीमा समूहको घट्यो

काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । केही दिनयता सुधार देखिएको शेयरबजार आज २.८१ अंकले घटेर २१९३ को विन्दुमा कायम भएको छ । नेप्समा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच...


राष्ट्र उत्थान लघुवित्तसहित आज यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । नेप्से २।८१ अंकले घट्दा २१९३।४३ को विन्दुमा कायम भएको छ । आज राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य ४। २४ प्रतिशतले घटेको छ। त्यस्तै, गुडबिल फाइनान्स, किसान लघुवित्त, गणपती लघुवित्त, सर्पोट...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से २।८१ अंकले घट्दा २१९३।४३ को विन्दुमा कायम भएको छ । आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। विन्धवासिनी र समलिङ पावर, हिमाल दोलखा पावरको शेयरमा सकारात्मक सर्किट लागेको हो । विन्धवासिनीको शेयर ९। ९९ प्रतिशतले...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच नेप्से परिसूचक आज २.८१ प्रतिशतले घटेर २१९३ विन्दुमा पुगेको छ । नेप्समा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुँदा ३...


जानकी टेक्नोलोजीलाई ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ सेक्टर्स अफ दि प्रोभिन्स–आईसीटी २०२२’ अवार्ड प्रदान

काठमाण्डौं । जानकी टेक्नोलोजीले ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ सेक्टर्स अफ दि प्रोभिन्स–आईसीटी २०२२’ अवार्ड पाएको छ । मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले जानकी टेक्नोलोजीलाई उक्त अवार्ड प्रदान गरेको हो । आईसीटी क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन अभ्यासको कदर गर्दै मुख्यमन्त्री...


प्रभु इन्स्योरेन्स कम्पनी २७ औं वर्षमा प्रवेश

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा कम्पनीले ग्राहक, बीमा समिति, सरोकारवाला पक्षहरु, शेयरधनीहरु, व्यवसायिक प्रतिष्ठानहरु तथा शुभ चिन्तकहरुमा आभार प्रकट गरेको छ । कम्पनीले...


नेशनल लाइफद्धारा साढे दुई लाखको बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले बीमित हृदयराम ढकालको बीमा दाबी भुक्तानी एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका ११ का मृतकको दाबी भुक्तानी बापतको २ लाख...


श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्धारा देशको समृद्धि सम्भव छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा देशमा आर्थिक सम्बृद्दि हासिल गर्न सकिने बताएका छन् ।संवाद डवलीमा आयोजित ३० औ किसान सहिद दिवस तथा ६९ औ भीमदत्त पन्त स्मृति दिवसको अवसरमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले...


साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्ने धौलागिरी लघुवित्तको यस्तो देखियो चौथो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । यही साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद घट्न पुगेको छ...


सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई रुस्काज मेकअप स्टुडियोमा आकर्षण छुट

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई बनेपा र काठमाण्डौस्थित रुस्काज ब्युटी पालर एन्ड मेकअप स्टुडियोमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र ब्युटीपालरका तर्फबाट कम्पनीकी सञ्चालिका रुस्का वैद्य...


अभियान लघुवित्तले भोलिदेखि आइपीओ निष्काशन गर्दै

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (साउन १८) गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न...


एसइई दिएका विद्यार्थीलाई इसेवाको बम्पर अफर, १००० जनाले निशुल्क पढ्न पाउने

काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले एसइई परीक्षा उतीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ। यस अफर अन्तरगत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन्। उक्त सेवाका लागि विद्यार्थीहरुले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ।...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुुद्रामा हलचल आउनुु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ १४ पैसा र विक्रीदर १२६ रुपैयाँ ७४ पैसामा...


मन्दाकिनी हाइड्रोपावरको आइपीओ आज साँझ ४ बजे बाँडफाँड हुँदै

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडका अनुसार आइपीओ आज साँझ ४ बजे कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँड हुनेछ । कम्पनीले साउन ९ गतेदेखि साउन...


सुनको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको छ र चाँदीको मुल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला...