नेप्से सामान्य अंकले बढ्दा ९ कम्पनीको शेयरमा लाग्यो सर्किट
काठमाडौं । आज पूँजीबजार सम्बन्धि कारोबार हुने नेप्सेमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर निबबेच हुँदा साढे १५ अर्बको कारोबार भएको छ । आज आइसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रुरु जलविद्युत परियोेजना, जीवन...
नेप्से झिनो अंकले बढ्दा झण्डै १६अर्बको कारोबार, हाइड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण
काठमाडौं । आज नेप्से परिसूचक झिनो अंकले मात्र बढेको छ । नेप्से परिसूचक ० दशमलव ७६ अंकले बढे र ३१६२ दशमलव ४१ विन्दुमा कायम भएको छ । पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर...
नेपाल सरकार र एडीबीबीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको ऋण सम्झौता
काठमाडौं । कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । बुधवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी...
बुधबार हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने कम्पनी
काठमाडौं । बुधबार पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५३ रुपैयाँको कारोबार भएको छ । पछिल्लो दिनयता हाइड्रोपावरमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ ।...
नेपाल एग्रो लघुवित्तको खुद नाफामा उत्कृष्ट प्रदर्शन
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २ करोड ९९ लाख ८९...
मेगा बैंकले घरेलु तथा साना उद्यमीलाई सहुलियतमा कर्जा उपलब्ध गराउने
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिबृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...
कूलमान घिसिङले बुझे नियुक्ती पत्र, हितेन्द्र शाक्यले दिए बधाई
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सिईओमा नियुक्त कुलमान घिसिङले आज उर्जा मन्त्रालयबाट आफ्नो नियुक्ती पत्र बुझेका छन् । घिसिङलाई उर्जा मन्त्री पम्फा भुषालले मन्त्रिपरिषदको निर्णय बमोजिमको आगामी चार वर्षे कार्यकालका लागि नियुक्त गरेकी हुन् । आजै घिसिङले नियुक्ती पत्र...
कृषि विकास बैंकको ब्याज आम्दानी घटेपनि नाफा बढ्यो
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक बर्षको असार मसान्तसम्ममा मुनाफा ११ प्रतिशतले बढाएको छ ।कृषि विकास बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कृषि विकास बैंकको नाफा ३ अर्ब ३१...
आइएमई लाइफले माग्यो विभागीय प्रमुख
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल विभागीय प्रमुख माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ट्रेनिङ विभागको लागि विभागीय प्रमुख माग गरेको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको कार्यालय लैनचौर, काठमाडौं...
सूर्या लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको जावलाखेल शाखामा एक कार्यक्रम आयोजना गरि उक्त बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले मृतक बीमित लिला बहादुर राईको श्रीमती समला राईलाई ७ लाख ३३...
विद्युत बिक्री आम्दानी घट्दा दिव्यश्वरी हाइड्रोपावर नोक्सानीमा
काठमाडौँ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनी ३ करोड ३ लाख ५७ हजार खुद नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक बर्षको चौथो त्रैमाससम्ममा कम्पनी ४ करोड ३४...
गणपति माइक्रोफाइनान्सको नाम परिवर्तन
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ । कम्पनीले आज नेप्सेमार्फत एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीले लेटर हेडमा लतपट्टी साविक कम्पनीको नाम कम्तीमा १ वर्षसम्म उल्लेख गर्ने साथै नामका सम्बन्धमा...
जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स लाग्यो सकारात्मक सर्किट, खरिदकर्ताको चाप बिक्रीकर्ता शून्य
काठमाडौं । जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। बीमा पोष्टले यो समाचार तयार पार्दासम्म कम्पनीको दुई कम्पनीको शेयरमा मात्र सकारात्मक सर्किट लागेको छ । दुबै कम्पनीको शेयरमा खरिदकर्ताको चाप बढेपनि बिक्रीकर्ता...
सिनर्जी पावर डेभलपमेन्टले १५ औँ वार्षिक साधारणसभा भदौ १८ गते, बुक क्लोज कहिले ?
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले १५ औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको हिजो सम्पन्ने बैठकले वार्षिक साधारणसभा आउँदो भदौ १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ भर्चुअल माध्यमबाट सुरु...
सुनको भाउ ४ सयले घट्यो, प्रतितोला कति?
काठमाडौं । नेपाली बजारमा मंगलबार २०० ले बढेको सुन बुधबार फेरी घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।...
हिमालयन उर्जाको खुद नाफा ९२ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो?
काठमाडौँ । हिमालय उर्जा विकास कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासम्मकको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद घटेको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले खुद नाफा ३ लाख ७९...
एनआईसी एशिया क्यापिटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया क्यापिटलले संचालन गरिरहेको खुलामुखी योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । एनआईसी एसिया डेप्थ फण्डको लाभांश बितरणको लागि साउन २८ गते बुक क्लोज गर्ने निर्णय भएको थियो । जसका कारण आज सम्म कायम...
सगरमाथा इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजर/डिप्युटि म्यानेजर/असिस्टेन्ट म्यानेजर(मार्केटिङ), जुनियर/सिनियर अफिसर/अफिसर र ट्रेनि डेभलपमेन्ट अफिसर (मार्केटिङं) पदका लागि...
ग्लोबल आइएमई बैंकद्धारा पुरानो लाभांश लिन अनुरोध
काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई पुरानो लाभाशं लिन आग्रह गरेको छ । बैंकले एक सूचना सार्वजनिक गदै ५ बर्ष देखी विभिन्न साधारण सभाबाट पारित नगद लाभांश लिन अनुरोध गरेको हो । बैंकले २०७०।०७१ सम्मको नगद लाभांश नलिएका...
कूलमान घिसिङलाई विद्युत प्राधिकरणको सिईओमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी पदमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सो पदमा बहाल रहेका हितन्द्र देव शाक्यलाई उर्जा आयोगको पूर्णकालिन सचिव सरहको पदमा पदस्थापन गरिएको छ । मन्त्रिपरिषदबाट चार वर्षका लागि प्रमुख कार्यकारी पदमा...




















