सल्यानमा बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न, घर बीमा अनिवार्य गर्ने मेयरको प्रतिवद्धता
काठमाडौं । सल्यानमा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप-निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको प्रदेश नं. ६ मा जनचेतनामूलक कार्यक्रमआजदेखि शुभारम्भ गरिसकेको छ। बीमा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा...
थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
काठमाडौं । थप पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुुसार आज देशभर ९ हजार ७७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जनामा र २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण...
बीमा समितिले ३ वटा प्रदेशका स्थानीय तहमा जनचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन गर्दै
काठमाडौं । बीमा समितिले आजदेखि ३ वटा प्रदेशका स्थानीय तहमा जनचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम सुरु गरेको छ । बीमा समितिले उपनिर्देशक केशव प्रसाद दाहाल, निर्देशक सुशील देव सुवेदी र उपनिर्देशक पुनम ज्ञवाली (श्रेष्ठ)को नेतृत्वमा विभिन्न जिल्लाहरुको स्थानीय निकायमा यस्तो...
१८ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट, आज कसले कमाए, गुमाए ?
काठमाडौं । साताको तेस्रो दिन पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ७८.८२ अकंले बढ्दा अर्ब माथिको कारोबार भएको छ । आज बेष्ट फाइनान्स, ङादी...
नेप्से ७८ अंकले बृद्धि हुँदा ६ अर्बमाथिको कारोबार, कामना सेवा विकास बैंकको सर्वाधिक
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २.९५ प्रतिशतले बृद्धि भएको छ । आज नेप्से परिसूचक ७८.८२ अंकले बृद्धि भई २७५१.०७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३...
सिटिजन लाइफद्वारा सहकारी ऋणीको मृत्युदावी बापतको ३० लाख २० हजार रुपैयाँ दाबी भुक्तानी
काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स बर्दघाट शाखाले सहकारीको ऋणी मृत्यु दाबी भुक्तानी बापत ३० लाख २० हजार रुपैयाँ साना किसान कृषि सहकारी संस्था पन्चनगरलाई भुक्तानी गरेको छ।साना किसान कृषि सहकारी संस्था पन्चनगर र सिटिजन लाइफ इन्स्योरेन्स बिच १८ महिना...
बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच हँुदा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ७८...
नबिल बैंकले सुर्खेतको बाराहताल गाउँपालिकाका उद्यमीलाई कर्जा उपलब्ध गराउने
काठमाडौं । नबिल बैंक लिमिटेडले सुर्खेतको बाराहताल गाउँपालिकासँग दिगो बैकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि सम्झौता गरेको छ । बैंकले सुर्खेतको बाराहतालमा सम्पन्न गरेको दिगो बैकिङ तथा वित्तीय साक्षरता कार्यक्रममा गाउँपालिकासँग समझदारी भएको हो । उक्त सम्झौतापत्रमा बैंकका...
बीमा समितिको कृषि र पशुपन्छी अधिकृत करारमा कर्मचारी नियुक्त
काठमाडौंं । बीमा समितिले कृषि र पशुपन्छी अधिकृत पदका लागि करार सेवा कर्मचारी नियुक्त गरेको छ ।समितिले कृषि अधिकृतमा प्युठानका अनिल बाबु पोखरेल लाई नियुक्त गरेको छ भने बैकल्पिक उम्मेदवारमा चितवनका अर्जुन वास्तोलालाई नियुक्त गरेको हो । त्यस्तै पशुपन्छी...
सनराइज बैंक र देवयानी इन्टरनेशनल नेपालबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । सनराइज बैंक र देवयानी इन्टरनेशनल नेपालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले देवयानीले दिदै आइरहेका विभिन्न सेवा सुविधामा बिशेष छुुट पाउने उद्देश्यले उक्त समझदारी भएको हो । सम्झौता पत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र...
ज्योति विकास बैंकको ज्योति स्मार्ट खातामा ३ सुविधा, के–के छन् सुविधाहरु ?
काठमाडौं । ज्योति विकास बैंकले ज्योति स्मार्ट खाता संचालनमा ल्याएको छ । बैंकले शुन्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र निःशुल्क मेरो शेयर गरि एकै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५।७५ प्रतिशत ब्याजदर निर्धारण गरेको...
नबिल बैंकको सर्वाधिक १७ करोडमाथिको कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार बजार खुलेको करिब २ घण्टाको समयमा कारोबारमा आएका २२१ कम्पनीमध्ये सर्वाधिक नबिल बैंकको कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म बैंकको १७ करोड १५ लाख ५७ हजार रुपैयाँ भन्दा माथिको कारोबार भएको...
१३ वटा वाणिज्य बैंकको लाभांश घोषणा, अधिकांशले दिंदैछन् बोनस शेयर (सूचिसहित)
काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको मुनाफाबाट लाभांश घोषणा गरिरहेका छन् । चालु आर्थिक वर्षमा १३ वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । जसअनुसार सिटिजन्स बैंकले १६ प्रतिशत, ग्लोबल आईएमई बैंकले १३ दशमलव ५ प्रतिशत, हिमालयन बैंकले २६...
महिला लघुवित्तको संचालक पदमा नीरु कुथमी राई नियुक्त
काठमाडौं । महिला लघुवित्तको संचालक पदमा नीरु कुथमी राई नियुक्त भएकि छिन् ।लघुवित्तको कात्तिक ५ गते बसेको संचालक समितिको बैठकले शेयरधनी समेत रहेकी राईलाई संचालक पदमा नियुक्त गरेको हो ।
आजदेखि खुल्यो नयाँ लाइसेन्सको लागि अनलाइन आवेदन, यसरी दिनुस् आवेदन
काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुल्ला गरेको छ । करिब ६ महिनादेखि रोकिएको लाइसेन्स आवेदन विभागले आजदेखि खुल्ला गरेको हो । आज (मंगलबार) देखि नै सेवाग्राहीले यातायात व्यवस्था विभागको...
सुनको मूल्य उकालोतर्फ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । हिजो सोमबार ३०० रुपैयाँले बढको सुन आज मंगलबार तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार...
नबिल बैंकले कुन मुद्दति निक्षेपमा कति ब्याजदर दिँदैछ ?
काठमाडौं । नबिल बैंकले कात्तिक ३ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरिसकेको छ ।बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनामाथिको निक्षेपमा ९ दशमलव ३६ प्रतिशत ब्याज उपलब्ध गराउनेछ । एक वर्षको सञ्चयी मुद्दति निक्षेपमा भने बैंकले ८ दशमलव...
नेपाल एसबिआई बैंकको संचालक परिर्वतन
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको संचालक परिर्वतन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनीको संचालक परिवर्तन भएको जनाएको हो । कम्पनीको कात्तिक ७ गते बसेको संचालक समितिको ४७६ औं बैठकले संचालक समितिको अध्यक्षमा राजिव अरोरालाई नियुक्त...
असोज महिनामा लक्ष्मी इक्विटी फण्डको सूचीकृत शेयरमा लगानी बढ्यो, नाफा र न्याभ घट्यो
काठमाडौं । लक्ष्मी इक्विटी फण्डले असोज मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धि वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको सूचिकृत शेयरमा लगानी बुद्धि भएको छ । अघिल्लो महिनाको तुलनामा असोज महिनामा उक्त फण्डको सूचिकृत शेयरमा लगानी बृद्धि भएको...
बैंक अफ काठमाण्डूद्धारा १४ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले लाभांशा घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको कात्तिक ८ गते बसेको संचालक समितिको २०६ औं बैंठकले हाल कायम रहेको चुक्तापूँजीको आधारमा १०...



















