नबिल ब्यालेन्स्ड फण्डमा एक लाख बढीले दिए आवेदन

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित ‘नबिल म्युचुअल फण्ड–३’ मा एक लाख बढीको आवदेन परेको छ । फण्डले इकाई निष्काशन तथा विक्री खुल्ला गरेको तेस्रो दिनसम्म १.५१ गुणाले ओभरसब्सक्राइब्ड भएको हो । यो एक बन्दमुखी योजना हो ।...


माछापुच्छ्रे बैंकले ल्यायो अनलाइनबाटै डिम्याट खोल्न सकिने सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले अनलाईनबाटै डिम्याट खाता खोल्न मिल्ने सुविधा ल्याएको छ । यसअघि बैंकका शाखा कार्यालयबाटै खोल्ने सकिने डिम्याट खाता ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईनमार्फत हितग्राही खाता खोल्ल सकिने सुविधा ल्याएको हो । कोरोना माहामारीको जोखिम कायमै...


इटहरीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा अभिकर्ताको समस्या हल गर्न माग

काठमाडौं । बीमा समितिले प्रदेश नं १ को इटहरीमा हिजो ‘बीमा सचेतनाका लागि प्रदेश नम्बर १ का क्षेत्रिय प्रमुख तथा शाखा प्रमुखहरुसँगको अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा क्षेत्रमा रहेको समस्या र वर्तमानमा कस्तो चुनौती रहेको भन्ने...


थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि, १२६० कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ५३९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १४९ र ३३७ जना एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको...


राष्ट्रिय उपभोक्ता मञ्चको १६ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय उत्थान मञ्चको १६ औं साधारण सभा तथा बार्षिक उत्सव आज सम्पन्न भएको छ । बगैँचा रेष्ट्रो एण्ड बार जावलाखेल, ललिपुरमा मञ्चको वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति विवरण...


अब एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने

काठमाडौं । विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने सुविधा संचालनमा ल्याएको छ । खल्तीका ग्राहकहरुले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न सक्ने छन् । उक्त सेवा प्रांप्त गर्न चाहने ग्राहकहरुले आफ्नो खल्ती केवाईसी अनिवार्य भरिफाई...


हाईड्रोपावरका लगानीकर्ताको आकर्षण कायमै, यी हुन आजका सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन पनि नेप्सेमा हाईड्रो पावरको शेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा अधिकांश हाईड्रोपावर परेको छ । पहिलो नम्वरमा रहेको अरुण भ्याली हाईड्रोपावरको ६१ करोड ९३ लाख ५० हजार...


यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

काठमाडौं । आज २ दशमलव २७ अंकले शेयर बढेर २९४७ दशमलव ७० को विन्दुमा कायम भएको छ। आज दिनभरीमा २२६ सूचीकृत कम्पनीको १ करोड ५६ लाख ८१ हजार ८४ कित्ता शेयर खरिदबिक्रि हुँदा ९ अर्ब २९ करोड माथिको शेयर...


नेप्सेमा सामान्य सुधार, ९ अर्ब २९ करोड माथिको शेयर कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेप्से सामान्य अंकले बढेको छ । आज २ दशमलव २७ अंकले शेयर बढेर २९४७ दशमलव ७० को विन्दुमा कायम भएको छ। आज दिनभरीमा २२६ सूचीकृत कम्पनीको १ करोड ५६ लाख ८१ हजार ८४ कित्ता...


नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको छ ।नेप्सेमा आज बैंकको २५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र लगानीकर्ताले मंगलबारदेखि खरीदविक्री गर्न पाउनेछन् । बैंकले ८ दशमलव ५ प्रतिशत आरविविएल ऋणपत्र नामक सूचीकृत...


नेपाल फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल फाइनान्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल सम्पन्न भएको हो ।सभामा कम्पनीले १ :१.७५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्ति पछि कायम...


एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेप्सेमा एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकृत भएको छ । सोमबार बैंकको १५ लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र मंगलवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न पाउनेछन् । आज नेप्से र कम्पनी बीच धितोपत्र...


अजोड इन्स्योरेन्सको शेयरमा पोजेटिभ सर्किट, शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साताको दोस्रो दिन अजोड इन्स्योरेन्स कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको करिब डेढ घण्टाको अवधिमा कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर सोही...


अपर तामाकोशीले दुई आर्थिक वर्षको साधारण सभा डाक्यो, के–के छन् एजेण्डा ?

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १२ औं र १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको २३८ औं बैठकको निर्णयअनुसार दुई आर्थिक वर्षको वार्षिक साधारण सभा असोज १९ गते मंगलबार...


आधा दर्जन कम्पनीले हकप्रद शेयर निष्काशन गर्दै, कुन कम्पनीको कति कित्ता?

काठमाडौं । विभिन्न ६ वटा कम्पनीको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइप लाइनमा रहेका छन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न लागेका हुन् ।६...


घोडीघोडा लघुवित्तले यूनिक नेपाल लघुवित्तसँगको मर्जर सम्झौतालाई अनुमोदन गर्न बोलायो विशेष साधारण सभा

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले यूनिक नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धी भए गरेका सम्झौताहरु अनुमोदन गर्न विशेष साधारण सभा आह्वान गरेको छ । घोडीघोडा लघुवित्तको संचालक समितिको भदौ २७ गते बसेको संचालक समितिको ११४ औं...


एचआईडिसिएलको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले साउन ५ गतेदेखी भदौ ८ गतेसम्म बिक्रीमा ल्याएको ११ अर्ब बराबरको हकप्रद शेयर भदौ २६ गते बाडफाड भएको हो । चुुक्तापूजीको १ः१ अनुुपातमा न्यूनतम...


आर्कस क्यापिटलको वार्षिक साधारण सभा असोज २० गते, के–के छन् एजेण्डा ?

काठमाडौं । आर्कस क्यापिटल एडभाइजर्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरको छ । कम्पनीले सभा असोज २० गते डाकेको हो । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले सभा रजिष्टार्ड कार्यालयमा दिउँसो २ बजे सुरु हुने निर्णय गरेको...


सुन तोलामा ३ सयले बढ्यो, प्रतितोला कति?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ३ सयले बढेको छ । हिजो आइतबार ४ सयले घटेको सुन आज ३ सयले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैया...


मानुषि लघुवित्तले माग्यो कनिष्ठ सहायक, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । मानुषि लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले सहायक श्रेणीका लागि केही संख्यामा कनिष्ठ सहायक (प्रशिक्षार्थी) माग गरेको हो । संस्थाले आफ्ना शाखा कार्यालयमा पदपूर्ति गर्नका लागि एसइईमा सी जिपीएस ग्रेड ल्याई उत्तिर्ण भएको...