श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जमसध्ये १५ हजार १३१ कित्ता शेयर संस्थापक शेयरधनी मेगा अटो इन्टरनेशनल प्रा.लि र ७ हजार ५६५ कित्ता शेयर दिपेन्द्र टण्डनको नाममा रहेको...
आज मालदह आँप ६० र लिच्ची २५० रुपैयाँमा किनबेच हुँदै
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार ११ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिले तोकेको मूल्यअनुसार आज मालदह आँप ६० रुपैयाँ, दसहरी आँप ६५ रुपैयाँ र लोकल लिच्ची २५० रुपैयाँ प्रतिकिलो...
आज केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । आज असार ११ गते बुधबार देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थानमा र...
आज विदेशी मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार ११ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १३७.२७ रुपैयाँ र बिक्रीदर १३७.८७ रुपैयाँ तोकिएको छ। त्यस्तै एक यूरोको खरीदभाउ १५९.३६ रुपैयाँ र बिक्रीभाउ १६०.०५ रुपैयाँ, अष्ट्रेलियन...
श्वेत–गंगा हाइड्रोपावरको लकइन अवधि साउनमा सकिने
काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ९६ लाख ८९ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो साउन १७ गते सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको ७३ लाख कित्ता, कर्मचारीतर्फको ७ लाख ९६ हजार ५०० कित्ता र आयोजना प्रभावित स्थानीय...
ललितपुरमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह
काठमाडौं । ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको र थप वर्षा हुने सम्भावना भएको भन्दै जल तथा मौसम विभागले सावधानी अपनाउन आग्रह गरेको छ। विभागले सूचना जारी गरेर एसएमएस पठाएरै सावधानी अपनाउन आग्रह गरेको हो। ललितपुर भएर बग्ने...
मर्जर र शेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव सहित एनएमबि लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ३२ गते पोखराको होटल सिटी स्क्वायर प्रा.लि मा बिहान ९ बजे बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले कम्पनीको संस्थापकतर्फको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने...
नेशनल लघुवित्तले प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रिमियममा एफपीओ निष्काशन गर्ने भएको छ। यस अघि अंकित मूल्य मै आईपीओ निष्काशन गर्न आवेदन दिएको कम्पनीले अब भने प्रिमियममा एफपीओ निष्काशन गर्ने गरि नेपाल धितोपत्र बोर्डमा थप कागजात पठाएको छ। कम्पनीले...
खानीखोला हाइड्रोपावरले पायो १०० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले खानीखोला हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि अनुमती प्रदान गरेको हो । कम्पनीले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न...
सन नेपाल लाइफले दियो मातृ स्वास्थ्य सेवालाई ह्वीलचेयर र म्याट्रेस
काठमाडौँ । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ स्वास्थ्य सेवा प्रवर्धनमा योगदान पुर्याउने उद्देश्यले सामग्री वितरण गरेको छ। कम्पनीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७, बेलीस्थित सहरी स्वास्थ्य प्रवर्धन केन्द्र बर्थिङ सेन्टरमा सुत्केरी हुन...
प्रतिनिधि सभाको बैठकबाट विनियोजन विधेयक पारित
काठमाडौं । विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो । पारित हुनुअघि उक्त विधेयकको मन्त्रालयगत विनियोजनमाथि...
यसरी सम्पन्न भयो हिमालयन लाइफको १८औं वार्षिक सभा (तस्विरहरु)
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष शुलभ अग्रवालको अध्यक्षतामा बसेको उक्त सभा आज काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो । गत आर्थिक वर्षको वित्तीय विवरण, लाभांश वितरण, लेखापरिक्षको प्रतिवेदन...
व्यापारीको पक्षमा संसदमा नै प्रधानमन्त्रीको झुट
काठमाडौँ । नेपालको संविधान २०७२ अनुसार सरकार संसदप्रति प्रत्यक्ष उत्तरदायी रहनुपर्ने स्पष्ट व्यवस्था छ। तर, यही संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो अभिव्यक्ति दिएका छन्। प्रतिनिधि सभामा सांसदहरूले देशको बढ्दो सार्वजनिक ऋणप्रति चिन्ता व्यक्त गरेका थिए। सोही प्रसंगमा स्पष्टीकरण...
देशभरीका १४ कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण
काठमाडौं । देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मनत्रालयद्धारा राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जनालाई पुरस्कार प्रदान गर्नुभएको...
विकासको गति तीव्र पार्न निजी र विदेशी लगानी अपरिहार्य: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको दिगो विकास र तीव्र आर्थिक वृद्धिका लागि निजी क्षेत्र र विदेशी लगानी अपरिहार्य रहेको बताएका छन् । प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले मुलुकको समग्र विकास योजनामा राष्ट्रिय योजना...
नेशनल लाइफको सहायक कम्पनी ‘नेशनल क्यापिटल’लाई बोर्डद्वारा लाईसेन्स
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङको लाईसेन्स पाएको छ। धितोपत्र बोर्डले सोमबार कम्पनीलाई लाइसेन्स प्रदान गरेको हो। कम्पनीले अण्डरराइटिङ, पोर्टफोलियो म्यानेजमेन्ट, र कर्पोरेट एडभाईजरी सेवा प्रदान गर्न सक्ने गरि बोर्डबाट...
उद्यमीको चर्को दबाबपछि सरकारको यू-टर्न: बजेटबाट टेक एण्ड पे प्रावधान हटाइयो
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको बजेटमा जलविद्युत् परियोजनासम्बन्धी नीति संशोधन गरेको छ। मंगलबार प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रारम्भिक प्रस्तावमा समावेश गरिएको टेक एण्ड पे मोडेल हटाउने निर्णय सार्वजनिक गरेका हुन्। बजेटको बुँदा नम्बर २२७...
फेसबुक, युट्युब, इन्स्टाग्राम अझै मन्त्रालय पुगेनन्, सञ्चारमन्त्री भन्छन् ‘कानुन मान्नैपर्छ’
काठमाडौँ । सामाजिक सञ्जाल दर्ता नगरेका प्लेटफर्ममाथि सरकार कडाइ गर्न तयार भएको संकेत सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सञ्चार मन्त्रालयले तीन पटकसम्म दर्ताका लागि...
निजि क्षेत्रलाई प्रोत्साहन गरे आर्थिक समृद्धि सम्भव छः अर्थमन्त्री पौडेल
काठमाडौँ । विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री विष्णु पौडेलले सरकारको प्राथमिकता स्पष्ट पारेका छन्। मलको अभाव नहोस भन्न सरकारले क्यान्टिटी समेत बढाएको उनले जानकारी गराए। निजी क्षेत्र, सहकारी र राज्यको सम्पत्तिबीच सन्तुलन कायम गरेर मात्र देशको...
नेपाली बजारमा एलएस अटोको प्रिमियम ईभी: डिजाइन र रेंज दुवै उत्कृष्ट, ‘अटो शो’मा सार्वजनिक हुने
काठमाडौँ । एलएस अटो विश्वकै सबैभन्दा ठूलो डिजाइन हाउसमध्ये एक संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको नयाँ ऊर्जा सवारी साधन कम्पनी हो। विगत २५ वर्षदेखि विभिन्न ब्रान्डका अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता टर्नकी प्रोजेक्टहरू गर्दै आएको...



















