हकप्रद प्रयोजनका लागि जोशी हाइड्रोपावरको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६५ प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीको बिहीबार कायम अन्तिम शेयर मूल्य ४५८.०२ रुपैयाँको आधारमा हकप्रद शेयरपछिको मूल्य ३१६.९८ रुपैयाँ तोकेको हो।...


सर्वाेत्तम स्टील्सले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । सर्वोत्तम स्टील्स लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित यही असार २५ गते आफ्नै कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त विशेष साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ बराबर ०.५०...


प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ। बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ। त्यसैगरी विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ गरिने र विभिन्न शीर्षकको...


पूर्वी नवलपरासीमा बाढीले यात्रुबाहक बस बगायो, सबैको सकुशल उद्धार

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलाको बाढीले यात्रु बोकेको एउटा बस बगाएको छ। प्रहरीले बसमा सवार सबै यात्रु सकुशल उद्धार गरेको छ। बर्दिया जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुबाहक बस बिहीबार राति करिब ११ बजे विनयी खोलामा...


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको खरीददर १३८.४६ रुपैयाँ र बिक्रीदर १३९.०६ रुपैयाँ, युरोपियन युरोको खरीददर १५९ रुपैयाँ र बिक्रीदर १५९.६९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङको खरीददर १८६.०४ रुपैयाँ...


प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किममा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत जेठ २३ गतेदेखि निष्कासनमा ल्याएको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको स्किम हो र यस स्किममा प्रति इकाई १० रुपैयाँ...


प्रतिकित्ता ३२० रुपैयाँमै मेरो माइक्रोफाइनान्सको शेयर बिक्रीमा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये २ लाख १४ हजार ७०६ कित्ता शेयरको मूल्य प्रतिकित्ता ३२० रुपैयाँ, ३६ हजार...


हुन्डी तथा तस्करी कारोबारमा सहजीकरण गरेको पुष्टि भएपछि दुई कम्पनीको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले हुन्डी तथा तस्करी कारोबारमा सहजीकरण गरेको पुष्टि भएपछि दुई भुक्तानी सेवा प्रदायको अनुमतिपत्र (लाइसेन्स)खारेज गरेको छ । राष्ट्र बैंकले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिको लाइसेन्स खारेज गरेको हो । दुवै कम्पनीले हुन्डी...


बिना प्रक्रिया करोडौं खर्च, स्करपियो खरिद-बिक्रीमा अनियमितता: अदालत पुग्यो मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्तिमा हिनामिना गरी राज्यलाई आर्थिक नोक्सानी पुर्‍याएको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर...


कोशीमा निर्जीवन बीमक कर्मचारीहरूका लागि इन्जिनियरिङ, मरीन र क्लेम सेटलमेन्ट तालिम सम्पन्न

काठमाडौँ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले असार ५ गते बिहीबारका दिन निर्जीवन बीमा कम्पनीका कर्मचारीहरूका लागि इन्जिनियरिङ एण्ड मरीन इन्स्योरेन्स तथा मोटर एण्ड प्रोपर्टी क्लेम सेटलमेन्ट प्रोसेस विषयक एक दिने तालिम सम्पन्न गरेको छ। बीमा क्षेत्रमा कार्यरत...


टेक एण्ड पे पीपीए संसोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्‍यो आन्दोलन, यस्ता छन् कार्यक्रम

काठमाडौं । टेक एण्ड पे पीपीए सम्बन्धी प्रावधान हटाउने सम्बन्धमा अर्थमन्त्री सकारात्मक नभएपछि इप्पानले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपालको विद्युत उत्पादन क्षमता ३६०० मेगावाट पुग्दा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको निजी क्षेत्रलाई पाखा लगाउने...


सपना देखाउने होइन, पूरा गर्ने बजेट: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले सुदृढ अर्थतन्त्र निर्माणतर्फ थप एक कदम अघि बढाउने विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक...


आईएमई पे र खल्ती एकै प्लेटफर्ममा: डिजिटल भुक्तानी बजारमा ऐतिहासिक मिलन

काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा क्षेत्रमा महत्वपूर्ण मोड आएको छ। नेपाल राष्ट्र बैंकले पहिलोपटक दुई ठूला भुक्तानी सेवा प्रदायक कम्पनीहरू आईएमई पे र खल्तीलाई एकीकरणका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ। यो निर्णयसँगै नेपालमा डिजिटल वालेट क्षेत्रमा ठूला...


बोर्डका अध्यक्ष श्रेष्ठको निवेदन खारेज, मिडियाको पक्षमा फैसला

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमान्डु विरुद्ध दायर गरेको निषेधाज्ञा निवेदन काठमाडौं जिल्ला अदालतले खारेज गरेको छ। जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले दुई दिनसम्मको सुनुवाइपछि बिहीबार उक्त फैसला सुनाएको हो। यससँगै नेपालखबर र बिजमान्डुले...


स्वस्तिक लघुवित्तले २ करोड ३१ लाखको आइपीओ ल्याउने, बोर्डले दियो अनुमति

काठमाडौ । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । अब कम्पनीले कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।...


एमएडब्लु सञ्चालक अग्रवालको दादागिरी, शक्तिको आडमा ग्राहकको डेढ करोडको गाडी कब्जा

काठमाडौँ । शक्तिको आडमा ग्राहकहरु ठग्दै आएको नेपालको ठूला सवारी साधन विक्रेतामध्ये एक एमएडब्लु इन्टरप्राईजेज फेरी विवादमा तानिएको छ । कम्पनीका मालिक विष्णुकुमार अग्रवालमाथि ग्राहकको गाडी जबर्जस्ती कब्जा गरेको आरोप लागेको हो । पीडित निरज केसीले राजधानीमा आयोजित पत्रकार...


जलविद्युत बीमामा नयाँ पोलिसीको खाँचो, कम्प्रिहेन्सिभ पोलिसी कस्तो बनाउने ?

काठमाडौं । नेपालमा जलविद्युत बीमा क्षेत्रमा प्रबद्र्धक र बीमा कम्पनीहरुका बीचमा विगत केही वर्षदेखि विवाद हुँदै आएको छ । लविद्युतसँगै पूर्वाधार निर्माण सम्बन्धी अन्य बीमाहरुमा पनि विवाद कायमै छ । यही विवादको बीचमा जलविद्युत क्षेत्रमा अहिले भइरहेको लगानी, बीमाभित्रका...


इजरायलका गगनचुम्बी भवनमा इरानका मिसाइल, स्टक एक्सचेन्ज ध्वस्त

काठमाडौं । इजरायल र इरानको युद्धले उग्र रुप लिदै आजदेखि सातौं दिनमा प्रवेश गरेको छ । युद्धमा इजरायल र इरानले एक–अर्कालाई आर्थिक रुपमा कमजोर बनाउने गरी अर्थतन्त्रका मूख्य क्षेत्रमा बढी क्षति पुग्ने गरी हमला गरीरहेका छन् । सातौं दिनमा...


‘संचालक पदबाट राजीनामा दिएपछि पनि सेयर बेच्न नपाउने व्यवस्था अव्यावहारिक’

काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरूको स्वामित्वमा रहेको शेयर सम्बन्धी व्यवस्थाप्रति सरोकारवाला सरकारी निकायहरूको ध्यानाकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार संचालकले पदमा रहँदासम्म वा अवकास पाएको एक...


बिहीबार यी कम्पनीका लगानीकर्ता भए मालामाल 

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज पनि हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य सबैभन्दा बढी रुपैयाँले बृद्धि भएको छ । बिहीबार पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज...