नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पोखरेल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा सहसचिव सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको फागुन ११ गते (प्रधानमन्त्री तथा अर्थमन्त्रीस्तर) को बैठकले पोखरेललाई नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त सञ्चालक पोखरेलले फागुन...


दि ओरिएण्टल इन्स्योरेन्सद्वारा परोपकारी संस्थालाई आर्थिक सहयोग

काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत नगद १० लाख रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ । मष्तिस्कघातका कारण सामान्य जीवन यापन गर्न असमर्थ बालबच्चाहरुको संरक्षण तथा शिक्षा दिक्षाको विशेष ब्यबस्था गरी पिडित बच्चाहरुको उद्धार कार्य...


ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई एमएल ह्याकाथन आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै...


लगातार १६औं दिन समेत गार्डियन माइक्रो लाइफको शेयरमा सर्किट, कति पुग्यो मूल्य ?

काठमाडौँ । लगातार १६औं दिन समेत गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर माघ २७ गतेदेखि कारोबारका आएको थियो । मंगलबार बजार खुलेको एक मिनेटमै कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर शेयर मूल्य प्रतिकित्ता एक...


विश्वका दुई ठूला पुनर्बीमा कम्पनी ‘स्विस रे र म्युनिख रे’ को २०२४ मा मजबुत वित्तीय प्रदर्शन, २०२५ मा थप लक्ष्य

काठमाडौँ ।  विश्वका दुई ठूला पुनर्बीमा कम्पनीहरू ‘स्विस रे र म्युनिख रे’ ले २०२४ मा उल्लेखनीय वित्तीय सफलता हासिल गरेका छन्। दुवै कम्पनीले आफ्ना नाफा लक्ष्य पार गर्दै २०२५ का लागि थप महत्त्वाकांक्षी योजनाहरू अघि सारेका हुन् । स्विस...


नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित क्यान महासंघको रणनीतिक योजना

काठमाडौं । नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को २०२५– २०२७ रणनीतिक योजना बैठक सम्पन्न भएको छ । फागुन १६ र १७ गते मकवानपुरको हेटौंडामा भएको बैठकले नेपालको सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्नेगरी...


उचालियो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ...


निर्जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो अनुपात २.६७, जोखिम धारण क्षमतामा नेपाल, नेको र शिखर अब्बल

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात २.६७ रहेको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात ०.२१ अंकले बृद्धि भएको देखिएको छ । गत वर्षको औसत...


बोरिङ खन्दा ललितपुरको टिकाथलीमा आगो निस्कियो

काठमाडौं । ललितपुरको टिकाथलीमा बोरिङ खन्दै गर्दा जमिनमुनिबाट आगो निस्किएको छ। टिकाथली र चाँगाथलीबीचको गोदावरी खोला नजिक करिब ३०० मिटर जमिनमुनिबाट आगो निस्किएको हो। उक्त स्थलमा पानीको ट्याङ्की निर्माणका लागि माटो खन्ने काम सकिएपछि बोरिङ मेसिन फिट गर्ने क्रममा...


ओम मेगाश्री फर्मास्यूटिकल्सले फागुन २७ देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आउदो फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। यस कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका...


अपुग कागजात पेश गरी दाबी रकम लिन यूनाइटेड अजोडको आग्रह

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत असार ३१ गतेसम्म परेको कृषि तथा पशुपन्छी दाबी निवेदनमा अपुग कागजात पेश गरेर दाबी रकम लिन बीमितलाई आग्रह गरेको छ। कम्पनीले पहिलो पटक सूचना प्रकाशित गर्दा समेत केही बीमितले थप कागजात पेश...


थापाथलीमा मेलम्चीको पाइफ फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप मंगलरबार बिहानै फुटेपछि सडक अवरुद्ध भएको छ। थापाथलीस्थित प्रसुति गृह जाने सडकमा पाइप फुटेर बाढी आएपछि आवागमन अवरुद्ध भएको हो। राजधानीबासीका लागि वर्षौंदेखि प्रतिक्षित मेलम्ची आयोजना पटकपटक उद्घाटन भए पनि पूर्ण...


अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २० गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३९.५० रुपैयाँ र बिक्रीमूल्य १४०.१० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो। त्यस्तै युरोपियन युरो एकको...


अमेरिकाद्वारा थप आठ जना नेपालीलाई डिपोर्ट, सैनिक जहाजमार्फत काठमाडौं ल्याइदै

काठमाडौं । अमेरिकाले थप आठ जना नेपाललीलाई डिपोर्ट गरेको छ । अमेरिकास्थित खसोखासका अनुसार ट्रम्प निर्वाचित भए यता हालसम्म ३० जनालाई अमेरिकाले डिपोर्ट गरी काठमाडौं उतारी सकेको छ । बुधबार थप आठ जना काठमाडौं उतारेपछि यस्तो संख्या ३८ पुग्नेछ...


अपुग कागजात पेश गरी दाबी रकम लिन शिखर इन्स्योरेन्सको आग्रह

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत मंसिर १६ देखि फागुन १५ गतेसम्म परेको दाबी निवेदनमा अपुग कागजात पेश गरी दाबी रकम लिन बीमितलाई आग्रह गरेको छ। कम्पनीले उक्त अवधिमा परेको विभिन्न दाबीहरूमा कि कागजात नपुगेर कि बीमित वा...


तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । विभिन्न तीन वटा कम्पनीहरूले संस्थापक शेयर बिक्रीमा राखेका छन्। सांग्रिला विकास बैंकले ४३ हजार १२६ कित्ता, कुमारी बैंकले २ हजार ९३६ कित्ता र गुर्खाज फाइनान्सले ९ हजार १४ कित्ता शेयर बिक्रीमा राखेका हुन्। जसमध्ये सांग्रिला र कुमारी...


ङादी ग्रुपको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको ८ लाख ७३ हजार ६१ दशमलव २५५ कित्ता शेयरमा आज फागुन २० गतेदेखि खरिद आवेदन खुलेको छ। यो शेयर खरिदका लागि सबैले आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोएिको छ।...


पियोर इनर्जीको पहिलो चरणको आईपीओ आजदेखि

काठमाडौं । पियोर इनर्जी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो।...


नेपालमा एलएस अटोको एलईभी ०१ इलेक्ट्रिक एसयूभी भित्रियो, ५०० किलोमिटर रेन्ज, मूल्य कति ?

काठमाडौँ । एलएस अटोले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी एलईभी ०१ भित्र्याएको छ। विश्वकै ठूलो अटो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो नयाँ ऊर्जा सवारी साधन निर्माण गर्ने कम्पनी हो, जसले २५ वर्षदेखि अटोमोबाइल डिजाइन, इन्जिनियरिङ,...


पूर्व युवराज पारसको अवस्था सामान्य

काठमाडौं । हृदयघातपछि निर्भिक अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको अवस्था सामान्य रहेको छ । राजदरवार निकट स्रोतका अनुसार पूर्व युवराज शाहलाई सामान्य खालको हृदयघात भएको र अहिले अवस्था सामान्य रहेको छ । नर्भिक अस्पतालको आईसियु कक्षमा राखेर...