भेरी–बबईमा छ करोड भ्रष्टाचारमा संलग्न कोइरालासहितलाई निलम्बन गर्नुपर्ने बीमा प्राधिकरणकै प्रतिवेदन कार्यान्वयन भएन
काठमाडौं । वास्तविकभन्दा छ करोड ८८ लाख रुपैयाँ बढि दावी भुक्तानी दिई भ्रष्टाचारजन्य कार्यमा संलग्न राष्ट्रिय बीमा कम्पनीका तत्कालिन कामु सिईओ सुवास कोइराला, लेखा प्रमुख, दावी भुक्तानी विभागका तत्कालिन प्रमुख देवराज घिमिरे तथा सञ्चालक समितिका अध्यक्ष समेतलाई कारवाही गर्नुपर्ने...
सूचीकृत २७ कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश, कुनले कति दिदैछन् ? (सूचीसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले पुस मसान्तभित्र साधारणसभा गर्नुपर्ने व्यवस्थाअनुसार साधारणसभा बोलाइसकेका छन् । साधारणसभाबारे जानकारी गराउँदा कम्पनीहरुले बुक क्लोजको मिति पनि स्पष्टसँग उल्लेख गरेका हुन्छन् । बुक क्लोजको अघिल्लो दिनसम्म सेयर होल्ड गरेका वा...
तीनकुनेमा व्यक्तिको जग्गा सरकारले लुटेर राखेको छः बालेन
काठडमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुनेको जग्गा मुआब्जाको मुद्दामा सरकारको निष्क्रियता प्रति गुनासो जनाएका छन्। उनले शुक्रबार कोटेश्वर महोत्सवमा सम्बोधन गर्दै ५० वर्षदेखि स्थानीय बासिन्दाको जग्गा मुआब्जाबिना राखिएकोमा सरकारको चुप्पीको आलोचना गरे। मेयर बालेनका अनुसार, सरकारले यो...
स्वर्णिम होटलले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने
काठमाडौँ। स्वर्णिम होटल लिमिटेडले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने भएको छ ।पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने निर्णय गर्दै उक्त प्रस्ताव पारितका लागि पुस २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा...
एभरेष्ट बैंकको कोशी प्रदेशमा दुई नयाँ शाखा उद्घाटन
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा आफ्नो शाखा सञ्जाल थप विस्तार गरेको छ। बैंकले पुस ११ गते फिदिम नगरपालिका वडा नं। १, पाँचथरमा १३०औं शाखा र पुस १२ गते फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा...
नेपाल इन्स्योरेन्सको लगानी ४ अर्ब २६ करोडबढी, कुन क्षेत्रमा कति?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमाससम्म विभिन्न क्षेत्रमा गरी कुल ४ अर्ब २६ करोड ८७ लाख रुपैयाँभन्दा बढीको लगानी गरेको छ। नेपाल बीमा प्राधिकणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपाल इन्स्योरेन्सले ‘क’ वर्गको बैंकको मुद्दती...
आइपीओको लहरः बन्द हुनै लागेका कम्पनीको बजारबाट पैसा उठाउने दाउ, कस्तो पर्ला मार्केटमा प्रभाव ?
काठमाडौँ । पछिल्लो समय आइपीओ ल्याउने प्रस्तावसहित वार्षिक साधारण सभा आव्हान गर्ने कम्पनीहरुको लहर चलेको छ । वित्तीय सूचकमा दर्दनाक अवस्थामा रहेका र भर्खर बजार प्रवेश गरेका कम्पनीहरु आइपीओ निष्कासनका लागि तयारीमा जुटि रहेका हुन् । बजारमा आइपीओ जारी...
निर्जीवन बीमकको व्यवसाय बाग्मती प्रदेशमा सर्वाधिक, अन्य प्रदेशमा कति?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले मंसिर महिनासम्म सातै वटा प्रदेशमा गरी १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरूले सम्पत्ति, सामून्द्रिक, हवाई, मोटर, इन्जिनियरिङ तथा ठेकाजोखा, विविध, कृषि तथा बाली र लघु बीमा...
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडित ४४७ विधार्थीहरुलाई न्यानो लुगा वितरण
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काभ्रे जिल्लाको रोशी गाउँपालिकामा स्थित श्री शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विधार्थी तथा श्री मंगल जन विजय माध्यमिक विद्यालयका ४०० जना विद्यार्थीहरूका लागि विद्यालयको जाडो महिनाको पोसाक ट्रयाक सुट वितरण गरेको...
राष्ट्र बैंकद्वारा तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ। खारेज गरिएका कम्पनीहरूमा नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालि रहेका छन्। राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम...
नेप्सेमा एक लघुवित्तको नौ लाख कित्ता बोनश शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशतका दरले हुन आउँने नौ लाख १४ हजार ३०२ कित्ता शेयर सूचीकृत भएको छ । आज सूचीकृत भएको...
रविको मुद्दामा न्यायाधीशको देवत्वकरण नगर्न आग्रह, पुर्पक्षकै आदेश आउने सम्भावना प्रबल
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको इन्कारी बयान अन्तिम चरणमा पुगेपनि उनीबारेको सुनुवाई लम्बिने भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईसमक्ष बिहीबार पहिलो दिनको बयान भएकामा शुक्रबार पनि शुरुमै रविको बयानले निरन्तरता पाउने...
सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने सन् २०२५ को टीओटी बन्न सफल
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी वरिष्ठ एजेन्सी म्यानेजर नमिता न्यौपाने सन २०२५ को लागी टीओटी बन्न सफल भएकी छिन् । आम अभिकर्ताहरु एमडीआरटी बन्न दिन–रात संघर्ष गरिरहेका छन् तर न्यौपाने चाँही एमडीआरटी भन्दा ६ गुणा बढीको...
रहेनन् मनमोहन सिंहः भारतीय अर्थतन्त्रका जग र दूरदर्शी नेता
काठमाडौँ । भारतको आर्थिक उदारीकरण र विश्वव्यापीकरणको आधारशिला राख्न मुख्य भूमिका निर्वाह गरेका पूर्व प्रधानमन्त्री तथा ख्यातिप्राप्त अर्थशास्त्री डा. मनमोहन सिंहको निधन भएको छ। ९२ वर्षको उमेरमा बिहीबार राति दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान मा उपचारकै क्रममा उनको देहावसान...
शुक्रबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...
इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको छ। संस्थाले हाल कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आवश्यक कागजात सहित आफूले...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी तरकारी बजारमा शुक्रबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेँडा र लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ र हरियो फर्सी २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी इस्कुस २५ रुपैयाँ,...
डलरको मूल्यले फेरि बनायो रेकर्ड
काठमाडौं । शुक्रबार अमेरिकी डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार डलरले आज फेरी नयाँ रेकर्ड बनाएको हो। यस दिन एक अमेरिकी डलरको खरिदमूल्य १३६.१३ रुपैयाँ र बिक्रीमूल्य १३६.७३ रुपैयाँ...
एनआरएन इन्फ्रास्ट्रक्चरको साधारणसभा आज बस्दै, लाभांश र हकप्रद प्रस्ताव पारित गरिने
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा आज (पुस १२ गते) बस्दैछ। सभा काठमाडौंको थिरबम सडकस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद...
अर्घाखाँचीको मालारानीमा बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ६, रतनमारेमा पुस १० गते बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मालारानी गाउँपालिकाका पदाधिकारी, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, विभिन्न कार्यालयका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक–शिक्षिकालगायत करिब ७ सयभन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको...




















