मन्त्रिपरिषद्को बैठकबाट आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको बजेटलाई मन्त्रिपरिषद्बाट अनुमोदन गरेको छ। बजेट प्रस्तुत गर्नुअघि आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयले तयार पारेको बजेटलाई स्वीकृति दिएको हो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेटको ब्रिफकेससहित बैठकमा सहभागी...
ऋणमा डुब्दै अर्थतन्त्र: सरकारको सार्वजनिक ऋणमा वृद्धि
काठमाडौं । चालु आर्थिक वर्ष २०८१ फागुनसम्म आन्तरिक ऋण रु. १३ खर्ब १५ अर्ब ५८ करोड र बाह्य ऋण रु. १३ खर्ब ६० अर्ब ४६ करोड पुगेपछि सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण रु. २६ खर्ब ७६ अर्ब ४...
करिब २ लाख घरपरिवारलाई गरिब परिचयपत्र वितरण
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म ११ जिल्लाका १ लाख ९६ हजार ६ सय १५ घरधुरी गरिब परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ। हालसम्म ६० जिल्लामा परिचयपत्र वितरण भइसकेको छ। गरिबी निवारणका लागि ‘तराई–मधेस समृद्धि कार्यक्रम’ मार्फत २२ जिल्लामा...
९९ प्रतिशत जनताको घरमा विद्युत पहुँच विस्तार
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१–८२ को आर्थिक सर्वेक्षण संसदमा पेश गर्दै हालसम्म देशभर वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत घरधुरीमा विद्युत पहुँच विस्तार भइसकेको जानकारी दिएका छन् । सर्वेक्षणमार्फत मन्त्री पौडेलले कुल जडित विद्युत् क्षमता ३ हजार ६...
आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक सहायता प्राप्तिमा कमी
काठमाडौं । पछिल्ला वर्षमा वैदेशिक सहायता प्राप्तिमा कमी आएको छ। आर्थिक वर्ष २०८०/८१ मा संघीय सञ्चित कोषमा प्राप्त वैदेशिक अनुदान २४ अर्ब १ करोड र वैदेशिक ऋण १ खर्ब १३ अर्ब २७ करोड गरी कुल वैदेशिक सहायता प्राप्ति १...
बजेटको झोला बोकेर अर्थमन्त्रालयबाट संसद भवनतर्फ निस्किए अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल यस वर्षको बजेटको झोला बोकेर सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद भवनतर्फ निस्किएका छन् । यस वर्षको बजेट भाषण दिउँसो ३ बजे अर्थमन्त्री पौडेल प्रस्तुत गर्दैछन् । अल्लोको झोलामा शीलबन्दी गरिएको झोला बोकेर उनी सिंहदरबारस्थित अर्थ...
मजबुद बन्दै बैंक तथा वित्तीय संस्थाहरु, नागरिकलाई ५३ खर्ब ७८ अर्ब कर्जा प्रवाह
काठमाडौं । नेपालमा सञ्चालन रहेका बैंक तथा वित्तीय संस्थाहरु वित्तीय रुपमा मजबुद बन्दै नागरिकहरुलाई कर्जा प्रवाहमा सफल देखिएका छन् । नेपाल सरकार, अर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालु आवको आर्थिक सर्वेक्षण अनुसार हाल नेपालमा २० वाणिज्य बैंक, १७ विकास बैंक,...
स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६७ लाख नाघ्यो
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार फागुन मसान्तसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६७ लाख नाघेको छ। त्यसैगरी, मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या ३ लाख ४३ हजार ७ सय ७१ पुगेको छ भने...
संस्थागत तथा संरचनागत सुधारका कारण पछिल्लो पाँच आर्थिक वर्षमा बीमाको दायरा फराकिलो हुँदै
काठमाडौं । संस्थागत तथा संरचनागत सुधारका कारण पछिल्लो पाँच आर्थिक वर्षमा बीमाको दायरा फराकिलो हुँदै गएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् । उनले आर्थिक सर्वेक्षण संघीय संसदमा पेस...
तीन तह सरकारलाई बाँडफाँट हुने राजस्व ४ खर्ब ४६ अर्ब
काठमाडौं। आर्थिक वर्ष २०८०/८१ मा तीन तहका सरकारहरूमा बाँडफाँट हुने राजस्वमा ५.८ प्रतिशतले वृद्धि भएको छ। यो राजस्व रु. ४ खर्ब ४६ अर्ब ४६ करोड पुगेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त रकममध्ये रु. ४ खर्ब ३८ अर्ब ६७ करोड...
गाडी र मोटरसाइकल मर्मत क्षेत्रको वृद्धिदरमा सुधार, व्यापार सेवा क्षेत्रको योगदानमा पनि वृद्धि
काठमाडौं । नेपालमा गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको वृद्धिदरमा सुधार आउने संकेत देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा यो क्षेत्र ३.३० प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा भने यो क्षेत्र...
फागुनसम्म साढे ६४ लाख बढी विदेशिए, ईपीएस प्रणालीबाट जाने घटे
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ६४ लाख ६१ हजार १९ जना नेपाली विदेशिएका छन्। जसमध्ये महिला ६.७ प्रतिशत र पुरुष ९३.३ प्रतिशत रहेका छन्। त्यस्तै यसै अवधिसम्म ३ लाख १७...
सरकारद्वारा ११ खर्ब ५० अर्ब राजश्व संकलन
काठमाडौं । सरकारको राजश्व संकलनमा बृद्धि भएको छ । आर्थिक वर्ष २०८०–८१ मा तीन तहका सरकारको राजस्व सङ्कलन १०.४ प्रतिशतले बढेर ११ खर्ब ५० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । बिहीबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आवको आर्थिक सर्वेक्षण...
मानव विकास सूचकांकमा उल्लेख्य सुधार, कुन क्षेत्रमा कति ?
काठमाडौं । सरकारले मानव विकास सूचकांकमा उल्लेख्य सुधार भएको जानकारी गराएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो सूचकांक बढेर ०।६२ प्रतिशत पुगेको जानकारी गराएका हुन्। यस्तै सडक लम्बाई कच्चीसमेत जोडेर ३६ हजार १३२ किलोमिटर पुगेको छ।...
सूचीकृत नभएका कम्पनीको कारोबार घट्यो, ओटिसी बजारमा मात्र १ अर्ब ७९ करोडको कारोबार
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म ओटिसी बजारमा धितोपत्र कारोबारमा गिरावट देखिएको छ। आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत नभएका पब्लिक कम्पनीहरूको धितोपत्र खरिदबिक्रीका लागि सञ्चालन गर्दै आएको ओटिसी बजारमा फागुन...
बीमाको पहुँच बागमती प्रदेशमा बढी, कर्णालीमा सबैभन्दा कम
काठमाडौं । बीमाको पहुँच बागमती प्रदेशमा बढी, कर्णालीमा सबैभन्दा कम रहेको आर्थिक सर्वेक्षणले देखाएको छ। २०८१ फागुनमा बीमकको २९९२ शाखामध्ये हिस्सा सबैभन्दा बढी बागमती प्रदेशमा २८.१ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ५.३ प्रतिशत रहेको छ । अर्थमन्त्री विष्णुप्रसाद...
धितोपत्र बजारमा साना लगानीकर्ताको उपस्थिति बढ्दो, दोस्रो बजारको कारोबार १४ खर्ब नाघ्यो
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म धितोपत्र बजारमा साना लगानीकर्ताको उपस्थिति उल्लेखनीय रुपमा बढेको देखिएको छ। सर्वेक्षणमा उल्लेख भएअनुसार, फागुन मसान्तसम्म धितोपत्रको प्राथमिक बजारमार्फत रु. २४ अर्ब ९२ करोड बराबरको पुँजी...
७२ प्रतिशत घरमा डिजिटल टेलिभिजन
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेका छन्। उक्त सर्भेक्षण अनुसार यस वर्ष ७२ प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ। साथै सोही सर्वेक्षणमा इन्टरनेट ग्राहकको घनत्व १४४.२३...
‘जीवन बीमाको पहुँच ४४.१७ प्रतिशत जनसंख्यामा पुग्यो’
काठमाडौं । जीवन बीमाको पहुँच देशको समग्र जनसंख्याको ४४.१७ प्रतिशतमा पुगेको छ । बिहीबार अर्थमन्त्री बिष्णु पोडेलले आर्थिक सर्वेक्षण २०८१–८२ प्रस्तुत गर्दै बीमा दायरा बढेको जानकारी दिएका हुन् । अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय खर्च ४.७...
यो बर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् । उनले यस वर्ष ४।६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराए । मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय...


















