‘प्रतिशाखा २,५२७ जनसंख्या बैंकिङ सेवामा, बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ९.५% बढ्यो’

काठमाडौं । प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०८१/८२ पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले देशभर वित्तीय पहुँच विस्तार भएको बताएका छन्। उनका अनुसार हाल देशका सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ। सर्वेक्षणको तथ्याङ्क प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय...


अर्थमन्त्री पौडेलद्वारा आर्थिक सर्वेक्षण संसदमा पेश : लगानी, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्दै मुलुकको लगानी, पूर्वाधार विकास, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा भएको प्रगतिका आँकडा सार्वजनिक गरेका छन्। उनका अनुसार उद्योग विभाग र लगानी बोर्ड नेपालमार्फत...


आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री पौडेल

संसद्को आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेस हुँदैछ । आज अपराह्न ३ः०० बजे बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गर्नुहुने कार्यसूची छ । आजै प्रतिनिधिसभा र...


सूचीकृत ५० लघुवित्तको वित्तीय रिपोर्टः मुनाफा ४ अर्ब ६१ करोड, ब्याज आम्दानी, एनपिएल र ईपीएसमा को अब्बल ? (सूचीसहित)

काठमाडौँ । विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त...


सीएसआरआईले नयाँ केन्द्रीय सचिवहरूको निर्वाचनसँगै नेपालको साइबर सुरक्षा नेतृत्वलाई सुदृढ गर्‍यो

काठमाडौं । सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसनले भर्खरै आफ्नो सातौं वार्षिक साधारण सभा र तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। यस महत्वपूर्ण कार्यक्रममा पाँचजना नयाँ केन्द्रीय सचिवहरू निर्वाचित भएका छन्। यो कदमले नेपालको राष्ट्रिय साइबर सुरक्षा परिदृश्यलाई...


आज करिव २० खर्बको बजेट आउँदै, के–के छन् प्राथमिकता ?

काठमाडौं । आगामि आर्थिक वर्ष २०८२/०८३ को वजेट आज आउँने भएको छ । सरकारले आज अपरान्ह तीन वजे करिव २० खर्बको बजेट ल्याउन लागेको हो । दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले वजेट प्रस्तुत...


जनप्रदर्शन गर्दै गणतन्त्रवादी र राजावादी

काठमाडौं । आज जेठ १५ गते गणतन्त्र दिवसका दिन देशको राजधानीमा केन्द्रीत रहेर गणतन्त्रवादी र राजावादी दुवैले जनप्रदर्शन गर्दैछन्। जिल्ला प्रशासन कार्यालयले एमालेलाई बिहान साढे ११ बजेदखि दिउँसो २ बजेसम्म र त्यसपछि राजावादीलाई भृकुटीमण्डप, रत्नपार्क र शहीदगेटमा कार्यक्रमका लागि...


लिबर्टी माइक्रो लाइफद्वारा दोस्रो वार्षिक साधारण सभा आह्वान

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ १२ गते बसेको बैठकको निर्णयले सभा असार ६ गते, पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुने भएको हो ।...


आफैले नेता छनोट गर्नपाउने गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैनः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैले नेता छनोट गर्नपाउने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरेको बताएका छन् । गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुडिँखेलमा ओयोजित विशेष समाराहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मससम्मान सुरक्षित रहने...


ब्रान्डको नाममा प्राणघातक व्यापारः रोयल इन्फिल्डले सुरक्षा फिचर हटाएर बेच्दै, वाणिज्य विभागको फन्दामा

काठमाडौँ । हेर्दा आकर्षक, चलाउन शक्तिशाली र ब्रान्डको नामले युवाहरूमा निकै लोकप्रिय रहेको रोयल इन्फिल्ड मोटरसाइकलमा उपभोत्ता ठगीएको खुलासा भएको छ । रोयल इन्फिल्डको चम्किलो बाहिरी बनावटको आडमा भित्र लुकेको साँचो यथार्थ भने निकै डरलाग्दो देखा परेको हो ।...


सिवाइसी नेपाल लघुवित्तद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै ६ पदमा १३९ जना कर्मचारी माग गरेको हो । संस्थाले अधिकृत पदमा ११ जना, कनिष्ठ अधिकृतमा २२ जना,...


घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


प्रभु क्यापिटलले जेठ २३ देखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ निष्कासन गर्ने

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत यही जेठ २३ गतेदेखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको स्किम हो र यस स्किममा प्रति इकाई १० रुपैयाँ अंकित दरमा कुल २...


नेप्सेमा एशियन र प्रभु महालक्ष्मी लाइफको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। बुधबार नेप्सेमा एशियन लाइफको ४२ प्रतिशत हकप्रद शेयरका लागि र प्रभु महालक्ष्मीको ८ प्रतिशत बोनस शेयरका लागि मूल्य समायोजन गरिएको...


कालीमाटीमा बन्दा ८ रुपैयाँ किलोमै फालाफाल

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार लोकल बन्दाको भाउ प्रतिकिलो न्यूनतम ८ रुपैयाँको दरमै किनबेच भइरहेको छ। त्यस्तै आज कालीमाटीमा स्थानीय काउली १५ रुपैयाँ, सेतो मूला १०...


हिमालयन लाइफको १ लाख १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइप्m इन्स्योरेन्स लिमिटेडले १ लाख ज्ञ२ हजार २४० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक शेयरधनीले आवश्यक कागजात सहित अबको ३५...


आजको विनिमय दरः डलर र युरोको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १५ गतेका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर, युरो र कतारी रियालसहित केही विदेशी मुद्राहरूको मूल्य बढेको छ। हिजोको तुलनामा अमेरिकी डलरको खरीददर १३६.२४ बाट १३६.२८ रुपैयाँ पुगेको छ भने बिक्रीदर...


लाभांश पारित गर्न नेशनल लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो असार ५ गते लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे सैंतीसौं वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको...


प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३५ हजार ६७४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित...


आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज जेठ १५ गते नेपालमा गणतन्त्र दिवस देशभर विविध कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाइन्छ। राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा प्रभातफेरी, झाँकी...