समाजिक सञ्जालमा विरोध गरेको भन्दै मेयर बलायरद्वारा वडा अध्यक्षमाथि अपमानजनक गालिगलौज
काठमाडौँ । सामाजिक सञ्जालमा आफ्नो विरोध गरेकै भन्दै शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायरले वडा नम्बर ७ का अध्यक्ष टेक भट्टमाथि अपशब्द प्रयोग गर्दै धम्की दिएको अडियो सार्वजनिक भएको छ । भट्टले मेयर बलायरको कार्यशैलीमाथि फेसबुकमा टिप्पणी गरेको बताउँदै मेयर...
राष्ट्रपति कार्यालयको बगैँचा सजाउन २४ लाखको ठेक्का स्वीकृत
काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासको बगैँचा सजावट तथा सरसफाइ कार्यका लागि पोखरा आउटसोर्सिङ प्रालिलाई ठेक्का दिने निर्णय भएको छ। यसबारे कार्यालयले सार्वजनिक सूचना जारी गर्दै गार्डेन सजावटका लागि प्रस्ताव गरिएको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्र स्वीकृत...
साना तथा मझौला कम्पनीहरूको सेयर निष्कासन र कारोबार प्रक्रिया सम्बन्धी नियमावलीमा कस्तो फरकपन अपनाईदैछ ?
काठमाडौं । साना तथा मझौला कम्पनीहरूको सेयर निस्कासन र कारोबार प्रक्रिया सम्बन्धी नियमावली मन्त्रिपरिषदमा पेश भईसकेको छ। जसमा हाल ऐनमा भएको भन्दा शेयर निस्कासन र सेयर कारोबार प्रक्रियाभन्दा फरक प्रक्रिया अपनाइने भएको छ। प्रस्तावित नियमावली अनुसार २५ करोड रूपैयाँभन्दा...
नेपाल विद्युत प्राधिकरणद्वारा मङ्सिर १२ भित्र बक्यौता रकम बुझाउन आग्रह
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई आगामी मङ्सिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम...
सुरु भयो ‘फीन इलेक्ट्रो टेक २०२४’ मेला (फोटो फिचर)
काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘फिन इलेक्ट्रो टेक २०२४’ नामक विद्युत तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ। ट्रान्सवेल्ड ट्रान्सफर्मरको मुख्य प्रायोजनमा आयोजना गरिएको यो चार दिने प्रदर्शनीको उद्घाटन उपप्रधान एवं शहरी विकासमन्त्री...
विधि र पद्धति मिचेर तोकादेशमा चल्दै महिला आयोग, अध्यक्ष र सचिवको जगजगी
काठमाडौं । नेपाली राजनीतिक वा प्रशासनिक वृत्तमा कोही चर्चामा छ भने, त्यो ‘राष्ट्रिय महिला आयोग हो’ । आयोगभित्र पनि चर्चाका पात्र हुन्, अध्यक्ष कमला कुमारी पराजुली र सचिव पार्वती अर्याल । महिला एवं बालबालिकामाथि हुने घरेलु हिंसादेखि जघन्य अपराधसम्मका...
‘फिन इलेक्ट्रो टेक २०२४’ प्रदर्शनी काठमाडौँमा सुरु, विद्युत् सामग्रीको बहुराष्ट्रिय सहभागिता
काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२४’ आजदेखि काठमाडौँको भृकुटीमण्डमा सुरु भएको छ । ट्रान्सवेल्ड ट्रान्सफर्मरको मुख्य प्रायोजनमा आयोजना सुरु भएको यो कार्यक्रमको उपप्रधान तथा शहरी बिकास मन्त्री...
हिमालयन पावर पार्टनरले हकप्रद जारी गर्ने
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले सहवित्तीयकरण बैंकहरूको ऋण भुक्तानी गर्ने प्रयोजनका लागि हकप्रद जारी गर्ने निणर्य गरेको हो। समितिले २ः१ अर्थात् २...
सानिमा माइ हाइड्रोपावरको नाफासहित इपीएसमा गिरावट
काठमाडौँ । सानिमा माइ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २५...
शिवम् सिमेन्ट्सको वित्तीय फड्कोः कमायो १ करोड २७ लाख नाफा, अधिकांश सूचकमा लोभलाग्दो सुधार
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमासमा नाफामा प्रवेश गर्दै लगानीकर्ताका लागि सकारात्मक संकेत दिएको छ । आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...
सुनको मूल्यमा फेरि पनि गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको...
कर्मचारी विवाद मिलाउन नसक्दा नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय अवस्था दयनीय, तीन महिनामा २६ करोड नोक्सानीमा
काठमाडौँ । मर्जरपछि कर्मचारीहरुको विवादलाई मिलाउन नसक्दा नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय अवस्था दयनीय बनेको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा विभिन्न वित्तीय सूचांकहरुमा भारी गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्त २६ करोड ११...
बुटवल पावर कम्पनीको नाफामा सामान्य गिरावट, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत...
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अघि बढ्यो, मंसिर ९ मा तीन उम्मेदवारलाई अन्तर्वार्ता
काठमाडौँ । नेपाल सरकार अन्तर्गत अर्थ मन्त्रालयले लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष चयन प्रक्रिया पुनः अघि बढाएको छ । यसअघि सर्टलिस्टमा परेर पनि अन्तर्वार्तामा नगएका तीन प्रमुख आवेदकलाई अन्तरवार्ताका लागि मंसिर ९ गते बोलाइएको...
सांग्रिला बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले तीन जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ९ हजार ९३ कित्ता शेयर बिक्रीमा राखेको हो। यसअघि यी शेयरहरू बैंककै अन्य संस्थापक शेयरधनीहरूलाई खरीदका...
प्रतिकित्ता रू. २५० मै डिप्रोक्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक समूहको २५ हजार कित्ता शेयर लिलाम मार्फत बिक्रीमा राखेको हो। उक्त शेयर इच्छुक जोकोही लगानीकर्ताले खरीद गर्न सक्नछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको...
ओरिएण्टल इन्स्योरेन्सको खुद बीमाशुल्क बढ्यो, कस्ता छन् अन्य सूचक?
काठमाडौं । ओरियएण्टल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार चालू आवको प्रथम त्रैमाससम्म कम्पनीको खुद नाफा २४ करोड ५१ लाख रुपैयाँ ऋणात्मक छ। गत आवको यसै अवधिमा कम्पनीको...
आईजीआई प्रुडेन्सियलको नाफासँगै प्रतिशेयर आम्दानी वृद्धि
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ दशमलव ५० प्रतिशत वृद्धि भएको...
मेट लाइफको नाफा बढ्यो, कस्ता छन् अन्य सूचक?
काठमाडौं । मेट अमेरिकन लाइफ इन्स्योरेन्स चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अुनसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४ दशमलव २९ प्रतिशतले वृद्धि भएको...
नेपाल लाइफको नाफासँगै ईपीएस वृद्धि, जीवन बीमा कोष २ खर्ब ८ अर्बमाथि
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० दशमलव ०६ प्रतिशत वृद्धि भएको...




















