राष्ट्रिय बीमा कम्पनीको नाफासँगै ईपीएस वृद्धि
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १३ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ।...
त्रिभुवन विमानस्थलमा हवाई ट्राफिक व्यवस्थापनमा एयर ट्राफिक असफल, आधा दर्जन जहाज आकाशमा होल्ड
काठमाडौं । यही कार्तिक २३ गतेदेखि मर्मतका लागि आंशिक रुपमा उडान बन्द गरिएसँगै हवाई चाप बढेको त्रिभुवन विमानस्थलमा सही रुपमा जहाज उडान र अवतरण गराउन दक्ष एयर ट्राफिकको समस्या देखिएको छ । जसको कारण हरेक जहाज कम्तीमा आधा घण्टा...
मर्ज भए दुईवटा ब्रोकर संघ, यस्तो छ ४ बुँदे सम्झौता
काठमाडौँ । नेपालका दुई प्रमुख धितोपत्र ब्रोकर कम्पनी एसोसिएसन मर्जमा गएका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपालबीच आज साँझ मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल पुराना ब्रोकरहरुको संगठन...
यूएईलाई हराउँदै नेपाल यु–१९ महिला विश्वकपमा छनोट
काठमाडौँ । नेपाल आगामी वर्ष हुने आईसीसी यु–१९ टी २० क्रिकेट विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु–१९ महिला विश्वकपमा छनोट भएको हो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले...
हिमालयन क्यापिटलको सातौं वार्षिक साधारण सभा सम्पन्न, ७ प्रतिशत नगद लाभांश पारित
काठमाडौँ । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा आज अर्थात कार्तिक २८ गते बुधबारको दिन क्यापिटलको केन्द्रीय कार्यालय बागमती प्रदेश, कमलादी–२८, काठमाडौँ (आइ.टि प्लाजा) मा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन...
महासंघले लगानी प्रवद्र्धनमा नियोगहरुलाई सघाउँछः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिवद्धता जनाएका छन् । विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसंग महासंघले आयोजना गरेको...
एनएमबि क्यापिटलमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । एनएमबि क्यापिटलले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । क्यापिटलले एक सूचना जारी गर्दै चार पदमा कर्मचारी माग गरेको छ । क्यापिटलले सुपरभाइजर जुनियर अफिसरमा २ जना, एसिस्टेन्टमा १ जना र म्यानेजमेन्ट ट्रेनीमा १ जनासहित चार जना...
ईसेवाले माग्यो १५० जना कर्मचारी
काठमाडौँ । ईसेवा कम्पनीले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै देशभरका लागि १५० जना बजार प्रतिनिधि खोजेको हो। कम्पनीले इच्छुक उम्मेदवारहरुलाई सम्बद्ध जिल्लाको नाम उल्लेख गरी इमेलमार्फत आफ्नो सिभी पठाउन अनुरोध गरेको छ। उम्मेदवारहरुले निर्धारित मापदण्ड...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका दिव्य श्रेष्ठलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको छ। ३७ वर्षीय श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उच्च अदालत पाटनले गत असार ३ गते बैंकिङ कसूरको आरोपमा श्रेष्ठलाई...
समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँटको मिति तय, १४ लाखको हात रित्तो हुने
काठमाडौँ । समता घरेलु लघुवित्तको एफपिओ शुक्रबार अर्थात् कात्तिक ३० गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे क्यापिटलकै कार्यालयमा बाँडफाँट हुने भएको हो । कम्पनीको एफपिओमा १४ लाखको हात रित्तो हुने...
शेयर बजार घट्दा पनि पाँच कम्पनीमा सकारात्मक सर्किट, फाइनान्सका लगानीकर्ता मालामाल
काठमाडौँ । साता कारोबारको चौथों दिन अथात बुधबार शेयर बजार दोहोरो अंकले घट्दा पनि पाँच वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ को बिन्दुमा कायम भएको छ । बुधबार सप्तकोशी डेभलपमेन्ट,...
बजारमा ओरालो यात्राको निरन्तरताः खुम्चिदै परिसूचक २७३४ बिन्दुमा, किन बढ्दै छैन मार्केट ?
काठमाडौँ । बजारमा ओरालो यात्राले निरन्तरता दिएको छ । बजार आज पनि दोहोरो अकंले घट्न पुगेको हो । हरियालीका कारण उत्साहित भएका लगानीकर्ताहरूले आजको करेक्शनलाई बजारमा अस्थिरताको संकेतका रूपमा हेरेका छन् । लगानीकर्ताहरू हाल बजारलाई माथि उठाउन नियामक निकायबाट...
फाइनान्स सेक्टरमा झुम्मिए लगानीकर्ता, जानकी र पोखरा फाइनान्सको सर्बाधिक कारोबार
काठमाडौँ । साता कारोबारको चौथों दिन अथात बुधबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि आज जानकी फाइनान्सको सबैभन्दा बढी कारोबार भएको...
१५ दिन भित्र वक्यौता नतिरे लाइन काट्ने कुलमानको चेतावनी, ‘प्राधिकरण भित्र राजनीति गर्न खोजियो’
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरु दिन बाँकी रहेको वक्यौता रकम उठाएरै छोेड्ने प्रतिबद्दता जनाएका छन् । बुधबार पत्रकार सम्मेलनमा बोल्दै घिसिङले २८ उद्योगले १५ दिन भित्र वक्यौता रकम नदिए पुनः लाइन काट्ने उद्धघोष गरेका...
मोटरसाइकल ठक्करबाट कोटेश्वरमा पैदलयात्रीको मृत्यु
काठमाडौँ । काठमाडौ महानगरपालिका वडा न. ३२ कोटेश्वर भाटभटेनी अगाडीको सडकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको निधन भएको छ । मंगलबार राति आन्दाजी ४० वर्षीय पुररुषको बागमती प्रदेश ०२–०२०प५१७७ नम्बरको मोटरसाइकल ठक्करबाट पैदलयात्रीको निधन भएको हो । मोटरसाइकल ठक्करबाट...
मर्ज हुँदै दुईवटा ब्रोकर संघ, आजै सम्झौतामा हस्ताक्षर हुने
काठमाडौँ । नेपालका दुई प्रमुख धितोपत्र ब्रोकर कम्पनी एसोसिएसन मर्जमा जाने तयारीमा छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपालबीच आज साँझ मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको हो। स्टक ब्रोकर एसोसिएसन अफ नेपाल पुराना ब्रोकरहरुको संगठन...
चीनमा प्रमुख इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनीहरूको बीमा दर्ता घट्यो, प्रतिस्पर्धा तीव्र बन्दै
काठमाडौं । गएको साता चीनमा प्रमुख इलेक्ट्रिक सवारीसाधन निर्माताहरुको बीमा दर्ता संख्या घटेको देखिएको छ, जसको मुख्य कारण महिनाको सुरुआतमा हुने सवारी डेलिभरीको सुस्त रफ्तार हो। नोभेम्बर ४ देखि नोभेम्बर १० सम्मको हप्तामा, नियो ब्रान्डका सवारीसाधनको बीमा दर्ता चीनमा...
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकार आज अर्थात् कात्तिक २८ गते १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन तयारी अवस्थामा रहेको छ। ‘विकास ऋणपत्र–२०८७’ को माध्यमबाट उठाउन लागिएको यो ऋणको अवधि ६ वर्षको हुनेछ भने यसमा लगानीकर्ताका लागि ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ।...
सूर्यज्योति लाइफको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त भएका छन् । कम्पनीका संस्थापक शेयरधनी पुजा इन्टरनेशनल नेपाल प्रालिको प्रतिनिधि अग्रवाल कात्तिक २७ गतेदेखि हुने गरि संचालकमा नियुक्ति भएका हुन् । मंगलबार बसेको संचालक समितिको बैठकले उक्त...
वित्तीय प्रणालीबाट आज फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।...




















