पाथीभरा केबलकार निर्माणमा उत्पन्न विवाद समाधान गर्न वार्ता टोली गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको...


छपेली– माझखण्ड केबुलकार निर्माणको आज शिलान्यास हुदै

काठमाडौँ । ललितपुरस्थित छपेली– माझखण्ड केबुलकार र पर्यटन परियोजनाको निर्माण कार्य अगाडि बढ्ने भएको छ । काठमाडौबाट हेटौंडा जाने कान्ति लोकपथमा पर्ने छपेलीबाट माझखण्डसम्मको दुई दशमलव आठ किमी लामो केबुलकार निर्माण हुने भएको हो । डेस्टिनेसन माझखण्ड प्रालिले निर्माण...


आजदेखि ८ दिनसम्म राजधानीका यी स्थानमा विद्युत् अवरुद्ध हुने (सूचनासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुनेबारे सूचना जारी गरेको छ । प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ८ दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरूमा...


बढ्यो महँगी, पुग्यो ५.२६ प्रतिशत

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को पुस महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । पुस महिनामा खाद्य र पेय पदार्थ समूहको मुद्रास्फीति...


चालु खाता १ खर्ब ४८ अर्ब १७ करोड बचतमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडको बचतमा रहेको छ, जसले अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ६२ अर्ब ५६ करोडको तुलनामा केही कमी...


६ महिनामा ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स ४.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको पुष समान्तसम्मको अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७ खर्ब...


सागर ग्रुपले ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ माघ २३ गतेदेखि आयोजना गर्दै

काठमाडौं । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल: मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ को आयोजना गर्ने भएको छ । बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा सागर ग्रुपले माघको २३ गतेदेखि २९ गतेसम्म उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो । आफ्नो ब्रान्ड...


माघ २४ देखि राजधानीमा ‘क्यान इन्फोटेक २०२५’, ३ लाखले अवलोकन गर्ने अपेक्षा

काठमाडौं । आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले यसबारे जानकारी दिएको हो...


‘हिल्टन काठमाडौं’ सञ्चालन गरेको जगदम्बा हस्पिटालिटी ग्रुपले ५ अर्ब ३० करोड ऋण लिँदै

काठमाडौँ । काठमाडौँको नक्सालमा ५ स्टार होटेल हिल्टन सञ्चालन गर्दै आइरहेको जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले ५ अर्ब ३० करोड रुपैयाँ ऋण लिने भएको छ । ऋण लिनका लागि ग्रुपले इन्फोमेरिक्स नेपालबाट रेटिङ गराएको हो । ग्रुपको इश्यूअर रेटिङ्ग डबल...


राष्ट्रिय किताबखानाका शाखा अधिकृतको जागिर चैट, विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्त नरहरी घिमिरेले बताए...


४९ लाखमा सुबिधा सम्पन्न नेक्सन के–३ औपचारिक रूपमा लन्च, के के छन् सुबिधा ?

काठमाडौं । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा टाटा नेक्सनको नयाँ के–थ्री मोडल सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनमा आधारित यो मोडल ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटिक ब्याट्रीसहित उपलब्ध छ। नेक्सन के–थ्रीको प्रमुख आकर्षणमा ठूलो पानारोमिक सनरुफ,...


क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

काठमाडौँ । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।...


पाथीभरा केबलकार निर्माण विरुद्धको आन्दोलनले पूर्वी नेपालको जनजीवन प्रभावित

काठमाडौँ । ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा केबलकार निर्माणको विरोधमा पहिचान पक्षले आह्वान गरेको बन्दको प्रभावले पूर्वी नेपालका ९ जिल्लाको जनजीवन प्रभावित बनेको छ । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको बन्दको पहिलो...


दुल्लाको नयाँ शोरुम अब ललितपुरमा

काठमाडौँ । जुत्ता बजारमा एकदमै छोटो समयमा ‘ब्रान्ड’ बनिसकेको दुल्लाले आफ्नो नयाँ शोरुम ललितपुरको झम्सिखेलमा खोलेको छ । नायिका राउतको हातबाट रिबन काटेर आज शोरुमको औपचारिक शुभारम्भ गरिएको हो । काठमाडौँ कमलपोखरी को एउटा सानो शोरुम बाट सुरु गरिएको...


निर्माण व्यवसायीहरू भ्याट बिल काट्न डराएका हुन् बक्याैता बाँकी छैनः अर्थमन्त्री पाैडेल

काठमाडौं । उप प्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले निर्माण व्यवसायीहरूले भ्याट बिल काट्न डराएको बताएका छन् । महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले भने, ‘निर्माण व्यवसायीको भुक्तानी बक्यौता छैन, बिल नै आएको छैन ।’...


आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन आज स्थिर रहदा चाँदी भने सामान्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ...


आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल सञ्चालन

काठमाडौँ । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक...


यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (माघ २० गते) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२८ रुपैयाँ र बिक्रीदर १३८.८८ रुपैयाँ कायम भएको छ । यस्तै, आइतबार एक यूरोको खरिददर...


क्रिप्टो कारोबारमा संलग्न ७ जना पक्राउ, ठगी रकम ३ अर्ब

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई शुक्रबार सार्वजनिक गरिएको हो। उनीहरू विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमा कैलाली, बुढानिलकण्ठ, दोलखा, रौतहटका नागरिकहरू तथा भारतको...


स्वास्थ्य परीक्षणमा एकीकृत विद्युतीय प्रणाली लागू गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रुपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् । हाल हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने...