अबको बजेटले नीतिगत अस्थिरता चिर्छ, लगानीयोग्य वातावरण सिर्जना हुनेमा ढुक्क छौं : अर्थ सचिव मरासिनी

काठमाडौं । अर्थ सचिव मधु मरासिनीले अबको बजेट नीतिगत अस्थिरतालाई चिर्ने किसिमको आउने बताएका छन् । ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा आयोजित आगामी आर्थिक वर्षको बजेटको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले बजेटले नीतिगतर अस्थिरता चिर्ने बताएका हुन् । उनले भने,...


सुनको मुल्यले बनायो फेरी रेकर्ड, तोलाकै १ लाख ४० हजार रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४० हजार रुपैयाँ र तेजावी सुनको मूल्य...


नीति भन्दा नियत सुधार हुनुपर्छ : सांसद खड्का

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्वराज्यमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेटमा नीति भन्दा नियत सुधार गर्न अनावश्यक रहेको बताएका छन् । ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा आगामी आर्थिक वर्षको बजेटको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले अधिकांश समयमा बजेट...


उर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको २० प्रतिशत लगानी आवश्यक छ : इप्पान अध्यक्ष कार्की

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले अबको बजेट मार्फत बैंक तथा वित्तीय संस्थाले उर्जा क्षेत्रमा २० प्रतिशत लगानी अनिवार्य सर्त बनाउनु पर्ने बताएका छन् । ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा आगामी आर्थिक वर्षको बजेटको अन्तक्रिया...


घट्यो पेट्रोल र डिजेलको मूल्य, अब प्रतिलिटर कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले बिहीबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो । हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर...


यी २६ विषयमा कर छुट दिनुपर्ने महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी बजेटमा विभिन्न क्षेत्रमा कर छुटको व्यवस्था हुनुपर्ने सुझाव दिएको छ । महासंघले आगामी आर्थिक वर्ष २०८१।८२ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा उक्त माग गरेको हो । यस्ता छन् करका विषयमा दिएका सुझाव एक...


अटो सेक्टर भेन्टिलेटरमा पुगि सकेको छ: नाडा अध्यक्ष चौधरी

काठमाडौँ । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले अटो क्षेत्र छिट्टै एकादेशको कथा बन्न लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८१।०८२ को पूर्व बजेट अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो यस्तो...


गृहमन्त्री लामिछाने र इप्पानबीच भेट, ऊर्जा आयोजनका लागि छुट्टै ऊर्जा सुरक्षा नीति बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत लगायतका ऊर्जा आयोजनाको लागि छुट्टै ऊर्जा सुरक्षा नीति बनाउन माग गरेको छ । बुधवार गृहमन्त्रालयमा भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा...


सन्दीप लामिछाने निर्दोष ठहर

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ । न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।


बन्द भएका उद्योगमा पुनः लगानी गर्नु भनेको बालुवा पानी हालेको जस्तो होः गोल्छा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छाले बन्द भएका उधोगमा पुनः लगानि गर्नु भनेको बालुवा पानि हालेको जस्तो हुने बताएका छन् । महासंघको आर्थिक वर्ष २०८१।०८२ को पूर्व बजेट अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो यस्तो बताएका...


गाडिको आयातमा भन्सार शुल्कमा ५० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

काठमाडौँ । नेपाल उधोग वाणिज्य महासंघले अबको बजेट मार्फत नेपालमा एसेम्बल हुने अन्य गाडीहरुमा भन्सार शुल्कमा ५० प्रतिशत छुट दिन आग्रह गरेको छ । गाडिमा राजस्व वृद्धि गर्न हल्ला चलिरहेको बेला महासंघले भने भन्सार शुल्क छुटको माग गरेको हो...


नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्ता भएको छ । दुई मुलुकबीचको कुटनीतिक सम्वन्ध ६५ बर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई मुलुकबीच...


एनसेलद्वारा ‘सधै अन’ नामक नया सेवा सञ्चालन

काठमाडौं । नेपालको सबैभन्दा ठूलो विदेशी लगानी भइको कम्पनी मध्येको एक एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससंगै अब ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नु पर्ने छैन । ‘सधै अन’ नाम...


भोलिदेखि काठमाडौँका विभिन्न स्थानमा चार दिन विद्युत् सेवा अवरुद्ध हुने (सूचीसहित)

काठमाडौँ । भोलि अर्थात् जेठ ३ गते देखि ४ दिनसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तरगतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि सम्बन्धित फिडर अन्तर्गतका विभिन्न...


सरकारले ५० करोड रुपैयाँसम्म वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ सुरु गरेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति लिइएको बताएका छन्। नेपाल–युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले...


आइपीओ जारी गर्ने योजनामा रहेको कैलाश हेलिकप्टरको आम्दानी ७३ प्रतिशतले बढ्यो

काठमाडौँ । कैलाश हेलिकप्टर सर्भिस लिमिटेडले एक वर्षमा ७० करोड रुपैयाँ आम्दानी गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँको आम्दानी गरेको हो । जुन गत वर्षको तुलनामा ७३.७६ प्रतिशतले बढी हो...


बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख...


निर्माण सम्पन्‍न भई सञ्‍चालनमा रहेका आयोजनाको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाइने

काठमाडौँ । खानेपानी तथा सरसफाइ आयोजनाको दिगो व्यवस्थापन गर्दै प्राकृतिक विपत्तिबाट हुने क्षति तत्काल सम्बोधन गर्न तीनै तहको समन्वय तथा सहकार्यमा निर्माण सम्पन्‍न भई सञ्‍चालनमा रहेका आयोजनाको अनिवार्य बिमा गर्ने व्यवस्था मिलाइने भएको छ। आगामी आर्थिक वर्ष २०८०।८१ को...


कस्तो छ आर्थिक वर्ष २०८१।०८२ को सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१।०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्...


इन्टरनेट सेवा प्रदायकलाई मर्जर गराइने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं र प्रत्येक प्रदेशमा सूचना प्रविधि वर्क स्टेशन निर्माण गरिने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले यसबाट ५ हजारलाई रोजगारी दिइने...