काठमाडौँ बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित शहर

काठमाडौँ । काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित शहर बनेको छ। विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो। एयर क्वालिटी इन्डेक्सका अनुसार आज पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण तह बढेर...


आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी छ: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधि (आईटी) क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष...


प्रतिकूल भिजिबिलिटीका कारण सात दिनदेखि बन्द पोखरा उडान सुचारु

काठमाडौँ । दैनिक हजारौं यात्रुको आवतजावत हुने पर्यटकीय गन्तव्य पोखराको उडान आजदेखि सुचारु भएको छ । विगत एकसातादेखि कम भिजिबिलिटीका कारण उडानहरु निकै प्रभावित भएका थिए। २५ अप्रिलदेखि सुरु भएको अवरुद्ध उडान आज बिहानदेखि सुचारु भएको हो। बुध्द एयरको...


दुबईमा हुरी र चट्याङसहित भीषण वर्षा

काठमाडौँ । दुबईमा बिहीबार बिहानै चट्याङसहित भीषण वर्षा भएको छ । दुबईसहित अबुधाबीमा भीषण वर्षा भइरहेको अन्तराष्ट्रिय समाचार संस्थाले जनाइरहेका छन् । बिहानदेखि हुरी हलेको र करिब बिहान ३ बजेदेखि चट्याङ पर्न थालेको थियो । ४ बजे अघिनै हुरी...


सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज बोल्दै उनले यस्तो...


बिहिबार बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बुधबार भारी गिरावट आएको सुनको मूल्य आज भने बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ५०० रुपैयाँ र तेजावी...


प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकषर्ण भएको भन्दै राजधानी काठमाडौंमा पत्रकारहरुले लालटिन बालेर प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा स्वतःस्फूर्ति भेला भएका पत्रकारहरुले आज विहान ७ः३० बजेदेखि ८ः३०...


पत्रकार रिजालमाथि भएको आक्रमणको प्रयासप्रति महासंघको ध्यानाकर्षण

काठमाडौँ । आर्थिक दैनिकका संस्थापक सम्पादक प्रल्हाद रिजाललाई विजय माली भन्ने व्यक्तिले सांघातिक आक्रमणको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । वैशाख १८ गते मंगलबार पत्रकार रिजाललाई क्षेत्रपाटी चोकमा बाटो छेकेर मालीले धम्क्याउदै आक्रमणको प्रयास...


१० अर्बको ‘इन्भेष्टमेन्ट कम्पनी’ बनाउँदै महासंघ, देशभरीका व्यवसायीले लगानी गर्न पाउने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अगुवाइ गरेर ‘इन्भेष्टमेन्ट कम्पनी’ सञ्चालन गर्ने भएको छ । महासंघले १० अर्ब पूँजीको इन्भेष्टमेन्ट कम्पनी खोल्ने लागेको हो । नेपाल जग्गा तथा आवास विकास संघको साधारणसभामा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको अगुवाइमा...


काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश...


अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन्, आर्थिक वृद्धिदर ४.५ प्रतिशत बढी पुग्छः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको दाबी गरेका छन्। बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६...


साउन १ गतेदेखि पशुपति आर्यघाटमा विद्युत शवदाह निःशुल्क

काठमाडौँ । आगामी साउन १ गतेदेखि पशुपति आर्यघाटस्थित विद्युत शवदाह निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै यस्तो निर्णय गरेको हुन् । नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले...


श्रमिकका समस्या, गुनासा र जिज्ञासाको समाधानका लागि ‘श्रमाधान’ सेवा शुरु

काठमाडौँ । श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले ‘श्रमाधान’ सेवा शुरु गरेको छ । बुधवार १३५ औँ विश्व मजदुर दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको शुरुवात गरेको हो । श्रम,...


सरकारले रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दैछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...


रोजगारदाता र श्रमिक मिलेर जानुको विकल्प छैनः ढकाल

काठमार्डौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवादहरू स्थानीय तहमा नै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । केन्द्र तथा प्रदेशहरूमा श्रम...


बीमा क्षेत्रमा हरियाली छाउँदा अधिकांश कम्पनीको शेयरमूल्य वृद्धि, कुनको कति ?

काठमाडौं । पछिल्लो समय समग्र पूँजी बजारप्रति लगानीर्ताहरु निराश बनेका छन् । तर, सोही समयमा बीमा क्षेत्रका लगानीकर्ताहरु चाँही मालामाल बनेका छन् । मंगलबार नेप्से परिसूचक २५ दशमलव ९३ अंकले बढेर २००६ दशमलव २८ को विन्दुमा कायम भएको थियो...


आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता, १६औँ योजनाबारे चासो

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु भ्रमणमा रहेका आयोग उपाध्यक्ष श्रेष्ठले बुधबार प्रधानमन्त्री तोग्बेसँग...


मनोरञ्जन कर तिर्न क्लब र दोहोरी साँझलाई काठमाडौँ महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनोरञ्जन कर नतिर्ने क्लब र दोहोरी साँझका सञ्चालक संस्थाहरूलाई ३५ दिनको अल्टिमेटम दिएको छ । महानगरले मनोरञ्जन कर बुझाउन पटक पटक लिखित, फोन साथै जानकारी गराए पनि कर बुझाउन बेवास्ता गरेपछि सूचना प्रकाशन गरेर अल्टिमेटम...


ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले ओरालो लागेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख ३४ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३३ हजार ८५०...


डिजेल र मट्टितेलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले आज अर्थात् बैशाख १८ गते राती १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटेको हो । निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई/दुई रूपैयाँ घटाएको...