संघीय संसदको महासचिवमा पाण्डे सिफारिस, डा. गौतमले दिए राजीनामा

काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् । गौतमको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ । गौतम २०७७ वैशाखमा संघीय संसदको महासचिव नियुक्त भएका थिए । उता, संघीय...


प्रधानमन्त्री कार्यालयबाट ठूलो संख्यामा कर्मचारी हटाइँदै, कार्यालय सहयोगीदेखि सचिवसम्म को-को पर्लान् ?

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ठूलो संख्यामा कर्मचारीको दरबन्दी कटौती गर्न लागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको २ सय ९५ कर्मचारी दरबन्दीलाई २ सय २३ मा झार्न प्रस्ताव गरिएको छ । प्रधानमन्त्रीको कार्यालयबाट कार्यालय सहयोगीदेखि सचिवसम्मका...


सहसचिवमा बढुवाका लागि १५ जना को-को भए सिफारिस ?

काठमाडौं । निजामती कर्मचारी ‘बढुवा सिफारिस समिति’ले प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले उनीहरुलाई कार्यक्षमता मूल्यांकनको आधारमा बढुवाका लागि सिफारिस गरेको हो । निजामती सेवा ऐन २०४९...


नेपाल स्वास्थ्य अनुसन्धान परिषदको हालत, स्थायी जागिरे ८४ जना, कार्यरत विज्ञ २ जना, ती पनि असम्बन्धित विषयका

काठमाडौं । स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्ने निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद अहिलेसम्म विज्ञविनै चलिरहेको रहस्योद्घाटन भएको छ । संसदको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समिति यस सम्बन्धमा उजुरी परेपछि यो रहस्य खुलेको हो । उजुरी भने नेपाल स्वास्थ्य अनुसन्धान...


काठमाडौं विश्वविद्यालय ३३औं वर्षमा प्रवेश, अनुसन्धानमा पकड जमाउँदै

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) ३३ औं वर्षमा टेकेको छ । विश्वविद्यालयले सोमबार स्थापनाको ३२ वर्ष पूरा गरेको छ । २०४८ सालमा तत्कालीन संसदबाट ऐन पारित भएपछि स्थापना भएको केयुले सन् १९८५ को सेप्टेम्बरमा ‘काठमाडौं क्याम्पस’को नाममा त्रिभुवन विश्वविद्यालयबाट...


सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको संसदीय सुनुवाइ ३ दिन, निर्णय एकमुष्ठ

काठमाडौं । प्रस्तावित सर्वोच्च अदालतका ६ न्यायाधीशको संसदीय सुनुवाई २९ मंसिरदेखि सुरु हुने भएको छ । उजुरीकर्तासँगको छलफलपछि संसदीय सुनुवाई समितिले प्रस्तावित न्यायाधीश सुनुवाइको मिति तोकेको हो । यो पल्ट सुनुवाइका लागि तीन दिन समय तोकिएको छ । प्रस्तावित...


मेट्रो न्यूरो अस्पताल विराटनगरले मृत घोषणा गरेको बिरामी १५ घण्टापछि ब्यूँतिए, अस्पताल भन्छः ‘ज्यूँदै फिर्ता लगेको हो’

काठमाडौं । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत घोषणा गरेको एक बिरामी १५ घण्टापछि अन्तिम संस्कारका बेला ज्युँदै भेटिएपछि मलामी जान तयार भएका र परिवारका सदस्यहरु आश्चर्यचकित भएका छन् । सुनसरी जिल्लाको इनर्वा ३ घर भएका ४५ बर्षिय प्रताप सदालाई...


नेपाल टेलिकमले भोलिदेखि एक महिनासम्म ५० एमबीपीएस स्पिडको डाटा निःशुल्क डाटा उपलब्ध गराउने

काठमाडौं । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा प्रयोग गर्न पाउने भएका छन् । कम्पनीले आगामी मंसिर २५ देखि लागू हुने गरी सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा दिन लागेको हो । कम्पनीले...


‘एग्रो मनाङ’को लुट, किर्ते काजग बनाएर केन्द्रदेखि स्थानीय तहका अनुदान झ्वाम, बैंकबाट करोडौंको ऋण

काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिकामा सञ्चालित ‘एग्रो मनाङ’प्रालिको नामबाट फर्जी कागज देखाई पटक–पटक राज्य संयन्त्रबाट अनुदान र सहयोग रकम लिएको तथ्य बाहिरिएको छ । राजनीतिक पहुँचका आधारमा कृषि अनुदान तथा सहयोगका नाममा एग्रो मनाङले अहिलेसम्म करोडौं रुपैयाँ लिइसकेको तथ्य...


प्रधानमन्त्री प्रचण्डको सचिवालयमा गडबडी, राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको सचिवालयमा गडबडी सुरु भएको छ । गडबडीका कारण प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजिनामा दिएका छन् । ३५ जनाको जम्बो टोली हुँदा पनि प्रधानमन्त्री प्रचण्डले आर्थिक सल्लाहकार नपाएको चर्चा चलिरहेकै बेला राजनीतिक सल्लाहकार...


उपचारपछि गंगालालबाट डिस्चार्ज भए गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबाट ‘डिस्चार्ज’ भएका छन् । मुटुको उपचारपछि डिस्चार्ज भएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको गृह मन्त्रालयले जनाएको छ । मंसिर १९ गते मन्त्री श्रेष्ठ काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पताल...


नक्कली सर्टिफिकेट पेश गरेर राष्ट्रिय अनुसन्धानको अधिकृतमा जागिर खाने बस्नेतविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएको आरोप छ । बस्नेतले माध्यमिक शिक्षा...


उड्दा उड्दै ताराको विमानले इमर्जेन्सी झ्यालको सीसा खसाल्यो

काठमाडौँ । काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाज कलसाइन ९ एन एएलआको आपत्तकालीन अर्थात् इमर्जेन्सी झ्यालको सीसा खसेको छ । काठमाडौंबाट ९ बजेर ३१ मिनेटमा उडेको जहाँज ल्याण्ड गरिसक्दा आपत्तकालीन झ्यालको सीसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन...


प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि आगन्तुक रिसोर्टमा विशेष छूट अफर

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि एक विशेष छूटको अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र आगन्तुक रिसोर्टका बीचमा छूट अफरका लागि समझौता भएको छ । यही मिति २४ मंसिर २०८० का दिन भएको उक्त सम्झौतापत्रमा...


खल्ती पेमेन्ट गेटवेमार्फत ५ हजारभन्दा बढी व्यवसायी लाभान्वित

काठमाडौं । भुक्तानी सेवा प्रदायक खल्तीले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न खल्ती पेमेन्ट गेट वेको सुविधा उपलब्ध गराउँदै आएको छ। उक्त सुविधा अन्तर्गत हाल ५ हजार व्यवसायीहरू लाभान्वित हुनुका साथै थप व्यवसायीहरूलाई प्रोत्साहित गर्न...


मध्यरातमा त्रिभुवन विमानस्थलमा फेरि समातियो साढे छ केजी सुन

काठमाडौं । शनिबार मध्यराति काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा पुनः साढे छ केजी सुनसहित एक व्यक्तिलाई फक्राउ गरिएको छ । फ्लाई दुबईको उडान नं एफजेड ५७३ को उडानबाट दुबईबाट काठमाडौंमा मध्यराति ११ः५१ बजे आइपुगेका इजिप्टियन नागरिकको साथबाट सो सुन बरामद गरिएको...


नेपाली सेनाबाट रिटायर्ड भएपछि रुसी सेनामा भर्ती हुन पुगेको विष्णुबहादुर दुई सातादेखि सम्पर्कविहीन

काठमाडौं । रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णुबहादुर पौडेल दुई सातादेखि सम्पर्कविहीन भएका छन् । एक महिनाअघि मात्रै रुसी सेनामा भर्ना भएका विष्णुको परिवारले खोजी गरी स्वदेश फिर्ताको पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ । पाल्पाको रैनादेवी छहरा...


निप्स पोखरा च्याप्टरको पाँचौं अधिवेशन सम्पन्न, बद्रिनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी, पोखरा च्याप्टरको आज सम्पन्न भएको ११ औं बार्षिक साधरण सभा एवम् पाचौं अधिबेशनले वद्रीनाथ पौडेलको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । बीमा क्षेत्रमा कार्यरत कर्मचारीबीच एक आपसमा बिचार अनुभव...


एनसेलका माफिया र बिचौलियाहरु अनर्गल प्रचारमा, विषान्तर गर्ने प्रयास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सरकारले एनसेलको अवैध शेयर खरीद विक्रिमा रोक लगाएपछि एनसेलमार्फत् देशलाई लुट्न सक्रिय गिरोह सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल प्रचारवाजीमा लागेको छ । उक्त गिरोहको डिजाइनमा मोटो रकम खर्चेर विभिन्न संचार माध्यममा प्रायोजित...


जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको उपस्थिति उपलब्धीमूलकः मन्त्री महतो

काठमाडौं । वन तथा वातावरण मन्त्री बीरेन्द्र महतोले दुबईमा जारी जल वायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप २८ मा नेपालको उपस्थिति उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् । कोप–२८ मा सहभागी भएर मन्त्री महतो शनिबार स्वदेश फर्किएका छन् । मन्त्री महतोले...