हिमालयन रि इन्स्योरेन्स अर्बौ घोटाला काण्ड अख्तियारको प्राथमिकतामा परेन

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक संस्था हिमालयन रि इन्स्योरेन्स कम्पनीले हालै आफ्नो प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको छ । सो प्रतिवेदन अनुसार गत आवमा कूल १७ हजार १६९ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका थिए । सो...


नेकपा (एमाले) डोटी काठमाडौं सम्पर्क मञ्चको शुुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेकपा (एमाले) को डोटी काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको दशै, तिहार तथा छठ पर्वको शुुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्न राज्य लक्ष्मी क्याम्पसमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । नेकपा...


‘हामी आफ्ना लागि घर बनाउँछौं, अब आफ्नै लागि बीमा गरौं’: अध्यक्ष सिलवाल

धनगढी । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आम सुदुरपश्चिम क्षेत्रका जनतालाई मानिसहरुले बस्नको लागि घर बनाए जस्तै आफ्ना लागि बीमा गर्नु अपरिहार्य भएको बताएका छन् । सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीमा बीमा समितिको प्रदेश शाखा कार्यालयको उद्घाटन समारोहमा बीमा...


सम विकास केन्द्र डोटीद्धारा के.आई.सिहं गाउँपालिकाको लस्कर गाँउमा ११६ वटा बाख्रा वितरण

काठमाडौं । सम विकास नेपाल केन्द्र (इडिसी) नेपाल डोटीले बाख्रा वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आज एक कार्यक्रम आयोजना गरी डोटीको के आई सिँह गाउँपालिका वडा नम्बर ४ स्थित वायलको लस्कर गाँउका २९ घरधुुरीलाई बाख्रा वितरण गरेको...


लप्सीफेदी सबस्टेसन निर्माणमा स्थानीयको अवरोध, हटाउन विद्युत प्राधिकरण र प्रशासनको पहल

काठमाडौं । शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयले अवरोध पुर्याउँदा तामाकोशी–काठमाडौैं ४०० केभी प्रसारण लाइनको ५ वटा टावर निर्माण हुन सकेको छैन । स्थानीयले ३ वर्षदेखि सबस्टेशन निर्माणमा अवरोध पुर्याइरहेका छन् । लप्सीफेदी सबस्टेसन निर्माणका लागि करिब ७० जग्गाधनीहरुको एक सय...


अग्नि ग्रुपद्धारा नाडा विद्युतीय सवारीसाधन अटो एक्स्पोमा महिन्द्राका नयाँ विद्युतीय गाडी सार्वजनिक

काठमाडौं । काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इजर्नीले यस पटकको नाडा इभि एक्स्पो २०२२ मा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा ल्याएको छ । ट्रीयो...


नाडा इभि एक्स्पो २०२२ आजदेखि सुरु

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले आज (असोज ६ गते)देखि ‘नाडा इभि एक्स्पो २०२२’ संचालन गरेको छ । आज प्रदर्शनी हल, भृकृटिमण्डप काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उक्त नाडा इभि एक्स्पो २०२२ को उद्धाटन गरेको हो । कार्यक्रममा...


बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज स्थानीय बजारमा छापावाला सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार...


लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न

काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय उर्जा सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था उर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानी...


नेपाल र जापानबीच तराई सिंचाई र शहरी प्रशारण प्रणाली सुधारका दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड   (करिब २ अर्ब रुपैयाँ) अनुदान सहायता र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन...


नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीको चट्टानी अडान, अन्ततः स्वीकृत भएन राष्ट्रघाती विधेयक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियताको पक्षमा चट्टानी अडान लिँदै विवादित नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रियताको पक्षमा ऐतिहासिक निर्णय लिनु भएको छ । विदेशीहरुबाट प्रभावित संसदले विवादित र राष्ट्रघाती नागरिकता विधेयक दुई पटक पारित गरी राष्ट्रपति समक्ष सिफारिसका लागि...


निक्षेप तथा कर्जा सुरक्षण कोषले मनायो ४९औं वार्षिकोत्वस, आफ्नो सेवामा थप गुणस्तरीयता कायम गर्दै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले ४९औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । कोषले आज प्रदर्शनी मार्गस्थित सभा गृहमा एक कार्यक्रम आयोजना गर्दै बार्षिकोत्वस कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा विशिष्ट तथा प्रमुख अथितिका रुपमा अर्थमन्त्री जनार्दन...


नागरिकता विधेयकमा राष्ट्रपति सामु एउटा विकल्प अझै बाँकी, सर्वोच्चसँग राय माग्न सुझाव

काठमाडौं । विवादित नागरिकता विधेयक प्रमाणिकरण गर्ने नगर्ने बारेमा राष्ट्रपति कार्यालय गम्भिर विचार विमर्शमा रहेको छ । विवादित नागरिकता विधेयक स्वीकृत नगर्न राष्ट्रपति भण्डारीमाथि चर्को नागरिक दवाव छ भने जसरी पनि पास हुनुपर्ने भारतीय समर्थक दल र तिनका नेताहरुले...


निक्षेप सुरक्षण कोषको दायरा बढेसँगै जिम्मेवारी बढेको छ: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निक्षेप सुरक्षणको दायरा बढेको बताएका छन् । आज निक्षेप तथा कर्जा सुरक्षण कोषको ३९औं वार्षिकोत्वसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले प्रतिव्यक्ति निक्षेपको दायरा ५ लाख रुपैयाँ कायम गरिएको बताएका हुन् । उनले भने, ‘पछिल्लो समयमा...


लघुवित्त कोष बनाएर किसानलाई सहुलियत ऋण दिन्छौं: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारी संस्थानहरुको रकम सुरक्षण गर्नका लागि लघुवित्त कोष निर्माण गर्ने बताएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको ३४औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्ता बताएका हुन् । उनले भने, ‘सरकारी संस्थानमा रहेको सीमित...


नेपालमा टिभिएसको नयाँ टिभिएस एनटर्क १२५ रेस एक्स पी 

काठमाडौं । टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्स पी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा टिभिएस  SMARTXONNECTTM  कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।...


बेलायती महारानी एलिजावेथको अन्त्येष्टि आज गरिने

काठमाडौं । बेलायती महारानी एलिजावेथको अन्येष्टि आज हुने भएको छ । उनको दुई साताअघि स्कटल्याण्डको बाल्मोरल प्यालेसमा ९६ वर्षको उमेरमा निधन भएको थियो । करिब २ सातापछि उनको अन्त्येष्टि गरिन लागिएको हो । बेलायती महारानी एलिजावेथको एक घण्टा लामो...


इप्पानको पीपीए खोल्ने मागप्रति कुलमान घिसिङ सकारात्मक

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्र १५ सय मेगावाट क्षमता बराबरको आरओआर आयोजनाहरुको बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन् । त्यसबारेमा आफ्नो तर्फबाट सबै अध्ययन सकेर बोर्डमा पेश गरिसकेको बताउँद उनले आउँदो बोर्ड...


युवा अभियन्ता के.पी. खनाललाई जनसेवाश्री पदक

काठमाडौं । सामाजिक तथा युवा अभियन्ता के.पी.खनाल जनसेवाश्रीबाट विभुषित हुने भएका छन् । सरकारले संविधान दिवसको अवसरमा युवा अभियन्ता खनाललाई जनसेवाश्रीबाट विभुषित गर्ने निर्णय गरेको हो । लम्की चुहा नगरपालिका–३ कैलालीका खनाल एक सामाजिक अभियन्ता हुन् । अछाममा जन्मिएका...


संविधान दिवसमा राष्ट्रपतिद्वारा ६८१ जनाको कैद छुट, २१ जनाले पाए सजाय माफी

काठमाडौं । सविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद छुट गरेकी छन् र २१ जनाले सजाय माफी पाएका छन् । राष्ट्रपतिको कार्यालयले आज एक विज्ञप्ति प्रकाशन गर्दै उक्त कुराको जानकारी दिएको हो । संविधानको...