कोरियामा अबैध रुपमा लुकेर बस्दै आएकालाई बम्पर छुट योजना, खोप लगाए जरिवना सबै छुट

एजेन्सी । दक्षिण कोरियामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यसलाई न्यूनीकरण गर्दै शून्यमा पु¥याउने सोचका साथ यहाँको न्याय मन्त्रालयले नयाँ योजना सार्वजनिक गरेको छ । सोअनुसार यहाँ अवैधानिकरूपमा बसोबास गर्ने विदेशीलाई कोरोना भ्याक्सिनको तेस्रो बुस्टर डोज खोप लगाएकाले स्वेच्छाले स्वदेश...


श्रमिकका लागि छुट्टै अस्पताल बनाउने कार्य अघि बढ्यो, सरकारले गठन गर्यो अध्ययन समिति

काठमाडौं । सरकारले श्रमिक अस्पताल निर्माणका लागि पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गरेको छ । मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण...


१२ करोडको राजस्व छली गर्ने चार जना विरुद्धमा मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेकाहरूमा सुनसरी धरान उपमहानगरपालिका– १० का उत्तमकुमार ताम्राकार र सोही उपमहानगरपालिका–२ का चन्द्रेश्वरी ताम्राकार विरुद्ध...


कर्णाली सरकारका नवनियुक्त पाँच मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री जीवनबहादुर शाहीले आज नियुक्त गर्नुभएका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ...


भन्सार छलेर सुन र मोबाइल ल्याउने चार जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चारजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एअरको फ्लाइटबाट दुबई, कुवेत हुँदै नेपाल आएका मोरङका ३० वर्षीय पदमबहादुर अधिकारी, सोही ठाउँका...


आजै राति १२ः०० बजेदेखि जोर–बिजोर प्रणाली खारेज, उपत्यका प्रशासनले गर्यो निर्णय

काठमाडौँ । राजधानी काठमाडौं उपत्यकामा केही साता अघिदेखि लगाइएको जोरबिजोर प्रणाली आज माघ २३ गते आइतबार मध्य राति १२ः०० बजेदेखि हटाउने सम्बन्धमा तीन वटै स्थानीय प्रशासनले निर्णय गरेको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको...


सिता एयरका दुई जहाज सिमकोट विमानस्थलमै हिउमा डुब्यो

काठमाडौं । हिउँदे वर्षाको क्रममा हिजोदेखि हुम्लाको सिमकोट विमानस्थलमा दुर्ई जहाज हिउँमा पुरिएपछि उडान अबरुद्ध बनेको छ । सिता एयरका दुई वटै जहाज हिजोदेखि बाक्लो हिउँका कारण उडान भर्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ । हिजो विहानै सिता एयरका...


बस र ट्रक ठोक्किदा आगो लागी, तीनको मृत्यु

इनरुवा । सुनसरीको कोसी गाउँपालिका– १ लौकहीस्थित खुनियाधारमा गएराति बस र ट्रक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ । विपरित दिशाबाट आइरहेका बस र ट्रक आपसमा ठोक्किँदा आगोलागी भएको थियो । घाइते अवस्थाका यात्रुहरु आगोले समेत...


एकैदिन विश्वभरमा २८ लाख मानिस कोरोनाबाट संक्रमित

काठमाडौं । बिजुलीको बेगमा विश्वभर फैलिरहेको कोभिड–१९ भाइरसबाट हिजो शुक्रबार एकै दिन २८ लाख ५७ हजार जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर हालसम्मकै उच्च साढे २८ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये...


हिउँदे वर्षाका कारण बनाउँदै गरेको लाखौं इट्टा नष्ट, करोडौंको क्षति

काठमाडौं । यस पटकको हिउँदे बर्षाका कारण देशैभरिका दर्जनौं इट्टा उद्योगीहरुको लाखौं इट्टा नष्ट हुँदा करोडौं रुपैयाँको क्षति व्यहोरेका छन् । काँचो माटोको इट्टा तयार पारी सुकाउँदै गरेको अवस्थामा ति इट्टाहरु पानीले भिजेर नष्ट भएका हुन् । तीनदिनदेखि परेको...


तीन देशमा श्रम काउन्सिलर र सहचारी छनोटका लागि निवेदन आह्वान

काठमाडौं । सरकारले चार श्रम गन्तव्य मुलुकका लागि श्रम काउन्सेलर र श्रम सहचारीको छनोटका लागि निवेदन आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले हिजो एक सूचना प्रकाशित गरी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार र...


काठमाडौंको चारै भन्ज्याङमा भारी हिमपात, हिउ खेल्नेको भिड

काठमाडौं । हिजो राति परेको पानीसँगै राजधानी काठमाडौंको चारै भन्ज्याङ्मा भारी हिमपात भएको छ । काठमाडौको चारैतिरको भन्ज्याङमा बाक्लो हिमपात भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो राति पानी परेको छ । पानी परेसँगै ललितपुरको पुल्चोकी,...


‘डिजिटल नेटवर्किङ’मा नलाग्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई आज सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । डिजिटल नेटवर्किङको...


मलद्वारमा एक करोडको सुन लुकाएर ल्याए, जहाजबाट ओर्लने वित्तिकै पक्राउ परे

काठमाडौं । सधैं जसो सारजाहबाट आएको एयर अरेबियाको जहाज ल्याण्ड भयो, यात्रुहरु सबै ओर्लिए । अध्यागमन पार गरेपछि भन्सारको चेक प्वाईन्टमा आउने वित्तिकै मलद्वारभित्र झण्डै एक करोड रुपैयाँको सुन लुकाएर नेपालभित्र प्रवेश गराउँदै गरेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका दावा छिरिङ...


जुम्लामा उन्नत जातका गहुँको बीउ उत्पादन हुने

खलङ्गा । कृषि विकास कार्यालय जुम्लाले बीउको कमी हुन नदिनका लागि जिल्लामा उन्नत जातका गहुँको बीउ उत्पादनमा लागेको छ । यसअघि जिल्लामा स्थानीय गहुँ उत्पादन हुने गरेकामा अहिले गहुँको उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको निमित्त कार्यालय प्रमुख...


नक्कली पिसिआर रिपोर्ट बनाउने काठमाडौं र भक्तपुरका अस्पतालमा प्रहरीको छापा

काठमाडौं । बिरामीले स्वाव समेत नलिई पिसिआर नेगेटिभ रिपोर्ट तयार गरिदिने राजधानीका दुई अस्पतालमा प्रहरीले छापा मारेको छ । सो क्रममा नयाँ बानेश्वरमा रहेको कान्तिपुर अस्पताल तथा भक्तपुरमा रहेको नागरिक कम्युनिष्ट अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट...


अझै कार्यान्वयनमा आएन ‘फ्री भिषा फ्री टिकट’

काठमाडौं । वैदेशिक रोजगारीका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता रहेको बैदेशिक रोजगारीमा जाने युवाहरुले गुनासो गरेका छन्। । विशेष गरी रोजगारीका लागि खाडी मुलुकमा जानका लागि जम्मा १० हजार रकम तिर्नुपर्ने भए पनि हाल एक लाखदेखि...


प्रधानमन्त्री कृषि परियोजनाले फेरियो झापाको कचनकबल: यान्त्रिकरणले किसान मख्ख

झापा । हरेक बिहान कनहैयालाल गणेश धान रोपाइँका लागि मध्यमाघको ठिही छिचोल्दै जोत्ने विद्युतीय मेसिन पावर टिलर लिएर खेतमा पुग्नुहुन्छ । घमाइलो भएपछि सौर्य विद्युत्बाट चल्ने सिँञ्चाइ पम्पको स्वीच ‘अन’ गर्नुहुन्छ । यतिबेला उहाँको खेतबारीमा हिउँदे धान रोपाइँको रौनक...


मृतकका परिवारलाई छ लाख ५० हजार क्षतिपूर्ति दिने सहमति

तनहुँ । ट्रकको ठक्करबाट ज्यान गुमाएका दुई जनाको परिवारलाई छ लाख ५० हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । मृतकका आफन्तजनले उचित क्षतिपूर्तिको माग गर्दै मङ्गलबार र बुधबार जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएपछि उक्त सहमति भएको हो...


पूजापाठ गरी मनाइयो सोनाम ल्होसार, गाई वर्ष सकियो अब बाघ वर्ष सुरु

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज चैत्य एवं गुठीमा पूजा आराधना गरी मनाइएको छ । राजधानीमा विशेषगरी बौद्ध र स्वयम्भू क्षेत्रमा सोनाम ल्होसार मनाउने गरिन्छ । बौद्ध क्षेत्रका गुठी...