आजै राति १२ बजेदेखि इन्धनको मूल्यबृद्धि गर्ने सरकारको निर्णय, पेट्रोल र डिजेलको मूल्य कति पुग्यो ?
काठमाडौं । सरकारले आज राति १२ बजेदेखि इन्धनको मूल्य बृद्धि गर्ने निर्णय गरेको छ । सरकार नियन्त्रित नेपाल आयल निगमले कोरोनाको कहरकै बीचमा इन्धनको मूल्यबृद्धि गर्ने निर्णय गरेको हो । निगमले जारी गरेको सूचना अनुसार पेट्रोल र डिजेल÷मट्टितेल प्रतिलिटर...
बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमा आबद्ध हुन बोर्डको आग्रह
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन आग्रह गरेको छ । कम्पनीले नेपालको संबिधानको धारा (५१) को उपधार ज (१५) मा नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारकम पहुँचको ब्यवस्था मिलाउने भनी...
सरकारले इजाजत नलिई अनलाईन बीमा गर्नेलाई कारबाही गर्ने, नागरिकलाई आफै सचेत रहन मन्त्रालयको आग्रह
काठमाडौं । सरकारले अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्नेविरुद्ध सरकारले कारबाही थाल्ने भएको छ । गृह मन्त्रालयले पछिल्लो समय इजाजत नै नलिई अनलाई वा विधुतीय कारोबारको नाममा नेटवकिङ विजनेनसको नाममा बिना इजाजत अनलाईन बीमा,...
एभिन्यूज, एबिसी टिभीदेखि बिजमाण्डु मिडियाले भ्याट तिरेनन्, कर कार्यालयले निकाल्यो १५ दिने सूचना
काठमाडौं । ठूला मिडिया भनेर चिनिएका एभिन्यूज टेलिभिजन, एबिसी टेलिभिजन देखि आर्थिक क्षेत्रको चर्चित अनलाईन बिजमाण्डुसम्मले सरकारलाई तिर्नुपर्ने लाखौं रुपैयाँ भ्याट नतिरेपछि आज आन्तरिक राजश्व विभाग अन्तर्गतको पुतलीसडक कर कार्यालयले १५ दिने सूचना निकालेको छ । करदाता सेवा कार्यालय...
नेपालमा देखियो कोरोनाको डरलाग्दो संक्रमण, एकै दिन ९६८ जनामा पुष्टि
काठमाडौं । विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको फैलावट नेपालमा डरलाग्दो अवस्था देखिएको छ । आइतबारको तुलनामा आज कोरोना भाइरसको संक्रमण चौबर बढेपछि अवस्था भयावह हुनसक्ने चेतावनी दिइएको छ । साताको पहिलो दिन २१६ जनामा संक्रमण देखिएको थियो भने शुक्रबारसम्म...
विद्यालय अनुगमनका लागि बीरगन्ज पुगे शिक्षामन्त्री
बीरगन्ज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वीरगंज महानगरपालिकाका चार विद्यालयमा अनुगमन गर्नुभएको छ । शुक्रबार वीरगंजका मदरसा तौहिदूल ईस्लाम सलफिया माध्यमिक विद्यालय, त्रि–जुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालय, श्री नृसिंह माध्यमिक विद्यालय पिपरामठ र कुल्सुम लिल्बनात...
नेपाली युवालाई कामदारको रुपमा लैजाने प्रस्ताव बोकेर फ्रान्सेली राजदूत श्रम मन्त्रालयमा, मासिक तीन लाखसम्म तलव
काठमाडौं । युरोपेली देश फ्रान्सले नेपालबाट सुरक्षागार्ड लैजाने प्रस्ताव अघि सारेको छ । नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले यस्तो प्रस्ताव लिएन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग छलफल गरेका छन् । मन्त्रालय स्रोतका अनुसार नेपालका लागि फ्रान्सका...
आज सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय, बैंक–बीमा कम्पनीसमेत नखुल्ने
काठमाडौं । सरकारले तमु ल्होसारको अवसरमा आज पुस १५ गते देशैभरि सबै प्रदेशहरुमा लागू हुने गरी सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको निर्णय अनुसार आज देशैभरि सार्वजनिक विदा दिने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ ।...
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाविधेशनमा प्रस्तुत अध्यक्ष प्रचण्डको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाविधेशन काठमाडौंमा जारी छ । सो महाधिवेशनमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । नेपालको राजनीतिमा राजतन्त्रको अन्त्य, संविधान सभामार्फत नयाँ संविधान निर्माणमा १०...
देशैभरि भव्य रुपमा मनाइयो ख्रीष्टमस
काठमाडौं । इसाइहरुको पवित्र पर्व ख्रीष्टमस भव्य रुपमा देशैभरि मनाइएको छ । यही पुस १० गते शनिबार विश्वभरका इसाइहरुले ख्रीष्टमसको अवसरमा विभिन्न कार्यक्रमहरु गरी मनाइएको थियो । नेपालमा पनि पछिल्लो समय ख्रीष्टमसको अवसरमा विविध कार्यक्रम गरी मनाउने प्रचलन बढिहरेको...
१०० किसान अभियानको पहिलोचरणको यात्रा सम्पन्न
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत् कृषि उद्यम केन्द्रमार्फत् १०० किसान अभियान यात्राको पहिलो चरणको राष्ट्रिय अभियान सम्पन्न गरेको छ । महासंघका कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीको नेतृत्वमा मंसिर २३ गते काठमाडौंको टोखाबाट सुरु गरिएको सो अभियान काभ्रे,...
महिला उद्यमी महासंघ नेपालको आठौं महाधिवेशन सम्पन्न, निरु रायमाझी बनिन् अध्यक्ष
काठमाडौं । महिला उद्यमी महासंघ नेपालको आठौँ महाधिवेशन पुस ८ र ९ गते सम्पन्न भएको छ । महाधिवेशनबाट निरु रायमाझी खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । महासंघको प्रथम उपाध्यक्षमा शोभा ज्ञवाली, द्धितिय उपाध्यक्ष दर्शना श्रेष्ठ, तृतिय उपाध्यक्ष...
२०७९ बैशाख १४ गते ७५३ स्थानीय सरकारको निर्वाचन गर्ने निर्वाचन आयोगको प्रस्ताव
काठमाडौं । आगामी २०७९ साल बैशाख १४ गते देशका ७५३ वटै स्थानीय सरकारको निर्वाचन गर्न निर्वाचन आयोगले सरकार समक्ष प्रस्ताव गरेको छ । आयोगले सो प्रस्ताव गरे लगत्तै देशैभरिका स्थानीय तहहरुमा निर्वाचनमा निर्वाचनको तरंग पुगेको छ । निर्वाचन आयोगले...
माओवादी केन्द्रमा पहिलो पटक निर्वाचनमार्फत नेता चुनियो, बागमति प्रदेशमा सरल सहयात्री बिजयी
काठमाडौं । माओवादी केन्द्रको बागमति प्रदेशमा नयाँ नेतृत्व चयनका लागि हिजो अबेर भएको निर्वाचनमा सरल सहयात्रीको टिम बिजयी भएकोे छ । प्रत्यासी दिननाथ गौतमको टिमलाई पराजित गर्दै सरल सहयात्री पौडेलले बिजय हात पारेका हुन् । माओवादीमा पहिलो पटक निर्वाचनमार्फत...
देशले खर्च धान्न नसकेपछि १८ बस्तुको आयातमाथि कडाई गर्ने सरकारको निर्णय, राष्ट्र बैंकले जारी गर्यो सूचना
काठमाडौं । बैंकमा तरलता अभाव मात्रै होइन, ढुकुटीमा संचित भएको विदेशी मुद्रा कमजोर बन्दै गएपछि सरकारले १८ वस्तुको आयातमाथि कडाई गर्ने निर्णय गरेको छ । सरकारले अघि सारेको सो निर्णय कार्यान्वयन गर्र्न नेपाल राष्ट्र बैंकले आजै एक निर्देशन जारी...
अर्बौ भ्याट छलीको आशंकामा समानान्तर कन्ट्रक्सनमा राजश्व अनुसन्धान विभागको छापा
काठमाडौं । अर्बौ रुपैयाँ कर छलीको आशंकामा काठमाडौंको पुरानो बानेश्वरस्थित सामानान्तर कन्ट्रक्सनकोकार्यालयमा शुक्रबार राजस्व अनुसन्धान विभागले छापा मारेको खुुलेको छ । अर्थतन्त्र सम्बन्धी समाचार संस्था आर्थिक न्यूजका अनुसार समानान्तर कन्ट्रक्सनमा राजश्व अनुसन्धान विभागका प्रमुखकै निर्देशनमा छापा मारिएको हो ।...
उर्जा मन्त्री भुषालद्वारा क्षत्रपाटी निःशुल्क चिकित्सालयको अक्सिजन प्लान्ट उद्घाटन
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले आज विहान काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरेकी छिन् । दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीहरुको संस्था युनाईटेड नेवा, आईओएनलगायतका दर्जनबढि...
वायुसेवा सञ्चालक संघकाे २१ औं बार्षिक साधारणसभा सम्पन्न
काठमाडाै । वायु सेवा संघ नेपालकाे २१ औ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । काठमाडाैंमा संघकाे साधारणसभा सम्पन्न भएकाे हाे । साधारणसभाले आगामी दुई वर्षकाे लागि नयाँ कार्य समिति चयन गरेकाे छ। सधारणसभाबाट रामेश्वर थापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति गठन...
पुस ४ गते आईतबार उपत्यकामा सार्वनिक विदा दिने सरकारको निर्णय
काठमाडौं । आगामी आइतबार राजधानी काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकारले निर्णय गरेको छ । गृहमन्त्रालयका अनुसार हिजो बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार उद्यौली पर्व, योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा आगामी पुस ४ गते आइतबार सार्वजनिक विदा...
प्रिपेड डलर खातामार्फत ८ महिनामा नेपालबाट बाहिरियो १९ करोड, १८ हजारले खोले डलरमा खाता
काठमाडौं । सरकारले हरेक नेपालीहरुलार्ई ५०० अमेरिकी डलर बराबरको प्र्रिपेड डलर खाता खोल्न पाउने व्यवस्था गरेसँगै आठ महिनामा १९ करोड बाहिरिएको नेपाल राष्ट्र बैंंकले जनाएको छ । गत वर्ष चैत्रबाट विष्णु पौडेल अर्थमन्त्री हुँदा सुरु भएको यो व्यवस्थाले नेपालबाट...




















