यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । फागुन ८ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले नेपाललाई स्वतन्त्र विज्ञ सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।


बीमा कम्पनीहरुले गत आवकै वित्तीय विवरण अझै बुझाउन सकेनन्, लाखौं जरिवनामा पर्दै

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले समयमा वित्तिय विवरण उपल्बध नगराएको भन्दै नौ बीमा कम्पनीलाई चेतावनी दिएको छ । बीमा ऐनको दफा ८४ अनुसार गत आवको वित्तीय विवरण यस महिनाको पुस मसान्तसम्ममा बुझाई सक्नुपर्नेमा अझै ९ वटा बीमा...


आइएमई पेले ल्यायो ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ डिजिटल बीमा फिचर

काठमाडौं । आइएमई पेले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ डिजिटल बीमा फिचर सार्वजनिक गरेको छ । आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाले ग्राहकलाई व्यक्तिगत दुर्घटना बीमा अन्तर्गत बीमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक...


नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय र बीमकबीच छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा धनुषा जिल्लाको जनकपुर क्षेत्र लगायत आसपासका जीवन, निर्जीवन तथा लघु बीमकका शाखारउपशाखा प्रमुखहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले धनुषा जिल्लाको जनकपुर क्षेत्र लगायत आसपासका जीवन,...


प्रभु इन्स्योरेन्समा रोजगारको अवसर

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट विभिन्न पदमा केही संख्यामा दरखास्त आह्वान गरेको हो । यसमा सिनियर अफिसर (असिस्टेन्ट मेनेजर) का लागि कम्तिमा ब्याचलर डिग्री उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी पास...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (फागुन १० गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनार्थ सिद्धार्थ प्रिमियर र स्वरोजगार लघुवित्तले क्रमशः फागुन ११ र १३ गते बुक क्लोज...


बीमा सर्भेयर संघको अध्यक्षमा मोहनपुरुष ढकाल पुनः निर्वाचित

काठमाडौं । बीमा सर्भेयर संघ (निसा)को अध्यक्षमा मोहनपुरुष ढकाल पुनः निर्वाचित भएका छन् । संघको १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट ढकाल पुनः अध्यक्ष भएका हुन् । दुई बर्षका लागि निर्वाचित नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा...


लाभांश पारित गर्दै युनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, पाँच जना सञ्चालक निर्वाचित

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३०औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । अनमोल ब्याङ्क्वेट काठमाडौँमा सभा सम्पन्न भएको हो । कम्पनीले आर्थिक वर्ष २०७९।८० को बार्षिक साधारण सभामा सो आवको वित्तीय विवरण पारित गरेको छ । साथै...


शिखर इन्स्योरेन्सले लाभांश नदिने निर्णय

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनी गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको शुक्रबाट (फागुन ४ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि...


जलविद्युत आयोजनाको बीमालाई नन ट्यारिफमा लैजान बीमा प्राधिकरणलाई अर्थमन्त्री महतको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन दिनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले एवन रियोन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा आयोजना गरेको “जलविद्युत बीमा नीति र दृष्टिकोण” विषयक कार्यशालामा बोल्दै...


युनाइटेड अजोड इन्स्योरेन्समा पाँचजना सञ्चालक निर्विरोध चयन

काठमाडौं। युनाइटेड अजोड ईन्स्योरेन्समा पाँचजना सञ्चालक निर्विरोध चयन हुने भएका छन् । पाँच जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध हुने भएका हुन् । कम्पनीले समूह “क” का संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद ३ जना तथा...


हिमालयन एभरेष्ट इन्स्योरेन्सका डेपुटी सिइओ कमल गौतमले दिए राजिनामा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत कमल गौतमले पदबाट राजिनामा दिएका छन् । उनले गत बुधवार राजिनामा दिएका थिए। गौतमले गत बुधवार नै राजिनामा दिएको भएपनी कम्पनीले भने उनको राजिनामा आज शुक्रबार मात्रै स्वीकृत गरेको छ...


प्रभु इन्स्योरेन्सले दुई दिने अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले दुई दिने कुषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । यसमा न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तीमा एक वर्षको प्राविधिक...


आइजीआई प्रुडेन्सियलको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले शेयरधनीको नाममा रहेको ७ लाख ६६ हजार ५९३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा कम्पनीका हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले...


बीमा क्षेत्रका हस्ती केबी बस्नेतको निधन

काठमाडौं । नेपाली बीमा क्षेत्रमा लामो समय बिताएका चर्चित बीमा प्रशासक केबी (कृष्ण बहादुर) बस्नेतको ८४ वर्षको उमेरमा आज विहान ११ः३० बजे दुखद निधन भएको छ । केही समयदेखि पेट सम्बन्धी रोगले बिरामी रहेका बस्नेतको आज निधन भएको हो...


नेप्सेको वर्गिकरणमा अधिकांश बीमा कम्पनी ‘जी’ र ‘जेड’ मा, नेपाल इन्स्योरेन्स मात्र समूह ‘ए’

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गिकरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार ए मा ३१ वटा, बी मा ३५ वटा, जी मा ७० वटा र जेडमा १३५ वटा कम्पनी परेका छन् । बीमा कम्पनीहरुमा...


एनएलजी इन्स्योरेन्सको १८ औं बार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस पारित, ६६ प्रतिशत हकप्रद छिट्टै

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको आज आह्वान गरिएको बार्षिक साधारणसभाले ५.५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भइसकेकोले ६६ प्रतिशत...


सामूहिक खेतीमा अब किसानले छुट्टाछुट्टै दुर्घटना बीमा गनुपर्ने, समय अवधि घट्यो

काठमाडौं । सामूहिक खेतीमा अब किसानहरुले छुट्टाछुट्टै दुर्घटना बीमा गनुपर्ने व्यवस्था थप गरीएको छ। नेपाल बीमा प्राधिकरणले दुर्घटना बीमा सम्बन्धि ८ बुँदे निर्देशन जारी गर्दै सामूहिक खेती गर्ने किसानको दुर्घटना बीमा छुट्टै गनुपर्ने व्यवस्था गरेको हो ।प्राधिकरणको निर्देशनअनुसार अब...


बीमा कम्पनीको लेखापरीक्षण गुणस्तर अभिवृद्धि गर्न प्राधिकरणद्धारा २० चार्टर्ड एकाउन्टेन्ट्स कम्पनी चयन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको लेखापरीक्षण गुणस्तर अभिवृद्धि गर्न लिएको परिक्षामा २० चार्टर्ड एकाउन्टेन्ट्स कम्पनीहरु चयन गरेका छन् । बीमा प्राधिकरणबाट मंसिर २५ गते प्रकाशित सिलबन्दी प्रस्ताव अनुसार परिक्षामा सहभागी भएर प्राविधिक मूल्यांकन गर्दा उत्तीर्ण भएका २०...


युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सिईओ कुमार बहादुर खत्रीद्धारा राजिनामा

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक सिईओ तथा हालको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कुमार बहादुर खत्रीले पदबाट राजिनामा दिएका छन् । अजोड इन्स्योरेन्समा आबद्ध भएका खत्रीले झण्डै सात वर्ष लामो आबद्धता अन्त्य गरेका हुन् । बीमा क्षेत्रमा...