बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक लगाएको छ ।संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकले १० बुँदे निर्देशन मार्फत बीमा प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो । आज बसेको समितिले प्रिमियम आइपीओ कुन आधारमा...


नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव एजेण्डा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारण सभा भोलि (पुस १३ गते) आयोजना हुने भएको छ । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा शुक्रबार बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम...


पहिरोमा खुट्टा भाचिएकालाई नेको इन्स्योरेन्सको आर्थिक सहयोग

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले पहिरोमा परी खुट्टा भाचिएका बीमितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कम्पनीले आपखोलि लेखमालारानि गुफा सडक पहिरो नियन्त्रण कार्यमा काम गर्ने क्रममा ढुङ्गा फुटाउदै गर्दा खुट्टा भाचिएका डिल बहादुर रानालाई ६० हजार पाँच सय...


बीमा कम्पनीहरुले लगानीको क्षेत्र विस्तार गर्न सकेनन्, बैंकको मुद्दती निक्षेपमै सीमित

काठमाडौं । बीमा कम्पनीहरु लगानीको जोखिम उठाउन अझै नसेकेको देखिन्छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बैंकको मुद्दती निक्षेपबाट अझै पनि हात झिकन सकेको छैनन् ।नेपाल बीमा प्राधिकरणले विविध क्षेत्रमा लगानी गर्न सक्ने बाटो खुला गरे पनि बीमा कम्पनीहरूको...


जीवन बीमा अभिकर्ताको परीक्षा आजदेखि सञ्चालन

काठमाडौं । जीवन बीमा अभिकर्ताहरुको परीक्षा आजदेखि सञ्चालन भएको छ । नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरुको परीक्षा अनलाइन माध्यमबाट सञ्चालन गरेको हो । बीमा प्राधिकरणले आफ्नो आधिकारिक वेबसाईट मार्फत जीवन बीमा अभिकर्ताहरुको अनलाईन परीक्षाको तालिका सार्वजनिक गरेको थियो । सोही...


बीमा क्षेत्रप्रति सन्तुष्ट नरहेका प्रधानमन्त्रीले स्वास्थ्य बीमालाई मात्रै राखे प्राथमिकतामा, गृहकार्य गर्ने संकेत सहित दिए चेतावनी

काठमाडौं । सरकारको प्राथमिकतामा स्वास्थ्य बीमा मात्रै परेको छ। सम्रग बीमाको भागलाई प्रधानमन्त्री पुष्पकमल दाहालले छाँयामा पारेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रममा जलविधुत् आयोजना, लगानी, बैंक र पुँजिबजारको बिषयलाई प्राथमिकतामा राखेपनि सरकारले स्रमगा बीमाको बिषयलाई भने छाँयामा...


सरकारको ध्यानमा परेका बीमाको बिषयहरुः बीमा क्षेत्रको कार्यसम्पादनमा सुधार गर्न गृहकार्यदेखि पहुँचवृद्धि र स्वास्थ्य बीमा प्राथमिकतामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बीमा क्षेत्रको कार्यसम्पादन कमजोर देखिएको भन्दै सुधारको लागि गृहकार्यमा लागेको बताएका छन् ।बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा चिन्तित रहेको र सुधारका लागि गम्भीर गृहकार्यमा लागेको बताएका छन् ।...


बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित

काठमाडौं । आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित रह्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र...


बीमा र पुँजिबजारको क्षेत्र सुधारात्मक अवस्थामा छ, सन्तुष्ट हुने काम भएको छैनः प्रधानमन्त्री

काठमाडौं ।  बीमा र पुाजिबजारको क्षेत्र सुधारात्मक अवस्था रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै बीमा र पुाजिबजारको क्षेत्र सुधारात्मक अवस्था रहेको तर सन्तुष्ट हुने काम नभएको भन्दै...


नेको इन्स्योरेन्सको अर्ध वार्षिक समीक्षा सम्पन्न

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले तीन प्रदेशको अर्ध वार्षिक समीक्षा सम्पन्न गरेको छ । कम्पनीले सुदुपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ब्रान्च म्यानेजरहरुको सहभागितामा बार्षिक समीक्षा सम्पन्न गरेको हो । कम्पनीले नेपालगन्जको स्टार लाइट होटलमा आज ९पुस १० गते० अर्ध...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सले किन्यो हिमालयन बैंकको शेयर

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड अब हिमालयन बैंकको संस्थापक शेयरधनी बनेको छ । कम्पनीले बैंकको संस्थापक शेयर खरिद गरेसँगै शेयरधनी बनेको हो । यसअघि बैंकको संस्थापक शेयरधनी रहेका धर्म भक्त मल्लको नाममा रहेको १ लाख ४१ हजार...


फरक जोखिम शैली वहन गर्ने तीन बीमा योजना ल्याउदै नेपाल बीमा प्राधिकरण, पन्छी बीमा संसोधन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकैपटक तिन बाली बीमा योजना ल्याउने भएको छ ।हाल खाद्यान्न र फलफूल खेतीमा गणना गरिरहेको तर केही फरक प्रकृतिको उत्पादन र जोखिम शैली भएको तीन बालीको छुटै योजना बनाएर एकै साथ ल्याउने भएको प्राधिकरणका...


मोटर बीमा व्यवसायबाट मात्र झण्डै साढे ४ अर्ब संकलन, अन्य कुनबाट कति ?

काठमाडौं । सरकारले अनिवार्य गरेको बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा रहेको तथ्याङ्कले देखाएको छ । निर्जिवन बीमा कम्पनीहरुको कुल हिस्सामा अनिवार्य गरिएको मोटर बीमाको हिस्सा ३० प्रतिशतभन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म बीमा प्राधिकरणले...


कर्णाली प्रदेशका गैरसरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले कर्णाली प्रदेशमा कार्यक्षेत्र रहेका गैर सरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसीको...


नेपालमै पहिलोपटक खेलकुद बीमालेख जारी, दाबी भुक्तानी र रक्षावरणको व्यवस्था कस्ता छन् ?

काठमाडौं । लामो समयदेखि अध्ययनपछि नेपाल बीमा प्राधिकरणले नेपालमै पहिलोपटक खेलकुद बीमालेख जारी गरेको छ। बजेटमा नै खेलाडी तथा प्रशिक्षकहरुको बीमा गरीने उल्लेख भएको थियो ।अन्तराष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकहरुको बीमा गर्ने व्यवस्था मिलाउने सो बजेटमा...


अन्तर्राष्ट्रियस्तरमा राम्रो ‘रेटिङ्’ भएका पुनर्बीमा कम्पनीमा पहुँच पुर्‍याउन निर्देशिका ल्यायौँ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले अन्तर्राष्ट्रियस्तरमा राम्रो रेटिङ्ग भएका पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न सकुन् भनेर प्राधिकरणले आवश्यक नीतिगत व्यवस्था गरेको बताएका छन् । बीमा प्राधिकरणले विराटनगरमा उद्योग सङ्गठन मोरङसँग गरेको अन्तरक्रियामा अध्यक्ष सिलवालले बीमा...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ७८ हजार ८६५ कित्ता शेयर आज (पुस ४ गते) देखि बिक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ।...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा १६ करोड आयकर ठूला करदाता कार्यालयमा भुक्तानी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ आयकर ठूला करदाता कार्यालयमा भुक्तानी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २६ मा फर्दर पब्लिक अफरिङ बाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको...


७ अर्बको शेयर कारोबार हुदा बीमा कम्पनीहरुको प्रदर्शन कस्तो रह्यो ?

काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै लाइफ इन्स्योरेन्सको उपसूचक ० दशमलव ९५ अर्थात १०५ अंकले बढेर...


बीमा दाबी भुक्तानी पाउन धाउँदा धाउँदै बीमा रकमभन्दा बढी खर्च हुने अवस्थाको अन्त्य गनुपर्यो : मुख्यमन्त्री कार्की

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा आज कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमा क्षेत्रको विकास तथा...