दोलखामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सिद्धार्थ प्रिमियर प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले दोलखा जिल्लाको तामाकोशी गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले स्थानीयस्तरमा बीमाको पहुंच बिस्तार गर्नका लागि संचालन गरिएको उक्त कार्यक्रममा सरोकारवालाहरुको उल्लेख्य...


एक महिनामा ८ प्रतिशतले बढ्यो निर्जिवन बीमा कम्पनीको प्रिमियम, तीनको घट्यो, अन्यको अवस्था कस्तो ?

काठमाडौं । भदौ महिनाको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ८ प्रतिशतले घटेको छ। आर्थिक मन्दीको असर बैंक तथा वित्तिय क्षेत्रमा देखिरहेको बेलामा बीमा कम्पनीहरुमा पनि त्यस्को प्रत्यक्ष असर भने पर्न गएको बीमा कम्पनीहरुको तथ्यांकले देखाएको छ ।...


निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क ३.६६%ले घट्यो, पाँच कम्पनीको व्यवसायमा गिरावट (सूचीसहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको असोज मसान्तसम्मको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक...


तीन महिनामा निर्जिवन बीमा कम्पनीहरुले गरे ३ अर्बमाथिको व्यवसाय, सगरमाथा, शिखर र सिद्धार्थ अग्रस्थानमा

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको असोज महिनामा ३ अर्ब माथिको प्रिमियम रकम कलेक्सन गरेका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३ अर्ब ३६ करोड रुपैयाँ...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे १० अर्ब रुपैयाँ, कुनको कति ? (सूची सहित)

काठमाडौं । नर्जिवन बीमा कम्पनीहरुले पहिलो त्रैमासको अवधिसम्ममा झण्डै साढे १० अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा १० अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बुद्धमाई अस्पतालसंग गर्यो सहकार्य

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र बुद्धमाई अस्पतालबीच नगदरहित स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता भएको छ । कम्पनी आफूले प्रदान गर्दै आइरहेको नगद रहित (क्यासलेस) मेडिकल सुविधा अझ प्रभावकारी बनाउन काठमाडौं बिजनेश पार्क टेकुमा अवस्थित उक्त अस्पतालसंग सहकार्य...


शिखर इन्स्योरन्सको वार्षिक उत्सवको अवसरमा तीन दिने राष्टव्यापी रक्तदान कार्यक्रम गर्ने

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाईटीको सहयोगमा कार्तिक २१ देखि २३ गतेसम्म तीन दिने राष्ट्रव्यापी रुपमा रक्तदान कार्यक्रम गर्ने भएको छ । कम्पनीले कार्तिक २१...


हकप्रद शेयर निष्काशन गर्न लागेको एनएलजी इन्स्योरेन्सले कति पायो रेटिङ ?

काठमाडौं । हकप्रद शेयर निष्काशन गर्न लागेको एनएलजी इन्स्योरेन्सले इक्रा एनपी आइआर ए माइन रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई उक्त रेटिङ प्रदान गरेको हो । यस प्रकारको रेटिङले समयमै वित्तीय दायीत्वहरु पुरा गर्नका लागि पर्याप्त...


राहत सामग्री लिएर जाजरकाेट- रूकुम पुग्याे नेकाे इन्स्याेरेन्स

काडमाडाैं । यही कार्तिक १७ गते राति ११ः४७ बजे गएकाे ६.४ रेक्टर स्केलकाे भुकम्पबाट ठूलाे धनजन क्षति भएकाे जाजरकाेट र रूकुम पश्चिममा नेकाे इन्स्याेरेन्सकाे टाेली राहत सामग्री लिएर पुगेकाे छ । नेकाे इन्स्याेरेन्सकाे कर्णाली प्रदेश शाखा प्रमुखसहितकाे टाेलीले रूकुम...


घर बेच्न चाहानुहुन्छ ? सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले यी क्षेत्रमा घरजग्गा खरिद गर्ने

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कार्यालय प्रयोजनका लागि घरजग्गा खरिद गर्ने भएको छ । कम्पनीले तोकिएको क्षेत्रमा मापदण्ड पुगेका घरहरु खरिद गर्न लागेको हो । कम्पनीेले विराटनगर तथा वीरगंज महानगरपालिका, बुटवल र नेपालगन्ज उप–महानगरपालिका र सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र...


सल्यानमा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानमा कृषि पशुपंक्षी बीमा सचेतना कार्यत्रम सम्पन्न गरेको छ । कम्पनीले कार्तिक १९ गते कपुरकोट गाउँपालिकाको सभाहलमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका बिजनेश कोअर्रिडिन्टर सुनील श्रेष्ठले...


शिखर इन्स्योरेन्सले चार जिल्लामा बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चारवटा जिल्लामा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले चारवटै जिल्लामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले धादिङ्ग, नुवाकोट, चितवन र मकवानपुर जिल्लामा तालिम सञ्चालन गर्न...


यूनाइटेड अजोडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले साविक यूनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स तथा बीमा प्राधिकरणबाट कुषि पशुपन्छी तथा जडिबुटी बीमाको तालिम लिएका व्यक्तिले परीक्षामा सहभागी...


सरकारी स्वामित्वमा रहेका कम्पनीले पूँजी नपुर्‍याए खारेज गर्ने तयारीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सरकारी स्वामित्वमा रहेका दुई कम्पनीले पूँजी नपुर्‍याए खारेज गर्ने तयारी गरेको छ। लामो समयदेखि पूँजी  पुराउने प्रकृयामै मात्र बसीरहेको हुँदा सरकारी स्वामित्वमा रहेका कम्पनी र संस्थानको लाईसेन्स खारेजीको तयारी गरिएको प्राधिकरणको स्रोतले बताएको छ।...


ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो लाइसेन्स

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट कारोबार संचालनका लागि इजाजत अनुमति पत्र लाइसेन्स पाएको छ। सातवटै प्रदेशमा लक्षित गरेर लघु बीमा कम्पनीहरु संचालनमा ल्याउने भने पनि यसअघि जम्मा ६ वटा कम्पनीहरुले मात्रै लाइसेन्स पाएका थिए । ट्रष्टको...


‘पब्लिक’मा नजाँदै लघु बीमा कम्पनीको लगानी दुई अर्ब

काठमाडौं । लघु बीमा कम्पनीहरूले झण्डै २ अर्ब रुपैयाँ लगानी गरेका छन् । हाल सञ्चालनमा रहेका चार लघु बीमा कम्पनीले आर्थिक वर्ष २०७९–८० मा १ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार लघु जीवन...


दशैंपछि बीमा क्षेत्रमा चर्काे गिरावट, कुन कम्पनीको शेयरमूल्य कतिले घट्यो ? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से २८ अंकले घटेर १८७५ विन्दुमा कायम भएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा बीमा क्षेत्रमा पनि चर्काे गिरावट आएको हो । जीवन बीमा आइतबार जीवन बीमा परिसूचक १९७.१२ अंकले घटेर...


६६ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि धितोपत्र बोर्डमा पुग्यो एनएलजी इन्स्योरेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर जारी गर्न अनुमतिका लागि पुगेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् १०स्६।६ सेयर अनुपातमा हकप्रद जारी गर्न अनुमति माग्दै कात्तिक ३ गते बोर्डमा आवेदन दिएको...


यी हुन् निर्जीवन बीमाका फाइदा

काठमाडौं । निर्जीवन बीमा भनेको चल–अचल सम्पत्तिको हानी नोक्सानीको जोखिमबाट मुक्त हुनका लागि गरिने बीमा हो । निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने सम्झौता हो । यसमा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिबीच सम्झौता हुन्छ । यस्ता सम्झौतालाई करार...


के हो लघुबीमा ?, के हुन् जान्नै पर्ने कुरा ?

काठमाडौं । सामान्यतया लघुबीमा भनेको आयस्तर न्यून भएका व्यक्तिहरुले भविष्यमा हुनसक्ने सम्भावित जोखिमको लागि गर्ने बीमा हो । ती व्यक्तिहरुले आर्थिक र सामाजिक कारणबाट हुनसक्ने जोखिमसँग सामना गर्न तथा उनीहरुको जीउ धनको सुरक्षा गर्ने बीमा नै लघु बीमा हो...