युनाइटेड अजोडको संयुक्त नयाँ लोगो तयार

काठमाडौं । सम्भवतः आगामी आइतबारदेखि एकीकृत कारोबार गरी मर्जरमा जाने युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको संयुक्त नयाँ लोगो तयार भएको छ । बीमापोष्ट प्राप्त नयाँ लोगोमा कम्पनीको नाम युनाइटेड अजोड इन्स्यारेन्स लि. राखेर बनाइएको छ । नयाँ लोगोमा चार वटा...


अजोड र युनाइटेड इन्स्योरेन्सले जेठ १४ गतेदेखि ‘युनाइटेड अजोड’को नामबाट एकीकृत कारोबार सुरु गर्ने, दुबैको शेयर कारोबार रोक्का रहने

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स लिमिटेडले जेठ १४ गतेदखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्झौता भई जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् । नेपाल...


अजोड इन्स्योरेन्सको शेयर संरचना परितर्वन, १९ लाख कित्ता शेयर सर्वसाधारणमा रुपान्तरण

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । नेप्सेले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो । कम्पनीको हालसम्म सूचीकृत कुल एक करोड कित्ता शेयरमध्ये साविक संस्थापक र सर्वसाधारण समुहको शेयर हिस्सा क्रमशः ७० र ३०...


हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा बीमा दाबी फर्छ्यौट गर्न अनुरोध

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमा भुक्तानी लिन अनुरोध गरेको छ । कम्पनीले लामो समयदेखि दाबी फरछ्यौट गरी हालसम्म पनि भुक्तानी लिन नआएका बीमितहरुलाई बीमा दाबी भुक्तानी लिन अनुरोध गरेको हो । कम्पनीमा विभिन्नस समयमा परेको सम्पत्ति बीमा,...


अजोड र युनाइटेड इन्स्योरेन्सबीचको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडको मर्जरलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने सम्बन्धमा सेबोनले अन्तिम स्वीकृति दिएको हो । यी दुई कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले...


जीवन र निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीले एक अर्ब पाँच करोड बोनस पाउने, कुन कम्पनीका कर्मचारीको बोनस व्यवस्था कस्तो ?

काठमाडौं । बीमा व्यवसायको विस्तार र समृद्धिमा कर्मचारीहरुको विशेष हात हुने गर्दछ । त्यसैले बीमा कम्पनीहरुले कर्मचारीहरुलाई करोडौं रुपैयाँ बोनस व्यवस्था गरेका हुन्छन् । चालु आवको तेस्रो त्रैमाससम्ममा नेपालका जीवन बीमा र निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले एक अर्बभन्दा...


आइजिआई प्रुडेन्सियलका सिईओ युगेश भक्त वादे श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जर भई बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठले आज पद तथा गोपनियताको शपथ लिई आजैबाट पदभार ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणको...


युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकीकृत कारोबार जेठ १४ गते, अध्यक्ष अजद श्रेष्ठ, सिईओ श्रवण रावल

काठमाडौं । युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले मर्जरको सम्पुर्ण डकुमेन्टेसन सकेको छ। कम्पनीले आगामी जेठ १४ गतेदेखि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गर्न भएको छ। आज सबै सरकारी काम र डकुमेन्टेसनको काम सकिसकेको हुँदा आगामी आईतबार...


कृषि बीमालेखको अनुदान उपल्बध गराउन कृषि मन्त्रालयसँग प्राधिकरण निरन्तर छलफलमा, देशैभरिका कृषक मारमा

काठमाडौं । नेपाल बीमक संघको नाममा निर्णय नै गरेर विगत तीन घण्टादेखि सार्वजनिक सेवा पशु तथा कृषि बीमा सेवा ठप्प छ । नेपाल बीमक संघले औपचारिक निर्णय नै गरेर यही जेठ ७ गतेदेखि देशैभरिका पशु तथा कृषि बीमा सेवा...


दुई दिनदेखि १५ बीमा कम्पनीमार्फत अत्यावश्यक सेवा ठप्प, देशैभरिका लाखौं किसान प्रभावित

काठमाडौं । नेपाल बीमक संघको नाममा निर्णय नै गरेर विगत ४८ घण्टादेखि सार्वजनिक सेवा पशु तथा कृषि बीमा सेवा ठप्प छ । नेपाल बीमक संघले औपचारिक निर्णय नै गरेर यही जेठ ७ गतेदेखि देशैभरिका पशु तथा कृषि बीमा सेवा...


नेपाल बीमा प्राधिकरणद्वारा आठबिसकोट नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आठबिसकोट नगरपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले सो नगरपालिका भित्रका स्थानीयहरुमाझ बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । नेपला बीमा प्राधिकरण कर्णाली प्रदेश...


अजोड इन्स्योरेन्सको शेयर संरचना परितर्वन

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको पुँजी संरचना परिवर्तनको अभिलेख गरिएको छ । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सले हाल कायम रहेको पुँजी संरचना परिवर्तन गर्नका लागि बोर्डमा वैशाख ३१ गते निवेदन पेश गरेकोमा बोर्डले पुँजी संरचना परिवर्तनको अभिलेख गरेको हो...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आफ्ना बीमितहरुका लागि जारी गर्यो यस्तो सूचना

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कम्पनीले सम्बन्धी बीमितहरुलाई ३५ दिने सूचना जारी गरेको छ । कम्पनीले जारी गरिएको बीमालेखमा दाबी गरी भुक्तानी हुन बांकी रहेका बीमितहरुलाई आवशयक कागजात संकलन गरी कम्पनीमा बुझाउन भनेको हो । कम्पनीले साविकको सगरमाथा इन्स्योरेन्स...


नेप्सेमा थप ४ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको हो । एनएलजी इन्स्योरेन्सको...


राष्ट्रिय बीमा कम्पनीको शेयरमा सर्किट, किन बढ्दैछ लगानीकर्ताको आकर्षण ?

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा राष्ट्रिय बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको । धितोपत्र दोस्रो बजारमा सबैभन्दा बढी शेयरमूल्य रहेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य आज १० प्रतिशत अर्थात् १२८२ रुपैयाँ ५० पैसाले बढेर शेयरमूल्य १४...


निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन २९ अर्बमाथि, अग्रस्थानमा शिखर, बृद्धिदरमा राष्ट्रिय बीमा कम्पनी (सूचिसहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल २९ अर्ब १८ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन्। बीमा कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक...


युगेशभक्त वादे श्रेष्ठ बने आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओ

काठमाडौं । गत बैशाख २७ गते आपसमा मर्जर भई एकीकृत कारोबार सुरु गरेका आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओमा युगेश भक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । सञ्चालक समितिले प्रस्ताव गरेकोमा नियामक नेपाल बीमा प्राधिकरणले आज स्वीकृति प्रदान गरेसँगै श्रेष्ठ सिईओ...


प्रभु इन्स्योरेन्सले जेठ १८ देखि २० गतेसम्म बीमा अभिकर्ता तालिम संचालन गर्ने (सूचनासहित)

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले यहि जेठ १४ गतेदेखि २० गतेसम्म भर्चुअल रुपमा बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । उक्त तालिममा सहभागि भएर कम्पनीको अभिकर्ता भई कार्य गर्न इच्छुक योग्यता पुगेका आवेदकले जेठ १४ गतेभित्र आवश्यक कागजात...


दोस्रो बजारमा कारोबार भईरहेको निर्जिवन बीमा कम्पनीहरुको तेस्रो त्रैमासमा तिव्र प्रतिस्पर्धा, कुन कम्पनीको अवस्था कस्तो ? (तथ्यांक सहित)

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका छन्।कम्पनीहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार तेस्रो त्रैमासमा टप थी्र कम्पनी र मर्जरमा भएका कम्पनीहरुबीच तिव्र प्रतिस्पर्धा भएको देखिएको छ। प्रत्येक...


१५ निर्जीवन बीमा कम्पनीले नौ महिनामा संकलन गरे १० अर्ब खुद बीमा शुल्क, नेको सबैभन्दा अगाडि अन्यको अवस्था कस्तो ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल १० अर्ब २५ करोड ५८ लाख रुपैयाँ आर्जन गरेका छन् । खुद बीमा शुल्कको आधारमा नेको इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि देखिएको छ । वित्तीय विवरण प्रकाशित गरेका १५...