लाभांश प्रस्तावसहित हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले २९औं सभा चैत २९ गते बस्ने निर्णय गरेको हो । सभा बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे...
लाभांश प्रस्ताव सहित प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत १६ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा दिनको १२ः३० बजे शुरु हुनेछ । सभाले...
मर्जर सम्झौता गरेका आईजिआई र प्रुडेन्सियललाई धितोपत्र बोर्डको प्रारम्भिक सहमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जरमा जाने प्रारम्भिक सहमति गरेका आईजिआई र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई सहमति प्रदान गरेको छ । बीमा प्राधिकरणको दवावमा मर्जरमा जान लागेका दुई कम्पनीको मर्जर प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।...
प्रभु इन्स्योरेन्सको साधारण सभा सम्पन्न, मर्जर र लभांश प्रस्ताव पारित
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २७औं वार्षिक साधारण सभा आज (फागुन २३ गते) सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट ६.७० प्रतिशत बोनस शेयर र...
मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको नामावली सार्वजिनक, १७ वाणिज्य बैंक, १० बीमा कम्पनी सहित ८७ कम्पनी योग्य (सूची सहित)
काठमाडौं । नेप्सेले मार्जिन कारोबारका लागि योग्य भएका कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ। नेप्सेले ८७ कम्पनी सूचीकृत कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य भएको नामावली सावर्जनिक गरेको हो । नेप्सेमा सूचीकृत २४९ वटा कम्पनीमध्ये ८७ वटा कम्पनी मार्जिन कारोबारका...
बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे व्यापार ? (प्रदेशस्तर तथ्यांक सहित)
काठमाडौं । हाल नेपालमा संचालित जीबन बीमा ब्यबसाय गर्ने बीमकहरुले माघ महिना सम्म बिभिन्न बीमालेखहरुबाट ७ प्रदेशबाट कुल ८३ अर्ब ३९ करोड १४ लाख बीमा व्यवसाय भित्राएका छन् ।संचालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशहरुबमट सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक...
नियमन शुल्कमा जरिवाना नभई ब्याज लाग्ने र बीमा कमिशनको अधिकतम सीमा तोक्न प्राधिकरणलाई बीमकको सुझाव
काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०७९ को प्रारम्भिक मस्यौदा तयार पारेको छ । मस्यौदा तयारी समितिले बीमा ऐन २०७९ तयार पारेर बीमकहरुसँग छलफल सकिसकेको छ। प्राधिकरणल बीमकहरुसँग लिएको सुझाव नियामवली प्राधिकरणले ड्राफ्टमा पेश गरिसकेपछि अर्थमन्त्रालय हुँदै मन्त्रिपरिषदमा जाने...
बीमा नियमावली फराकिलो हुनुपर्छ, यसमा सबै विषयलाई समेट्नुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन १९ गते शुक्रबार काठमाडौंमा बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा जेसमिन हाडा बच्राचार्य नियुक्त
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा जेसमिन हाडा बज्राचार्य नियुक्त भएकी छिन् । साविक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एकआपसमा गाभिई बनेको ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’ कम्पनीको स्वतन्त्त संचालकमा बज्राचार्य चयन भएकी हुन् । कम्पनीको फागुन १७ गते...
बीमा कम्पनीमा कार्यरत कर्मचारीका लागि ६९ करोड रुपैयाँ बोनस छुट्याइयो, कुन कम्पनीमा कति ? (सूची सहित)
काठमाडौं । चालु आर्थिक वर्षको दास्रो त्रैमास सम्ममा प्रकाशित जिवन र निर्जिवन बीमा कम्पनीहरुले कर्मचारी बोनशको लागि ६९ करोड ५ लाख २१ हजार रुपैयाँ छुट्याएका छन् ।प्रकाशित विवरण अनुसार निर्जिवन बीमा कम्पनीहरु भन्दा बढी जिवन बीमा कम्पनीहरुले कर्मचारी बोनशमा...
राष्ट्रिय बीमा कम्पनीले आफ्ना बीमितहरुलाई जारी गर्यो यस्तो सूचना
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा दाबी भक्तानी बुझिलिन बाँकी रहेमा कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेकोछ । कम्पनीले एक सूचना जारी गर्दै आफ्नो कारोबारको क्रममा बीमा दाबी भुक्तानी गर्नुपर्ने रकम बाहेक कुनै पनि रकम भुक्तानी गर्न...
नेपाल इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष पौडेलले लिए पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष लक्ष्मण पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको अध्यक्ष पदमा पौडेललाई सर्वसम्मतीबाट चयन गरेको हो । यसअघि सो पदमा रहेका अर्जुन...
नेपाल इन्स्योरेन्सको अध्यक्षमा लक्ष्मण पौडेल नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा लक्ष्मण पौडेल चयन भएका छन् । कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको अध्यक्ष पदमा पौडेललाई सर्वसम्मतीबाट चयन गरेको हो । यसअघि सो पदमा रहेका अर्जुन पौडेल शर्माले कम्पनीको...
नेपाल इन्स्योरेन्सका अध्यक्ष र संचालकद्वारा राजिनामा
काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष तथा संचालकले राजिनामा दिएका छन् । कम्पनीका संचालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्मा र संचालक विष्णु खेतान अग्रवालले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट दिएको राजिनामा कम्पनीको माघ १७ गते बसेको संचालक समितिको...
सिद्धार्थ प्रिमियरको एकीकृत कारोबार शुभारम्भ, गाउँ गाउँमा बीमा सेवा पुर्याउन सफल भयौंः अध्यक्ष सिलवाल
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले बुधबारबाट भव्य रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले सबै नियामक निकाय, अन्य बीमा कम्पनीहरुका सिईओहरु, बैंकर, उच्च व्यवसायिक घरानाहरुलाई बोलाएर भव्य शुभारम्भ गरेको हो । एकीकृत कारोबारको औपचारिक...
मर्जरपछि यस्तो बन्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संचालक समिति, कम्पनी सचिवमा आचार्य
काठमाडौं । आजदेखि आधिकारीक रुपबाट एकिकृत कारोबार शुभारम्भ गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुरेश लाल श्रेष्ठ चयन भएका छन् । आज बिहान बीमा प्राधिकरणका अध्यक्षसँग सिद्धार्थ प्रिमियमका संचालक समितिले शपथ लिईसकेका छन् । दुई कम्पनीबीच बसेको संचालक...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको आधिकारिक लोगो सार्वजनिक
काठमाडौं । आजदेखि एकिकृत कारोबारको घोषणा गरेको सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनीले आधिकारिक लोगो सार्वजनिक गरेको छ । मर्जर पछि बनेको कम्पनीको लोगो पनि साविकका बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्स र प्रिमियम इन्स्योरेन्स कम्पनीको लोगोलाई मिलाएर बनाइएको छ । नयाँ लोगोमा...
ओरियन्टल इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । ओरियन्टल इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले काठमाडौं, हेटौंडा, पोखरा, भैरहवा, बुटवल, नेपालगंज, विरगंज र विराटनगरका लागि मार्केटिङ अफिसर माग गरेको हो । सो पदका लागि कम्पनीले बजार व्यवस्थापनमा स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेश लाल श्रेष्ठले लिए शपथ ग्रहण
काठमाडौं । मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेश लाल श्रेष्ठले शपथ ग्रहण गरेका छन् । आजदेखि शु्भारम्भ गरेको एकीकृत कम्पनीको अध्यक्ष प्रिमियर इन्स्योरेन्सले र प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ इन्स्योरेन्सको हुनेछ । कम्पनीको अनुसार अध्यक्ष श्रेष्ठले प्राधिकरणका अध्यक्ष सूर्य...
निर्जीवन बीमा क्षेत्रको तेस्रो मर्जरः सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार आज
काठमाडमौं। प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आजबाट एकीकृत कारोबार शुभारम्भ हुँदैछ । बीमा क्षेत्रको यो तेस्रो ठूलो एकिकृत कारोबार हो । यी दुबै कम्पनीको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट आजबाट कारोबार हुँदैछ।कम्पनीको संयुक्त मर्जर समितिको फागुन ११ गते बसेको...



















