एक्चुरीको अभावमा बीमा क्षेत्र प्रभावित, पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय क्षेत्रको जीवन बीमाको व्यवसाय भित्राउन सकेन
काठमाडौं । नेपाली बजारमा एक्चुरी भ्यालुएटरको अभाव हुँदा सिंगो बीमा क्षेत्रले समस्या भोगिरहेको छ । बीमाङ्की मूल्याङ्कनकर्ता नहुँदा नेपालमा सञ्चालित ४१ वटै बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कन प्रभावित हुँदै आएको छ । बीमा कम्पनीहरुले समयमा वित्तिय विवरण तयार पार्न सकेका...
बीमा कम्पनीहरूले समयमा विवरण नपठाउदा वित्तिय विवरण प्रकाशन गर्न कठिनाई भयाेः नेपाल पुनर्बीमा
काठमाडाै । नेपाल पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी निर्देशक शंकर रायमाझीले बीमा कम्पनीहरूले समयमा विवरण नपठाउँदा नेपाल रिकाे वित्तिय विवरण प्रकाशनमा ढिलाई भएकाे गुनासाे गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीले आज आयाेजना गरिएकाे अन्तरक्रिया कार्यक्रममा सिईओ रायमाझीले कम्पनीले गत आवकै...
हिमालयन रि–इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष गोल्छाले लिए शपथ
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष शेखर गोल्छाले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिएका छन् । कम्पनीको प्रथम वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा संस्थापक अध्यक्ष गोल्छा निर्वाचित भएका थिए । आगामी ४ वर्षका...
सरकारद्धारा नेपाल पुनर्बीमा कम्पनीसहित उत्कृष्ट १५ करदाता सम्मानित
काठमाडौं । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा बीमा क्षेत्रबाट सबैभन्दा धेरै कर तिर्ने नेपाल पुनर्बीमा कम्पनीलाई सम्मान गरेको छ । १० औं राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शिर्षकमा सबैभन्दा कर बुझाउने कम्पनी तथा व्यक्तिलाई सम्मान...
हिमालयन -रि इन्स्योरेन्सले सर्वसाधारणको लागि ३ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने
काठमाडौँ। हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने प्रस्ताव शुक्रबार सम्पन्न सभाबाट पारित गरेको छ ।कम्पनीको हिजो सम्पन्न प्रथम वार्षिक साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन...
हिमालयन रि–इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा आज, आइपीओ निष्काशन र अन्य प्रस्ताव यस्ता छन्
काठमाडौं । हिमालयन रि – इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभा आज हुँदैछ । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा साँझ ५ बजे हुनेछ । कम्पनीको प्रथम साधारण सभाले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव समेत पारित गर्ने...
साईबर पुनर्बीमा शुल्कमा ४० प्रतिशतसम्म बृद्धि, रान्सोमवयर काण्डले बढायो पुनर्बीमा शुल्क
काठमाडौं । साइबर पुनर्बीमा दर विश्व भरमा ४० प्रतिशतले वृद्धि भएको छ । पुनर्बीमा ब्रोकर विल्स रिका अनुसार साइबर अपराधको पीडितलाई पैसा नदिए व्यक्तिगत डेटा सार्वजनिक गर्ने तथा साइट ब्लक गर्ने धम्की दिने गरेको छ । साइबर आक्रमणका कारण...
नेपाल पुनर्बीमा कम्पनी आठौं वर्षमा प्रवेश, विश्वसनीय कम्पनीको रुपमा अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसाय गर्ने प्रतिबद्धता
काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स कम्पनी आजबाट आठौं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल कार्तिक २१ गते अर्थात आजकै दिनबाट औपचारिक शुभारम्भ गरिएको थियो । सात...
नेपाल पुनर्बीमा कम्पनीले इक्रा नेपालबाट पायो ‘एए माइनस’ रेटिङ
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले (इक्राएनपी–आईआर) एए माइनस निष्काशनकर्ता रेटिङ प्राप्त गरेको छ । कम्पनीलाई इक्रा नेपाल लिमिटेडबाट उक्त रेटिङ प्रदान भएको हो । यस्तो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित...
नेपाल पुनर्बीमाको नयाँ संचालक थपिए
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संचालक समितिको सदस्य पदमा रितेश कुमार शाक्य र मदन पोखरेललाई नियुक्त गरेको छ । नेपाल सरकार (मन्त्रीस्तर)को कात्तिक ९ गतेको निर्णयअनुसार रितेश कुमार शाक्य र नेपाल सरकार (मन्त्री परिषद्) को कात्तिक ८ गतेको...
नेपाल पुनर्बीमा कम्पनीलाई अन्तराष्ट्रिय स्तरको कम्पनी बनाउने नवनियुक्त अध्यक्ष डा.घिमिरेको प्रतिवद्धता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले विश्वस्तरीय पुनर्बीमा कम्पनीको रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । नवनियुक्त अध्यक्ष डा। घिमिरेले कम्पनीलाई नेपाल सरकारका नीति नियम, नियमनकारी निकायको निर्देशन तथा अन्तर्राष्टिय अभ्यासलाई आत्मसात गर्दै...
नेपाल पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा. घिमिरेले लिए बीमा समितिबाट शपथ
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार बीमा समितिमा आयोजित कार्यक्रममा पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन्। उक्त कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका...
हिमालयन रि–इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभाको मिति परिर्वतन
हिमालयन रि – इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभाको मिति परिर्वतन भएको छ कम्पनीले काबु बाहिरको परिस्थितिका कारणले गर्दा कात्तिक १२ गते गर्ने भनिएको सभा सारेर कात्तिक २६ गते बोलाएको हो । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा साँझ ५...
हिमालयन रि इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा कात्तिक १२ गते, आइपीओ निष्काशन प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले पहिलो साधारण सभा आह्वान गरेको छ । कम्पनीले कात्तिक १२ गते, होटल अलफ्ट, ठमेलमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा सभा अपरान्ह ५ बजे शुरु हुनेछ ।भदौ ३० गते बसेको कम्पनी...
म्यूनिख री बन्यो विश्वकै सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी, ४८२ खर्ब रुपैयाँ कूल सम्पत्ति
काठमाडौं । विश्वको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी म्यूनिख रि भएको छ । स्विस रिलाई पछि पार्दै म्यूनिख रि अग्रस्थानमा उक्लन सफल भएको हो । एएम वेष्टले प्रकाशित गरेको वार्षिक सूची अनुसार सन् २०२० मा विश्वका शीर्ष ५० पुनर्बीमा कम्पनी...
नेपाल पुनर्बीमा कम्पनी बिक्री गर्न बीमक संघको प्रस्ताव
काठमाडौं । नेपाल बिमक संघले संस्थागत मर्यादा विपरित नेपाल पुनर्बीमा कम्पनी बिक्री गर्ने प्रस्ताव बीमा समितिमा पेश गरेको छ । बीमक संघले केही दिन पहिले कोरोना बीमाको दावी भुक्तानी गर्न भन्दै सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्ने...
नेपाल पुनर्बीमाको लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत भएको छ । बीमा समितिले आज आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवदेन समेत स्वीकृत गरेको छ ।कम्पनीले चुक्ता पूँजीको १६ दशमलव ५० प्रतिशत बोनश शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश...
नेपाल पुनर्बीमा र सिटिजन लाइफबीच शतप्रतिशत पुनर्बीमा सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच पुनर्बीमा सम्बन्धी सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल पुनर्बीमा कम्पनीमा सिटिजन लाइफको शतप्रतिशत पुनर्बीमा गराउने सम्झौता भएको हो । नेपाल पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...
बीमा समितिको विभेदपूर्ण निर्देशिकाको असरः पुनर्बीमा दलाल कम्पनी दर्ता भएनन्
काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी निर्देशिकामा अन्यौलका कारण हालसम्म एउटा पनि ब्रोकरले काम गर्ने अनुमति लिएका छैनन् । निर्देशिकामै दलाल(ब्रोकर)लाई काम गर्ने मान्यता दिएपनि हालसम्म एउटा पनि दलालले काम गर्ने अनुमति नलिएको पुनर्बीमा कम्पनीले जानकारी दिएको छ ।...
नेपाल पुनर्बीमा कम्पनीले २० जना नयाँ कर्मचारी भर्ना गर्ने, मुख्य प्रबन्धकदेखि वरिष्ठ सहायकमा आवेदन खुल्ला
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २ं० जना नयाँ कर्मचारी स्यायी रुपमा भर्ना गर्ने भएको छ । कम्पनीले लोकसेवा आयोगको अनुमतिमा नयाँ कर्मचारी भर्ना गर्न लागेको आज प्रकाशित सूचनामा जनाइएको छ । पुनर्बीमा कम्पनीमा मुख्य प्रबन्धक (प्रशासन) देखि वरिष्ठ सहायक...















