हिमालयन रिको आईपीओ डिम्याट खातामा जम्मा, कारोबार सुरु कहिलेदेखि?

काठमाडौैं । हिमालयन रिइन्स्योरेन्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । यसैबीच हिमालयन रिको आईपीओको पहिलो कारोबार नेप्सेमा केही दिनभित्रै हुने जनाइएको छ । कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएपछि सोको भोलिपल्टबाट कारोबार गर्न सकिने छ । कम्पनीको आईपीओले...


हिमालयन रिइन्स्योरेन्सको आइपीओ सूचीकरण हुने प्रकृया कता पुग्यो ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ अदालतमा यो प्रक्रिया चलिरहे पनि सेयर सूचीकरणको प्रक्रिया समेत अगाडि बढिरहेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रवक्ता सुरेश न्योपानेले भने, ’हिमालयन रिइन्स्योरेन्सको सेयर सूचीकरणको लागि आएको छ।’ न्यौपाने सर्वोच्च अदालतले हिमालयन...


नेपाल पुनर्बीमाको निमित्त सिईओमा दामोदर भण्डारी नियुक्त

काठमाडौं ।  नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा दामोदर भण्डारी नियुक्त भएका छन् । कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम भण्डारीलाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंखरकुमार...


प्रिमियम मूल्यको आइपीओ जारी गरेका पाँच कम्पनीमध्ये एकको अदालतले आदेश दिए फिर्ता हुन सक्छः प्राधिकरण

काठमाडौं । प्रिमियम मूल्यको आइपीओ जारी गरेका पाँच कम्पनीमध्ये एकको अदालतले आदेश दिए हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्य फिर्ता हुने काँटछाँट देखिएको छ। संसदको सार्वजनिक लेखा समितिले ’बीमा कम्पनीहरूलाई प्रिमियममा सेयर बिक्री गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनु बीमा ऐनविपरीत...


हिमालयन रिइन्स्योरेन्सको आइपिओले पहिलो कारोबारका लागि कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओले रू। १०३ दशमलव ०७ देखि ३०९ दशमलव २१ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८र७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू। १०३ दशमलव ०७ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो...


हिमालयन रि इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि एनएमबि क्यापिटल लिमिटेड नियुक्त गरेको हो । शेयर रजिष्ट्रार पश्चात क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने,...


हिमालयन रिइन्स्योरेन्सको आईपीओको नतिजा सार्वजनिकमा ढिलाई, के भन्छ बिक्री प्रबन्धक ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओको नतिजा सार्वजनिक गर्न ढिलाई भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बिहान १० बजे बाँडफाँड गरेको कम्पनीको आईपीओको नतिजा करिब ५ घण्टा बितिसक्दा पनि सार्वजनिक भएको छैन् । बिक्री प्रबन्धकका अनुसार सबै आवेदकलाई...


१० कित्ता देखि ३० कित्तासम्म सबैले पाएको हिमालयन रिको आईपीओ रिजल्ट यसरी हेर्नुहोस 

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाले आवेदन दिएका थिए । जस मध्ये १५ लाख...


हिमालयन रिको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौंं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ आज (पुस ११ गते) बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने तयारी गरिएको हो । कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकले...


नौ बर्षपछि पहिलोपटक अन्तराष्ट्रिय क्रेडिट रेटिङ गराउदै नेपाल पुनर्बीमा कम्पनी

काठमाडौं । विस २०७१ कार्तिक २० गते स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीले स्थापना भएको नौ बर्षपछि पहिलोपटक अन्तराष्ट्रिय केडिट रेटिङ गराउने भएको छ । विश्वका धेरै देशसँग कारोबार गर्न सक्ने बीमा व्यापार विस्तारको राम्रो सम्भावना देखिएको कम्पनीले एशिया र...