राजस्व नउठेपछि ऋण बढाउँदै सरकार, सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ नाघ्यो

काठमाडौं । नेपालको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६ दशमलव ९१ प्रतिशत हो। यस आधारमा, फागुन महिनासम्म हरेक नेपालीको हिस्सामा लगभग ९१ हजार रुपैयाँ ऋण पर्न...


टोयोटा ब्रान्डका गाडी नेपालमा बिक्री हुनै सकस, व्यापार खुम्चिँदा युनाइटेड ट्रेडर्स संकटमा

काठमाडौँ । पछिल्लो समय नेपाली अटो बजारमा सबैभन्दा कम कुनै गाडी देखिन्छ भने त्यो हो टोयोटा ब्रान्ड ! ग्राहकहरुको नजर टोयोटा ब्रान्डका गाडी तिर जानै छोडेको तथ्याङ्गले देखाइरहेको छ । कम्पनी गाडी बिक्री हुनै छोडेपछि नेपालमा टोयोटा गाडीको आधिकारिक...


२५ करोड रुपैयाँ ट्रकमा लोड गरेर रसुवा लैजाँदा टोखामा प्रहरी अप्रेशन, कस्को हो यो कालोधन ?

काठमाडौं । दिपक थापा आईजीपी बनेकै रात चमत्कारिक अप्रेशन गराउन सफल भएका छन् । गएराति काठमाडौंबाट केरुङतर्फ लैजादै गरेको एक ट्रक पैसा प्रहरीले पक्राउ गरेको छ । गएराति उपत्यका अपराध अनुसन्धान शाखाका प्रहरीले एउटा सूचना पायो । ना७ख १६५२...


चन्द्रागिरी हिल्सले पैदलयात्रीसँग रकम उठाउने कार्य गैर कानुनीः थाहा नगरपालिका, तत्काल बन्द गर्न निर्देशन

काठमाडौं । राजधानीको उत्तर पश्चिमतर्फ रहेको चन्द्रागिरी हिल्सको भालेश्वर मन्दिरमा जान चाहने पैदलयात्रीसँग प्रति व्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क उठाउँदै आएको चन्द्रागिरी हिल्सको कार्य गैर कानुनी भएको थाहा नगरपालिकाले स्पष्ट पारेको छ । थाहा नगरपालिका वडा नं ९ का...


चन्द्रागिरी हिल्सद्वारा पैदलयात्रा गरेर मन्दिरमा पुगेका दर्शनार्थीसँग १०० रुपैयाँ शुल्क असुली

काठमाडौं । काठमाडौंको उत्तर पश्चिमतर्फ रहेको चन्द्रागिरी हिल्सले भालेश्वर मन्दिरमा जाने पैदलयात्रुसँग गैर कानुनी रुपमा प्रतिव्यक्ति १०० रुपैयाँ असुली गरिरहेको तथ्य फेला परेको छ । चन्द्रागिरी केवलकार र चन्द्रागिरी नगरपालिकाको मिलेमतोमा चन्द्रागिरी पहाडमा रहेको प्रशिद्ध भालेश्वर मन्दिरको दर्शनार्थीसँग १००...


सरकारी खर्च व्यवस्थापनमा चुनौतीः आठ महिनामै १ खर्बबढी घाटा, राजस्व असुली कमजोर

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनासम्म सरकारले कुल विनियोजनको मात्र ४५ प्रतिशत खर्च गर्न सकेको छ । आम्दानीभन्दा बढी खर्च हुँदा सरकारी वित्तमा १ खर्ब बढी घाटा देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्तसम्म...


वर्षदिनमा शुभश्री अग्नि सिमेन्टको १ अर्ब नाफा घट्यो, आर्थिक अवस्था संकटग्रस्त बन्दा ऋणभार बढ्दो

काठमाडौं । शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेड (एसएसएल) को आर्थिक अवस्था कमजोर देखिएको छ । केयर रेटिङ नेपालका अनुसार उद्योगको आम्दानी घट्दै गएको र ऋण भार निरन्तर बढ्दै गएको देखिएको हो । पछिल्लो तीन वर्षको वित्तीय विवरणअनुसार उद्योगको आम्दानीमा...


संकटमा श्रीकृष्ण स्टिल: वित्तीय सूचक दर्दनाक हुँदा ऋणको भार बढ्दै, व्याज तिर्न सक्ने क्षमता ऋणात्मक

काठमाडौं । नेपालका प्रमुख इस्पात उत्पादकमध्ये एक श्रीकृष्ण स्टिल इन्डस्ट्रीज प्रालि गम्भीर वित्तीय संकटमा फस्दै गएको छ । अन्य स्टील कम्पनीसँग प्रतिस्पर्धा गर्ने नसक्दा कम्पनीको वित्तीय सूचक दर्दनाक अवस्थामा आइपुुगेको हो । दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको कम्पनीको...


सबल अर्थतन्त्रको वित्तीय चित्रः निर्माण क्षेत्र र व्यवसायीमा उत्साह, कुन सूचक कति मजबूत?

काठमाडौँ । नेपालको अर्थतन्त्र हाल सुधारको प्रक्रियामा अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको अवधिको रिपोर्टअनुसार देशका विभिन्न आर्थिक सूचकांकहरूमा सुधार देखिनुका साथै चुनौतीहरूको सामना गर्दै अर्थतन्त्र अघि बढिरहेको छ । रिपोर्टले...


आइपीओको तयारीमा डिस मिडिया नेटवर्क: वर्षदिनमा ५ अर्बको व्यापार, बजार विस्तारमा आक्रामक

काठमाडौँ । सर्वसाधारणका लागि आइपीओ निष्कासनको तयारी गरिरहेको डिस मिडिया नेटवर्क वित्तीय सूचकमा अब्बल देखिएको छ । धितोपत्र बोर्डबाट आइपीओ अनुमति पर्खि रहेको डिस मिडियाले पछिल्लो तीन वर्षमा मात्रै १५ अर्ब १२ करोड ९० लाख रुपैयाँको व्यापार गर्ने सफल...


गणतन्त्रविरुद्ध ‘चेक’ अघि दलहरुलाई राजा ज्ञानेन्द्रको अन्तिम सन्देश, पुर्खाको नासो फिर्ता मागिँदै

समाचार विश्लेषण काठमाडौं । गत फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसरमा राजा ज्ञानेन्द्र शाहले एउटा शुभकामना सन्देश जारी गरे । उक्त शुभकामना सन्देशमार्फत राजा ज्ञानेन्द्र शाहले कुटनीतिक रुपमा गणतन्त्रविरुद्धमा चेक दिनुअघि नेपालका राजनीतिक दलहरुलाई अन्तिम सन्देश दिएका छन् ।...


प्रिमियममा शेयर जारी गरेको सोनापुर मिनरल्सको वित्तीय अवस्था दर्दनाक, ऋण तिर्ने क्षमता नकारात्मक

काठमाडौँ । सर्वसाधारण लगानीकर्ताहरुलाई प्रिमियममा आइपीओ निष्कासन गरेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड वित्तीय रुपमा कमजोर बन्दै गएको छ । सर्वसाधारणका लागि १०० रुपैयाँ अङ्कित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा आइपिओ निष्कासन गरेको कम्पनीको वित्तीय...


सप्तकोशी सिमेन्टको वित्तीय अवस्था दयनीयः वर्षदिनमा १ अर्ब आम्दानी खुम्चियो, ऋण भार बढ्दै

काठमाडौँ । मोरङको कटहरी–४ विराटनगरमा रहेको सप्तकोशी सिमेन्टको आर्थिक अवस्था कमजोर देखिएको छ । कम्पनीको आम्दानीमा भारी गिरावट आउनुका साथै अधिकांश वित्तीय सूचकहरू कमजोर बन्दै गएका हुन् । सन् १९९६ अप्रिल २२ मा स्थापना भएको यो कम्पनीले तीन वर्षअघि...


नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु, अर्थमन्त्री पौडेल राखे १५ बुँदे आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२।०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ । सो अवसरमा उपप्रधानमन्त्री...


हुन्डाई सवारीको गुणस्तर कमजोर रहेको पुष्टि, आगलागी जोखिम रहेका ९ हजार गाडी फिर्ता

काठमाडौँ ।  हुन्डाई गाडीको गुणस्तर कमजोर रहेको विषय फेरि सतहमा आएको छ। समयसमयमा विभिन्न उत्पादन त्रुटि देखिँदा कम्पनीले आफ्ना गाडीहरू फिर्ता (रि-कल) गर्ने क्रम बढिरहेको छ। हुन्डाई ब्रान्डका सवारीसाधनको गुणस्तरप्रति गम्भीर प्रश्न उठ्न थालेको छ। विशेषगरी, गाडीमा देखिने लगातारका...


ग्यास उद्योगीहरूको गैरकानुनी हड्तालले सर्वसाधारणलाई सास्ती, सरकार मुकदर्शक

काठमाडौँ । नेपालमा खाना पकाउने ग्यास उद्योगीहरूले आफ्नो माग पूरा गराउन आन्दोलन चर्काएपछि सर्वसाधारणले ठूलो सास्ती भोग्नु परेको छ । नेपाल एलपी ग्यास उद्योग संघले ढुवानी लागत, डिलर कमिसन तथा अन्य खर्च वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन थालेपछि बजारमा...


एक अर्बमा बनेको गोल्यान टावरले पहिलो वर्षमा कमायो २ करोड ८० लाख, ४९% क्षेत्रफलमा भाडा लाग्न बाँकी

काठमाडौँ । एक अर्ब लगानीमा बनेको काठमाडौंको पुरानो बानेश्वरमा अवस्थित १३ तल्ले व्यावसायिक भवन गोल्यान टावर प्रालिले सञ्चालनमा आएको पहिलो वर्षमै आय आर्जन गर्न सफल भएको छ । प्रारम्भमा वेस्टार होटल्स लिमिटेडको रूपमा स्थापना भई पछि निजी कम्पनीका रूपमा...


‘नेतृत्वकर्ताकै शेयर हुँदा जनता मारेर भएपनि केवलकार बनाइदै, माओवादी देशभर आन्दोलनमा उत्रिन सक्छ’

काठमाडौँ ।  मोरङको कानेपोखरीमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा केवलकारको विषयलाई छलफल र समझदारीबाट समाधान गर्नुपर्ने बताएका छन्। उनले उक्त परियोजनामा सरकारमा नेतृत्व गर्नेहरूकै लगानी रहेको दाबी गर्दै सरकार जनता मारेर भए...


जगदम्बा मोटर्स र अटो ग्रुपले गरे साढे १३ अर्बको व्यापार: टिभिएसमा बढ्दो ग्राहक आकर्षण, ७ अर्ब ऋण लिँदै

काठमाडौँ । शंकर समूहका दुई प्रमुख अटो कम्पनी कम्पनी जगदम्बा मोटर्स र जगदम्बा अटो ग्रुप आर्थिक रूपमा मजबुत बन्दै गएका छन्। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले हालै सार्वजनिक गरेको विवरण अनुसार यी कम्पनीहरूको आम्दानीमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपालको अटोमोबाइल...


सिमेन्ट निर्यात ४२ करोडले घट्योः भारतको आनाकानीले मारमा उद्योगी, किन लागि रहेको छ धक्का ?

काठमाडौँ । नेपालमा बढ्दो व्यापार घाटालाई कम गर्न योगदान दिँदै आएको सिमेन्ट निर्यात पछिल्लो समय निरन्तर खस्किँदै गएको छ। अघिल्ला दुई आर्थिक वर्षमा उत्साहजनक देखिएको सिमेन्ट निर्यात चालु आर्थिक वर्ष २०८१/८२ मा भने घट्दो क्रममा रहेको छ। भारतीय बजारमा...