कुमारी बैंकको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनी हरि कृष्ण ढुंगेलको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बिक्रीमा राखिएको यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यस शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम...


साल्ट टेडिङ्गको शेयर मूल्य समायोजन

काठमाडौं। साल्ट टेडिङ्गको शेयर मूल्य समायोजन भएको छ। कम्पनीको १५ प्रतिशत शेयर मूल्य समायोजन भएर शेयर मूल्य चार हजार ५ सय ६२ मा समायोजन भएको हो ।


घोराही सिमेन्टको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा घोराही सिमेन्टको ५९ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । घोराही सिमेन्टको १५ प्रतिशतले हुन आउने ५९ लाख ५७ हजार ८ सय ५१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


माछापुच्छ्रे बैंकको १ अर्बमाथिको शेयर कस्ले खरिद गर्यो ?

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक शेयर आज एकैदिन १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर बिक्रि भएको छ। बैंकको संस्थापक सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको हो । बैंकमा सबैभन्दा बढी शेयर रहेको सुरेन्द्र महतोले...


आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । नेप्से आज पनि ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा आज माछापुच्छ्रे बैंकको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, गोर्खाज...


सर्वोत्तम सिमेन्टको आइपीओ परेकालाई तीन दिनमै १९ हजार रुपैयाँ फाइदा !

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ परेकालाई १८ हजार ९५० रुपैयाँ फाइदा भइसकेको छ । कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा न्यूनतम ५० कित्ताका लागि आवेदन गरेको थियो । आइपीओमा आवेदन दिदा १८ हजार ४५ रुपैयाँ खर्च भएको थियो ।...


दोहोरो अकंले घट्यो शेयर बजार, कारोबार ४ अर्ब माथि हुँदा तीन कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । शेयर बजारमा लगानीकर्ता थोरै नाफा हुने वित्तीकै बुक गर्ने हाबि हुँदा मार्केटमा उताब चडाब देखिएको हो । नियामकको शेयर बजारप्रति सक्रियता बढ्दै जाँदा मार्केट भने...


सर्वोत्तम सिमेन्टको शेयरमा लगातार तेस्रो दिन समेत सर्किट, ५ हजार कित्ता शेयर किनबेच

काठमाडौँ । बिहिबार सर्वोत्तम सिमेन्टको ५ हजार कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएको तेस्रो दिन यो समाचार तयार पर्दा (१२ः५० बजेसम्म) कम्पनीको ५ हजार २४५ कित्ता बराबरको ३८ लाख ७६ हजार ११७ रुपैयाँको कारोबार भएको छ ।...


रिडी पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

रिडी पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज चैत्र ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको १स्०।५ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज साल्ट ट्रेडिङ कर्पोरेशन र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ९ गते बुक...


शेयर बजार ओरालो लाग्दा पनि ४७ लघुवित्तको शेयरमूल्य बढ्यो, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । शेयर बजार आज पनि ओरालो लागेको छ । केही दिन यता बजार बढ्यो कि नाफा बुक गर्नेहरु हावी भएको देखिन्छ । बिक्रेताको दबदबाब बढेपछि बजार ओरालो लागि रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३।३४ अकंले घटेर...


२० लाख भन्दा बढी लगानीकर्ताले नेप्से प्रणाली मार्फत गर्छन् कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रणाली मार्फत देश तथा विदेशबाट २० लाखभन्दा बढी लगानीकर्ताहरुले कारोबार गरेका छन् । ग्लोबल मनी वीक– २०२४ को सन्दर्भमा नेप्सेले जारी गरेको सूचना मार्फत सो जानकारी दिएको हो । नेप्सेको सदस्यता प्राप्त ८६...


पाँच बर्षमा नेप्से परिसूचक ९ प्रतिशतले वृद्धि, कुन आ.वमा कति थियो ?

काठमाडौं । पाँच बर्षअघि १२ को विन्दुमा रहेको नेप्से ९ प्रतिशतले वृद्धि भएर २१ को विन्दुमा कायम भएको छ। आर्थिक बर्ष २०७५र७६ मा १२५९।०२ को विन्दुमा रहेको नेप्से हाल २१०१।१६ को विन्दुमा पुगेको नेप्सेले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।...


बुधबार सर्वोत्तम सिमेन्टको २ हजार २५६ कित्ता शेयर किनबेच, मूल्य कति ?

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आज २ हजार २५६ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबारमा आएको दोस्रो दिन कम्पनीको १५ लाख १२ हजार ५७६ रुपैयाँको कारोबार भएको छ । बुधबार अन्तिमसम्ममा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट अर्थात प्रतिकित्ता...


शेयर बजार झिनो अकंले घट्यो, सोनापुर र शिवममा झुम्मिए लगानीकर्ता, चार कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । केही दिन यता बजार बढ्यो कि नाफा बुक गर्नेहरु हावी भएको देखिन्छ । बिक्रेताको दबदबाब बढेपछि बजार ओरालो लागि रहेको छ । शेयर धितो कर्जामा अहिले पनि जोखिमभार १२५...


पाँच वर्षमा नेप्सेमा सूचीकृत कुल सेयर संख्या दोब्बरले बढ्यो

काठमाडौं । पाँच वर्षको अवधिमा दोस्रो बजार नेप्सेमा सूचीकृत कुल सेयर संख्या दोब्बर भएको छ । नेप्सेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ को अन्त्यमा कुल सूचीकृत सेयर संख्या ४ अर्ब २० करोड कित्ता रहेकोमा चालु आर्थिक वर्ष २०८०र८१ को फागुन...


दोस्रो दिन सर्वोत्तम सिमेन्टको शेयर आज कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । कारोबारमा आएको पहिलो दिन मै सर्वोत्तम सिमेन्टको २ हजार ४४२ कित्ता शेयर खरिदबिक्रि भएको कम्पनीमा आज पनि लगानीकर्ताको आकर्षण बढ्दो छ । हिजो ६११ रुपैयाँ ६० पैसामा कारोबार भएको कम्पनीको शेयर मूल्य आज ९।९९ प्रतिशतले बढेर ६७२।७०...


अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अरुण भ्याली हाइड्रोपवर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (चैत्र ७ गते) अन्तिम दिन रहेको छ । यस कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा शेयर निष्काशन...


गुरुप्रसाद न्यौपाने ’इन्साइडर ट्रेडिङ’ मा दोषी ठहर

काठमाडौँ । रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने ’इन्साइडर ट्रेडिङ’ मा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई दोषी ठहर गरेको हो ।


पहिलो दिनमै सर्वोत्तम सिमेन्टको कति कित्ता भयो कारोबार ?

काठमाडौँ । कारोबारमा आएको पहिलो दिन मै सर्वोत्तम सिमेन्टको २ हजार ४४२ कित्ता शेयर किनबेच भएको छ । कम्पनीको आज १४ लाख ७९ हजार ४६८ रुपैयाँको कारोबार भएको हो । मंगलबार अन्तिमसम्ममा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट अर्थात प्रतिकित्ता...