नेप्सेमा झिनो अंकको गिरावट, होटल एण्ड टुरीजम सेक्टरमा उछाल
काठमाडौं । नेप्से झिनो अंकले ओरालो लागेको छ । नेप्से ०।४० अंकले घट्दा २०९८।२९ को विन्दुमा कायम भएको छ। ३०१ सूचीकृत कम्पनीको १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब २९ करोड...
मिड सोलु हाइड्रोपावर र गुराँस लघुवित्तको शेयरमा चर्काे गिरावट, आज कस्को घट्यो सर्वाधिक?
काठमाडौं । मंगलबार नेप्से झिनो अंकले घट्दा १३७ सूचीकृत कम्पनीहरुको शेयरमूल्य ओरालो लागेको छ । यस दिन मिड सोलु हाइड्रोपावर र गुराँस लघुवित्तको शेयरमूल्य क्रमशः ६.२० र ५.९० प्रतिशतले घटेको हो । त्यस्तै आज अप्पर स्याङ्गे हाइड्रोपावरको ४.८४, आशा...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज कुनको बढ्यो सर्वाधिक?
काठमाडौं । मंगलबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज चन्द्रागिरी हिल्स र नेपाल ल्युब आयलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, आज एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, तेह्रथु पावर र आइजीआई प्रुडेन्सियलको शेयरमूल्य क्रमशः...
हिमालयन रिको ५५ करोडमाथिका शेयर कारोबार, अन्य कुन कम्पनीमा लगानीकर्ता झुम्मिए ?
काठमाडौं । साताको तेस्रो दिन शेयर बजार ओरालो लागेको छ । इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५५ करोड माथिको शेयर कारोबार भएको छ। त्यस्तै, अपी पावर, एनआरएन इन्फ्रास्क्चर, नाग्दी पावर, अरुण काबेली, सोनापुर मिनरल, माउन्टेन इनर्जी,...
लक इन पिरियड खुलेपछि चन्द्रागिरी हिल्सको शेयर मूल्य बढ्यो
काठमाडौं । लक इन पिरियड खुलेपछि पनि अधिकां)श कम्पनीको शेयर मूल्य घट्ने गर्छ । तर, चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य भने लक इन पिरियड खुलेपछि बढेको छ । लकिङ पिरियड सकिएको दिन हिजो अर्थात सोमबार ८६३ रुपैयाँमा बन्द भएको...
निक्षेपको ब्याजदर एकल अंकमा झर्यो, ऋणीलाई सहज, ऋण कुनबाट लिँदा सस्तो पाईन्छ ?
काठमाडौं । तीन बैक बाहेक सञ्चालनमा रहेका २० मध्ये १७ बैंकले आधार दर एकल अंकमा ल्याएका हुन्। अघिल्लो त्रैमासमा दोहोरो अंकमा रहेको आधार दर यसपालीको पुसमा लक्ष्मी बैंकले एकल अंकमा ल्याएको छ। बैंकहरूले माघ महिनाका लागि ब्याजदर अनुसार पनि...
घलेम्दी हाइड्रोपावरको ३२ लाख कित्ता सेयर लिलामीमा बिक्री खुला
काठमाडौँ । घलेम्दी हाइड्रोपावरले आज अर्थात माघ ९ गतेदेखि सेयर लिलामीमा ल्याएको छ। कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोेकेको हुँदा आवेदन दिदा सो वा...
किन ओपनिङ रेन्ज घटाउने तयारीमा लाग्यो नेप्से ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले आइपीओको पहिलो कारोबारका लागि दिने गरेको ओपनिङ रेन्ज (सुरुवाती मूल्य) घटाउने तयारी गरेको छ । बजारमा खराब वित्तीय अवस्था भएका कम्पनीले पनि आइपिओ जारी गर्ने र ती कम्पनीलाई तीन गुणासम्म ओपनिङ रेन्ज दिँदा...
सर्वोत्तम सिमेन्टको आइपीओमा माग भन्दा ७.३९ गुणा बढी आवेदन, कति रुपैयाँ संकलन ?
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको सर्वोत्तम सिमेन्टको आइपीओमा ७१ करोड २४ लाख ६७ हजार १२६ रुपैयाँ संकलन भएको छ । सिडिएसको अनुसार आज अर्थात माघ ८ गते साँझ ५ः०६ बजेसम्म ३० हजार ६४३ जना आवेदकले...
बीमाको शेयरमा चर्काे गिरावट, कुनको शेयरमूल्य कति?
काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से ३१ अंकले ओरालो लागेको छ। नेप्सले ओरालो यात्रा जारी राखेसँगै आज बीमा सेक्टर राताम्य देखिएको छ । जीवन बीमा सोमबार जीवन बीमा परिसूचक ८१ अंकले ओरालो लागेको छ। यस दिन जीवन बीमा...
१० ब्रोकर कम्पनीबाट ४ अर्ब माथिको कारोबार, नासा सेक्युरिटिजको सर्वाधिक कारोबार
काठमाडौं । १० ब्रोकर कम्पनीले आज ४ अर्ब ४४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार गरेका छन् । साताको दोस्रो दिन आज सोमबार बढि सेयर कारोबार गर्ने नासा सेक्युरिटिज्ले ७८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।...
हिमालयन रिसहित यी दश कम्पनीको शेयरमा चर्काे गिरावट
काठमाडौं । सोमबार नेप्से दोहोरो अंकले घट्दा २०९ सूचीकृत कम्पनीहरुको शेयरमुल्य घटेको छ । यस दिन दोर्दी खोला जलविद्युतको ८.३३ र हिमालयन लघुवित्तको ७.२७ प्रतिशतले शेयरमूल्य घटेको हो । त्यसैगरी, आज लिवर्टी इनर्जी कम्पनी, रिडी पावर, मकर जितुमाया सुरी...
सोमबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कति ?
काठमाडौँ । सेयर बजार आज पनि दोहोरो अकंले घटेको छ । बजार दोहोरो अकंले ओरालो लाग्दा कारोबार समेत खुम्चिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.४९ अकंले घटेर २०९८.६९ बिन्दुमा बन्द भएको छ । आज ६ अर्ब ३६ करोड...
अप्पर स्याङ्गेको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कमाए सर्वाधिक?
काठमाडौं । सोमबार नेप्से ३१ अंकले घट्दा ३६ सूचीकृत कम्पनीहरुको मात्र शेयरमूल्य बढेको छ । यस दिन अप्पर स्याङ्गे हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो । आज दोस्रोमा मिड सोलु हाइड्रोपावरको ९.४६ र आशा लघुवित्तको ६.६९ प्रतिशतले शेयरमूल्य बढेको...
सेयर बजारमा ओरालो यात्राले पायो निरन्तरता, परिसूचक र कारोबार दुबै खुम्चियो
काठमाडौँ । सेयर बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । बजार लगातार चौथो दिन समेत घटेको हो । लगानीकर्ता नाफा बुक गर्ने तिर ब्यस्त हुँदा सेयर बजार निरन्तर घटि रहेको छ । लगानीकर्ताको मनोबल उच्च बन्न नसक्दा बजार माथि...
अपर तामाकोशी हाइड्रोपावरको अन्तिम कटअफ मूल्य प्रतिकित्ता कति रुपैयाँ निर्धारण ?
काठमाडौ। अपर तामाकोशी हाइड्रोपावरको कटअफ मूल्य प्रतिकित्ता १४६ रुपैयाँ निर्धारण भएको छ । कम्पनीले बिक्रीमा राखेको हकप्रद सेयर पूर्ण रुपमा बिक्री नभएको एक करोड ७० लाख कित्ता बढी सेयर लिलामीमा राखेको थियो । उक्त सेयरमा आवेदकहरुले न्यूनतम एक सय...
आर्थिक मन्दीको असरः ९ हजार बीमा पोलिसी बीचमै रोके बीमितले, जीवन बीमा कम्पनीबाट १ अर्ब बाहिरियो
काठमाडौं । जीवन बीमा कम्पनीहरुबाट साढे ९ हजार बीमितहरुले बीमा पोलिसी सरेण्डर गरेका छन् । आर्थिक मन्दीको असर बीमा क्षेत्रमा पनि देखिएको छ।मंसिर महिनामा मात्रै ९ हजार ७४४ जनाले १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको बीमा पोलिसी...
सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओमा स्वार्थ बाझियो, बिक्री प्रबन्धक तीन वटै कम्पनीको नाममा करोडौंको शेयर
काठमाडौं । नेपालमा जति अनैतिक र लाज शरम पचाएर ब्रम्हलूटको धन्दा शायदै विश्वका अन्य देशमा होला । सन्दर्भ हाल बुक बिल्डिङको आईपिओ निष्काशनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको हो । बिक्री प्रबन्धक तीन वटै कम्पनीहरुको नाममा करोडौं रुपैयाँको शेयर किनेर...
भोलिदेखि घलेम्दी हाइड्रोपावरले ३२ लाख कित्ता सेयर लिलामीमा ल्याउने, न्यूनतम मूल्य कति ?
काठमाडौँ । घलेम्दी हाइड्रोपावरले भोलि अर्थात माघ ९ गतेदेखि सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोेकेको हुँदा आवेदन...
एक्सेल डेभलपमेन्ट बैंक घाटामा, सञ्चालन नाफा ऋणात्मक
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले दोस्रो त्रैमासको अवधिमा ६ करोड ९९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।गत वर्षको यसै अवधिमा यस बैंकले २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २३।०३ प्रतिशतले...

















