हरेक नेपालीको भागमा ८१ हजार ३०६ रुपैयाँ ऋण
काठमाडौं । नेपालको सार्वजनिक ऋण घट्नुको सट्टामा बढ्न थालेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यस्तो जनाएको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।...
बीमा प्राधिकरणद्वारा प्रभु महालक्ष्मी लाइफको हकप्रद शेयर स्वीकृत, बाकी तीन कम्पनीको अन्तिम तयारी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ । प्राधिकरणले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको १७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । हाल ४ अर्ब २९ करोड...
नेप्से ३० पारित हुने अन्तिम तयारीमा, भव्यताका साथ ल्याउने तयारीमा
काठमाडौं । नेप्सेको संचालक समितिको बैठक भोलि बस्ने तयारी गरेको छ। नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएर आएपछि तेस्रोपटकको बैठक भोलि बस्न लागिएको हो । भोलि बस्ने बैठकमा नेप्सेले आफनो एजेण्डामा नेप्से ३० को प्रस्ताव राखेको छ । तर...
लुम्बिनी र मौलाकाली केबल कारले आईपीओ निष्कासन गर्ने, साधारण सभा पनि आह्वान
काठमाण्डौ । नेपालको पर्यटन विकासमा सहयोग पुर्याउदै आएका लुम्बिनी र मौलाकाली केवलकार कम्पनीले आईपीओ निष्काशन गर्ने भएका छन् । कम्पनीहरुले आफ्ना वार्षिक साधारण सभाको सूचना प्रकाशित गर्दै आईपीओ निष्काशन गर्ने जानकारी दिएका हुन् । लुम्बिनी केबल कार लिमिटेडले आईपीओ...
नेप्सेमा चिलिमे हाइड्रोपावरको बोनश शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेले चिलिमे हाइड्रोपावरको बोनश शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आज हाइड्रोपावरको १० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य...
सूर्यज्योति लाइफका लगानीकर्ताले आज सर्वाधिक गुमाए, अन्य कुनले कति ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार ओरालो लागेसँगै २३१ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ३६ दशमलव १५ अंकले घटेर २१०५ को विन्दुमा कायम भएको छ । कारोबार भएका कम्पनीहरुमध्ये सूर्यज्योति लाइफ इन्स्योरेन्सको...
१० कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजारको निरन्तर उकालो लागेको यात्रा रोकिएको छ । बिहीबार नेप्से परिसूचक ३६ दशमलव १५ अंकले घटेर २१०५ को विन्दुमा कायम भएको छ । बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये १० कम्पनीहरुको शेयरमा सकारात्मक...
शिवम् सिमेन्ट र सोनापुर मिनिरल्सको शेयरमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजारको निरन्तर उकालो लागको यात्रा रोकिएको छ । बिहीबार नेप्से परिसूचक ३६ दशमलव १५ अंकले घटेर २१०५ को विन्दुमा कायम भएको छ । बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये शिवम् सिमेन्ट र सोनापुर...
दोहोरो अंकले घट्यो नेप्से, दुई उपसमूहबाहेक सबै राताम्ये
काठमाडौं । मौद्रीक नीतिको समीक्षापछि उत्साहजनक रुपमा उकालो लागेको शेयर बजार परिसूचक नेप्सेले फेरि उल्टो गति पक्डिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३६.१५ अंकले ऋणात्मक भएको हो । बिहीबार नेप्सेसहित सम्पूर्ण सूचक राताम्य भए पनि २१...
सेबोनका सञ्चालकलाई अर्थका सह–सचिव रितेश शाक्यको दवावपूर्ण फोन, ‘प्रधानमन्त्रीको आदेश छ हस्ताक्षर गर्नुपर्यो’
काठमाडौं । नेपाल धितोपत्र बोर्डको हिजो बिहानको बैठक असफल भएपछि अध्यक्ष रमेश हमालले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स जारी गर्न अस्त्र प्रयोग गरेका छन् । नयाँ प्रसास स्वरुप प्रधानमन्त्री प्रचण्डको नाम भजाएर अर्थ मन्त्रालयका सह–सचिव रितेश शाक्यमार्फत दवावपूर्ण टेलिफोन गराएर...
चार हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आह्वान, कुनको कहिले ?
काठमाडौं । सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनीहरुमध्ये चार कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । जस अन्तर्गत अरुण काबेली पावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी, अरुण काबेली पावर र सान्जेन जलविद्युत कम्पनीले आफ्नो समय अनुसार फरक–फरक मितिमा वार्षिक साधारण सभा...
बुटवल पावर कम्पनीले प्रिमियम दरमा १ करोड कित्ता एफपीओ जारी गर्ने, पुस २९ मा साधारणसभा
काठमाडौं । बुटवल पावर कम्पनीले एफपीओ जारी गर्ने भएको छ । बुटवल पावरले लाभांश पारित र एफपीओ जारी गर्ने मुख्य प्रस्ताव राखेर पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने...
लाभांश प्रस्तावसहित साना किसान विकास लघुवित्तको साधारण सभा आह्वान, बुकक्लोज कहिले ?
काठमाडौं । साना किसान विकास लघुवित्तले लाभांश प्रस्ताव पारित गर्नको लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले पुष २९ गतेका दिन कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजे बस्ने गरी सभा बोलाएको हो ।...
एशियन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, बुकक्लोज कहिले ?
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २७ गते, शुक्रबार, द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा दिउँसो साढे १२ बजे वार्षिक साधारण सभा आह्वान गरेको हो । सभाले कम्पनीके ‘क’ समूहका...
नेपाल वेयरहाउजिङ्गसहित तीन कम्पनीको कतिमा भयो पहिलो कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि थप तीन कम्पनीको आईपीओ कारोबारमा आएको छ। आज अर्थात बिहीबारदेखि भिजन लुम्बिनी उर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर र नेपाल वेयरहाउजिङको आईपीओ दोस्रो बजारमा कारोबारमा आएको हो । यस दिन सो सेसनमा नेपाल...
खारेजीको चेतावनीपछि एनसेलले प्राधिकरणलाई बुझायो शेयर खरिदबिक्रीका सबै कागजपत्र
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत शेयर किनबेचको दस्तावेज आजियटाले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छ । प्राधिकरणले खारेजीको चेतावनी दिएपछि एनसेल आजियटाले शेयर किनबेच सम्बन्धका कागजात दिएको बताइएको छ । प्राधिकरणका प्रवक्ता सन्तोष...
नेपाल बैंकले पनि बनायो शेयरधनीको हात खाली
काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको पुस ४ गते सम्पन्न संचालक समितिको बैठकले गत आवको लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय...
एचआईडिसिएलको लाभांश घोषणा, साधारण सभा पनि आह्वान
काठमाडौं । हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषाण गरेको छ । कम्पनीले उक्त लाभांश लगायतका प्रस्तावहरु पारित गर्नको लागि पुस २९ गते, आइतबार १२ औँ वार्षिक साधारण पनि आह्वान गरेको हो । कम्पनीको पुस ४ गते बसेको...
इन्फिनिटी लघुवित्तका शेयरधनीको हात खाली
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका हुन् । कम्पनीको मङ्सिर पुस ४ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९।८० मा लाभांश वितरण...
आजसम्म कायम शेयरधनीले यी दुई कम्पनीको लाभांश पाउने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र चिलिमे जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश...




















