विवादीत घोराही सिमेन्टको आइपीओ बाँडफाँड सम्पन्न, भरेका सबैले पाए शेयर

काठमाडौं । विवादीत घोराही सिमेन्टले निष्काशन गरेको आईपिओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्टले आज दिउँसो नक्साल स्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा शेयर बाँडफाँड गरेको क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार आईपिओमा कुल...


युनाइटेड अजोड इन्स्योरेन्सको शेयर भोलिदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाईटेड अजोड इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । आईतबार कम्पनीको १ करोड ९० लाख ४५ कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेमा साविकको यूनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा १ः०.८२५० को अनुपातमा...


आईतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको पहिलो कारोबारको दिन अर्थात आईतबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १२.१६ को अंकले बढेर २०९७ को बिन्दुमा कायम भएको छ । शेयर बजार सामान्य अंकले बढेतापनि लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा...


नेप्से १२ अंकले बढ्दा दुई अर्ब माथिको कारोबार, सूचांक बढेपनि राम्रो देखिएन संकेत

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से १२.१६ अंकले बृद्धि भई २०९७.०९ कायम भएको छ । यद्यपि बजारमा आशा गर्ने अवस्था भने छैन । साताको पहिलो दिन कारोबार सुरु भए लगत्तै ह्वात्तै बढेको देखिए पनि दिनभर...


एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो कारोबारको दिन अर्थात आईतबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १२.१६ को अंकले बढेर २०९७ को बिन्दुमा कायम भएको छ । शेयर बजार सामान्य अंकले बढेसँगै सनराइज फोकस्ड इक्युटी फण्डको...


शिवम् सिमेन्ट र हिमालयन लाइफमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो कारोबारको दिन अर्थात आईतबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १२.१६ को अंकले बढेर २०९७ को बिन्दुमा कायम भएको छ । आईतबार शेयर बजार सामान्य अंकले बढेसँगै शिवम सिमेन्टको शेयर...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक...


विन नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, आवेदन कहाँ दिने ?

काठमाडौं । विन नेपाल लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरुले सो शेयरमा सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय...


नेप्सेमा किसान लघुवित्तको ३ लाख बढी कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनश शेयर सूचीकृत भएको छ । आईतबार नेप्सेमा किसान लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो । साना किसान लघुवित्तको ७ प्रतिशतले हुन आउने ३ लाख २९ हजार ९५९ कित्ता बोनस...


ब्याजदर निर्धारण गर्ने भद्र सहमती तोडिएसँगै कुनले घटाए, बढाए र स्थीर राखे ? बैंकर्स संघलाई चेतावनी दिएको एनआईसी एशिया बैंकले के गर्ला ?

काठमाडौं । ब्याजदर निर्धारण गर्ने भद्र सहमती तोडिएसँगै बैंक तथा वित्तिय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । केही बैंक तथा वित्तीय संस्थाहरुले साउन महिनामा लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्।केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले...


विवादित घोराही सिमेन्टको आईपिओ बाँडफाँड आज, आवेदक सबैले पाउने अनुमान

काठमडौं । घोराही सिमेन्टको आईपिओ आज बाँडफाँड हुने भएको छ। आज दिँउसो ३:३० बजे नबिल इष्टमेन्टको कार्यालयमा शेयर बाँडफाँड हुन लागेको जानकारी गराएको छ। कम्पनीको आइपीओ विवादनका कारण सुरुमा आवेदन दिएका आधा भन्दा बढीले पैसा निकालिसकेका थिए । सो...


बाराही हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, विद्युत नियमन आयोगबाट पायो अनुमति

काठमाडौं । बाराही हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १ः१ को अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर...


आइएमई लाइफकाे आईपीओ यसरी हेराैं

आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शनिवार शेयर बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा ११ लाख ९५ हजार ९३२ आवेदकले कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट हेर्न...


आइएमई लाइफको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर?

काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ आज शनिबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको सुन्धारास्थित कार्यालयमा बिहान ११ बजे सम्पन्न भएकाे हाे । कम्पनीले गत...


आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुदै, कतिले पाउनेछन् शेयर ?

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज बिहान ११ बजे हुनेभएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आज (शनीबार) क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँड हुन लागेको हो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १२ लाख ९० हजार...


कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा ११ लाख बढी जनाको आवेदन

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओको अन्तिम दिनसम्ममा ११ लाख ८ हजार २३२ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार साझसम्ममा १ करोड १८ लाख ९० हजार ६० कित्ता बराबर १ अर्ब १८ करोड ९० लाख...


झापा ईनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त

काठमाडौं । झापा ईनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ लाख ६६ हजार ६ सय कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । आज झापा ईनर्जी...


सिटिजन लाइफ इन्स्योरेन्सले आइतबारदेखि आइपीओ बिक्री खुल्ला, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आइतबारदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिसेयर १००...


आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँडको मिति तय, कतिले पाउछन् शेयर ?

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार भोलि (शनीबार) क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँड हुने भएको हो । आईपिओको प्रि अलोटमेन्ट सम्पन्न भईसकेको क्यापिटलले जनाएको छ ।...


प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन पाउछन् आवेदन ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले ५ लाख ७९ हजार ८३८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । बैंकले ४ लाख ११ हजार ४३९ कित्ता संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीसहित अन्य...