सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्याेदय वोमी लघुवित्तले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४४ हजार ४६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले लिला देवी श्रेष्ठको नाममा रहेको २४ हजार ७६५ कित्ता, मेनका देवी श्रेष्ठको नाममा रहेको ९ हजार ८६५ कित्ता र...


शाइन रेसुङ्गा विकास बैंकको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । शाइन रेसुङ्गा विकास बैंक लिमिटेडले शेयरधनी प्रुडेन्सिययल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा।लि को स्वामित्वमा रहेको २ लाख ४ हजार ५३७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर...


नेपाल पुनर्बीमा कम्पनीको पाँच लाख कित्ता संस्थापक शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको पाँच लाख कित्ता शेयरमा आजदेखि गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन दिन सकिनेछ । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य २८५ रुपैयाँ तोकेको छ । शेयर खरिदको लागि...


माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा आज (असोज १८ ) गते बस्दैछ । सभा होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । बैंकलाई गत आवको नाफबाट चुक्तापुँजीको १३।३ प्रतिशत बोनस सेयर र ०।७...


सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा, जो–कोहीले दिन सक्ने आवेदन

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले विद्यमान शेयरधनीहरुलाई प्राथमिकता दिदै साउन २० गते १ लाख ३४ हजार २३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको थियो ।...


सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आज (असोज १८ गते) बिहीबार आईपीओ निष्काशन बन्द गर्ने भएको छ । बुधबार म्याद थप गरी असोज २८ गतेसम्म आवेदन दिन सकिने सूचना प्रकाशित गरेको कम्पनीले मागभन्दा बढी आवेदन परेका कारण आजै...


सर्वसाधारणलाई माथिल्लो मैलुङ खोलाको आईपीओ आजदेखि बिक्री खुल्ला

काठमाडौं । सर्वसाधारणलाई माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज (असोज १८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका...


मुक्तिनाथ कृषि कम्पनीले कृषि क्षेत्रकै पहिलो आईपीओ कात्तिक १० गतेदेखि निष्काशन गर्दै

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कात्तिक १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र...


माई खोला हाइड्रोपावरको साधारण सभा आज बस्दै

काठमाडौं । माई खोला हाइड्रोपावरको वार्षिक साधारण सभा असोज १८ गते अर्थात आज बस्दैछ । कम्पनीले उक्त सभा अब लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको छ । सभाले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने...


गभर्नर, अर्थमन्त्री र बोर्डका अध्यक्षको घरमै पुगेर सुझाव दिने तयारीमा लगानीकर्ता

काठमाडौं ।  शेयर बजारको सुधारको माग गर्दै लगानीकर्ताहरुले गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री प्रकाशशरण महतलाई निजि निवासमै पुगेर सुझाव दिने भएका छन्।शनिवार गभर्नरको निवास, आईतबार सेबोन अध्यक्ष निवास र सोमबार अर्थमन्त्री निवास पुगेर पूँजीबजार संकट समाधानका लागि सुझाव दिने,...


पहिलो लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंकका यी हुन् ठूला सेयरधनी

माछापुच्छ्रे बैंकमा १९ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व सुरेन्द्र महतोको छ । बैंकमा उनको १ अर्ब १२ करोड ३२ लाख ४९ हजार २०० रुपैयाँको सेयर स्वामित्व छ । त्यो भनेको समग्र...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । बुधबार नेप्से उपसूचकमा सामान्य अंकको सुधार देखिएतापनि केही कम्पनीहरुको शेयरमूल्यम गिरावट आएको छ । आज समता घरेलु लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.६१ प्रतिशतले घटेको छ । हिमालयन लघुवित्तको ४.५५, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ३.८७, आशा लघुवित्तको ३.८४,...


दुई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि सामान्य अंकले बढेको शेयर बजार आज ९.२४ अंकले बृद्धि भई १९६७ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य...


दुई जीवन बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता, कुन कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि सामान्य अंकले बढेको शेयर बजार आज ९.२४ अंकले बृद्धि भई १९६७ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य...


नौ अंकले बढ्यो नेप्से

काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ९ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ९९ लाख ३१ हजारको कारोबार...


नेपाल पुनर्बीमा कम्पनीको बोनश शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको ४ दशमलव ७५ प्रतिशतले हुन आउने ५८ लाख १० हजार...


बन्दीपुर केबलकारको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एक कार्यक्रमकाबीच सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक शिव प्रसाद शर्मा र...


असोज २९ गतेदेखि मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयरमा आवेदन दिन सकिने

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ । फाइनान्सले अवितरित हकप्रद शेयरमा असोज २९ गतेदेखि आवेदन दिन सकिने भएको छ । फाइनान्सले संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहतर्फको ६० हजार...


नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज असोज १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज असोज...


सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स बैंकले आज (असोज १७ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्काशन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार...