आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको कुल ९।०५२६ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख...


आजसम्म कायम शेयरधनीले सानिमा बैंकको लाभांश पाउने

काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली (असोज २२ गते) बुकक्लोज गर्दैछ । जसअनुरुप आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा...


यस साता कस्तो रह्यो शेयर बजार ?

यस साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो साता २००४।३० विन्दुमा बन्द भएको नेप्से, यस साता २।३६ प्रतिशत अर्थात ४७।३८ अंक घटेर १९५६।९२ विन्दुमा झरेको छयस साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ३ कारोबार...


अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट, कस्को कति ?

काठमाडौं । साता काराबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बजार घटेसँगै माइक्रोफाइनान्स उपसूचक पनि ०.४८ प्रतिशतले घटेको छ । बिहीबार माइक्रोफाइनान्स सेक्टरबाट कुल ५४ कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ...


एनआइएमबि एस क्यापिटलको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ सम्पन्न

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को संर्दभमा आज सिराईचुली होटल, भरतपुर, चितवनमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल मर्चेञ्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि सानु...


प्रभु क्यापिटलको नयाँ योजना सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आश्विन १९ गते पन्ध्रौ साधारण सभाको अवसर पारेर ‘प्रभु बिग सर्ट’ नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ । हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउदैं उक्त लगानी व्यवस्थापन सेवा भने...


अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट, कुनको कति? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा ११ अंकको गिरावट आएको थियो । नेप्सेमा गिरावट आएसँगै जीवन तथा निर्जीवन बीमा उपसूचक पनि घटेको छ । जीवन बीमा बिहीबार जीवन बीमा उपसूचक ०।५८ प्रतिशतले घटेको हो । उक्त दिन...


सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटबीच मर्जर सम्झौता

काठमाण्डौ । सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडबीच एक आपसमा गाभ्ने।गाभिने सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्बन्धि समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार...


फाइनान्सहरुको शेयर मूल्यमा उच्च अंकको गिरावट, कुनको कति ?(सूचीसहित)

काठमाडौं । यो साता शेयर बजार कारोबारको अन्तिम दिनमा दोहोरो अंकले घटेको छ । अघिल्लो साता २००४ मा बन्द भएको शेयर बजार यो साता १९५६ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा सामान्य अंकले...


नेपाल वेयर हाउजिङले कात्तिक १० गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि कात्तिक १० गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई छुट्याईएको कुल १३ लाख ७५ हजार कित्ता शेयरको १० प्रतिशतले हुन आउने १ लाख ३७ हजार...


प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

काठमाडौं । प्रभु बैंक लिमिटेडले २० हजार २०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । संस्थापक शेयरधनी शुशिला देवी सिंघानियाको नाममा रहेको १० हजार ९३५ कित्ता, रजन श्रेष्ठको नाममा रहेको ५ हजार कित्ता र नितु अग्रवालको...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ११ हजार २२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी लोकमाया गुरङको नाममा रहेको २ हजार ३०५ कित्ता, कृष्ण तारुम थापा मगरको नाममा रहेको ३ हजार ४५३...


नेपाल राष्ट्र बैंकद्धारा १२ करोडको सीमा हटाएर १५ र २० करोडको नयाँ क्याप, घरजग्गाको ऋणको सीमा बृद्धि

काठमाडौं । लामो समयदेखि लगानीकर्ताहरुले माग गरिरहेको शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउने नेपाल राष्ट्र बैंकले निर्णय गरेको छ । यद्यपि १२ करोडको सट्टामा १५ करोड रुपैयाँ व्यक्तिगत सीमा र २० करोड संस्थागत सीमा तोकेर क्याप भने कायमै...


माथिल्लो मैलुङ खोलाको आईपीओमा आज पहिलो दिन कति पर्यो आवेदन ?

काठमाडौं । माथिल्लो मैलुन खोला जलविद्युत लिमिटेडको आईपीओमा आज पहिलो दिन २ लाख ८४ हजार ९६८ आवेदकले ३२ लाख ४७ हजार ५२० कित्ता शेयरका लागि ३२ करोड ४७ लाख ५२ हजार रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले जारी पूँजी...


सोनापुर मिनरल्सको आईपीओमा आज अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सोनापुर मिनरल्सको आईपीओमा आज अन्तिम दिनसम्म ११ लाख १३ हजार ८५५ आवेदकले १ करोड ४७ लाख ६५ हजार १२० कित्ता शेयरका लागि ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २१० रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले...


यी हुन् आज सर्वाधिक गुमाउने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम बिहीबार दिन नेप्से दोहोरो अंकले घटेको छ । नेप्से घटेसँगै आज अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज इन्फिनिटी लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशतले घटेको छ । दोस्रोमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको ६.४६ तथा...


बाराही हाइड्रोपावरसहित ४८ कम्पनीको शेयरमूल्य बढ्यो, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दाहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ९ अंकले बढेको शेयर बजार आज ११ अंकले घटेर १९५६ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज कारोबार...


नेप्सेमा दोहोरो अंकको गिरावट, १२ उपसूचक राताम्मे

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक ११ अंकले घटेर १९५६ को विन्दुमा कायम भएको छ । आज ३५ लाख ६२ हजार ६२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १० करोड ६५ लाख १९ हजारको कारोबार भएको छ...


नबिल बैंक र सिटिजन लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दाहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ९ अंकले बढेको शेयर बजार आज ११ अंकले घटेर १९५६ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँग कारोबार रकममा...


हिमालयन लाइफको झण्डै चार लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक समूहतर्फको ३ लाख ७७ हजार २३९ कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात...