सिंगटी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त
काठमाडौं । सिंगटी हाइड्रोपावर इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ को अनुपातले हकप्रद शेयर निष्काशन गर्ने भएको...
सिनर्जी पावर कम्पनीको हकप्रद निष्काशनको लागि बुकक्लोजको मिति तय
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि साउन १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार साउन ११ गतेसम्म कायम शेयरधनीहरुमात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्...
घोराही सिमेन्टको आईपिओबाट धमाधम रकम फिर्ता गर्दै लगानीकर्ता
काठमाडौं । घोराही सिमेन्टको आईपिओबाट लगानीकर्ताहरुले धमाधम रकम निकाल्न थालेका छन् । आईपिओ भनेर झुक्याई प्रिमियम मूल्यमा आईपिओ भर्न लगाएको कम्पनीले सयौं लगानीकर्ताहरुको बैंकमा रकम नभएको तथ्य खुलेसँगै विवादमा फसेको थियो । विवादपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपिओ...
अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ ।कम्पनीको संचालक समितिको निर्णयले सिद्धार्थ क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतका सम्पुर्ण कार्य सिद्धार्थ क्यापिटल मार्फत गरिने कम्पनीले जनाएको छ ।
अरुण काबेली पावरको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन
अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयरको भोली बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।कम्पनीले आफ्नो शेयरधनीहरुलाई १ः१ को अनुपातमा १ अर्ब...
भगवती हाइड्रोपावरको बिक्रि खुल्ला क-कसले दिन पाँउछन् आवेदन ?
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि प्रिमियममा आईपीओ जारी गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४...
साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तको एकिकृत कारोबार आजबाट शुभारम्भ हुँदै
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकिकृत कारोबार आजबाट शुभारम्भ हुँदैछ । यी दुई कम्पनीलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले सोमबार अन्तिम स्वीकृति दिईसकेको छ । असार २४ गतेदेखि एकीकृत कारोबारमा जाने...
साताको अन्तिम दिनको एलटिपीमा यस्तो देखियो जीवन बीमा कम्पनीहरुको अवस्था
काठमाडौं । गतसाता पुँजि बजारमा खासै सुखद रहेन । तथापी अन्तिम दिन जीवन बीमा उपसूचकमा हरियालि छाएको छ । जीवन बीमा कम्पनीहरुका कारण लगानीकर्ताहरु केही आशावादी बनेको देखिएको छ । साताको अन्तिम दिन ४ जीवन बीमा कम्पनीहरुको शेयरमूल्य बढेको...
साताको अन्तिम दिन निर्जीवन बीमा कम्पनीहरुको शेयर कारोबारको अवस्था कस्तो भयो ? एलटीपी सहित
काठमाडौं । गत साताको अन्तिम दिन अर्थात बिहीबार नेप्से उपसूचक झिनो अंकले घटेर बन्द भएको छ । साताको अन्तिम दिन झिनो अंकले घटेसँगै निर्जीवन बीमा उपसूचकमा रातो पोतिएको थियो । समग्र सातामा निर्जीवन बीमा कम्पनीहरुको लागि निराशाजनक नै रह्यो...
आँखुखोला जलविद्युत कम्पनीको १५० प्रतिशत हकप्रद पारित, आँखुखोला–२ जलविद्युत आयोजनमा लगानी गर्ने
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको १५० प्रतिशत हकप्रद सेयर साधारणसभाले पारित गरेको छ । शुक्रबार अर्पण ब्यांक्वेट, नयाँ बानेश्वर काठमाडौमा सम्पन्न १५ औं साधारणसभाले १ः१.५ को अनुपात हकप्रद सेयर पारित गरेको हो । कम्पनीले हकप्रद सेयरबाट...
साना किसान र आरएमडीसी लघुवित्तको शेयर कारोबार रोक्का, कहिले खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले असार २४ गतेदेखि लागु हुने गरी सेयर कारोबार रोक्का गरेकोे हो । साना किसान र आरएमडीसी लघुवित्त...
सामूदायिक लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारणसभा आज हुँदै, बोनस र नगद लाभांश पारित हुने
काठमाडौं । सामूदायिक लघुवित्त वित्तीय संस्थाको नवौं बार्षिक साधारणसभा आज हुँदैछ । काभ्रेको धुलिखेलस्थित रिसोर्टमा बोलाइएको बार्षिक साधारणसभामा नगद र बोनस शेयर लाभांश बापत वितरण गर्नेसहितका प्रस्तावहरु पारित हुँदैछन् । कम्पनीले असार १४ गते कायम रहेका शेयरधनीहरुले उक्त बार्षिक...
घोराही सिमेन्टको आईपिओसम्म आइपुग्दा उदाङ्गियो हमालको अनुहार, शेयर बजार डुब्दै
काठमाडौं । पुँजि बजार जस्तो संवेदनशिल क्षेत्रमा नेपाल धितोपत्र बोर्डले घुसका लागि गरेको अनैतिक धन्दाका कारण अध्यक्ष रमेश हमाल फेरि विवादमा तानिएका छन् । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त भएलगत्तै देखि एकाथरी शेयर लगानीकर्ताहरु हमालको फ्यान बनेर उनकै...
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड९सेबोन०ले सिनर्जी पावरलाई हकप्रद निष्कासनको अनुमति दिएको हो। सिनर्जी पावरले चुक्तापुँजीको २:१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले अब ४० करोड ३२ लाख...
सात ब्रोकर कम्पनीलाई सदस्यता प्रदान, कुन-कुन ब्रोकरले पाए ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ७ वटा ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको छ। बिहीबार पूर्वाधार निरीक्षण सकिएका ७ वटा ब्रोकर कम्पनीलाई नेप्सेले सदस्यता प्रदान गरेको हो। नेप्सेले भोला गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोक्रेज लिमिटेड, सन् सेक्युरिटिज, मियो...
अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँड आज, कतिको होला हात खाली?
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज बिहान ९ बजे नारायणचौर नक्साल, काठमाडौंमा रहेको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट हुनेछ । यता, अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ...
आईएमई लाइफको आइपीओमा पहिलो दिनमै २ लाख ४४ हजार बढीको आवेदन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा पहिलो दिनमै २ लाख ४४ हजार ७ सय ९० जनाको आवेदन परेको छ । निवेदकहरुले पहिलो दिन नै ३१ लाख ७६ हजार ९ सय कित्ता बराबरको शेयर माग गरेको छ । आवेदकबाट...
नेप्सेमा अपि पावरको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयर समायोजन भएको छ । नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गर्दै प्रपिकित्ता १९२.१४ रुपैयाँ कायम गरेको छ । आजको कारोबारको अन्तिम मुल्यअनुसार प्रतिकित्ता २२९ रुपैयाँ कायम भएको थियो ।...
सिटी होटलसहित तीन हाइड्रोपावरमा पोजेटिभ सर्किट, यी हुन आजका सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
काठमाडौं । नेप्सेमा आज अन्तिम समयमा आएको उच्च करेक्सनसँगै झिनो अंकले मूल्य परिसूचक घटेको अवस्थामा कारोबार रोकिएको छ । साताको अन्तिम दिन बिहिवार सिटी होटलसहित तीन हाइड्रोपावर कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बिहिवार सर्वाधिक धेरै कमाउने कम्पनीको सूचिमा...
नेप्सेमा झिनो अंकको गिरावट, अधिकांश उपसूचकहरु राताम्मे
काठमाडौं । बुधबार उच्च अंकले घटेको नेप्सेमा आज झिनो अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै अधिकांश उपसूचकहरुमा रातो पोतिएको छ । बिहीबार नेप्से ०.०६ अंकले घटेर दुई हजार ४९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८०...



















