मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्दै
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २५ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले...
अपि पावर कम्पनीको ११ लाख ९४ हजार कित्ता लिलामी बिक्री खुला
अपि पावर कम्पनीले आजदेखि ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन...
घाटामा रहेको सोनापुर मिनरल्स एण्ड आयलको आइपीओमा परेन पूरा आवेदन,म्याद थप
घाटामा रहेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको आईपीओमा अब असोज २८ गतेसम्म आवेदन दिन सकिने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको...
भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा आवेदन दिन आज अन्तिम दिन
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२...
सोनापुर मिनरल्सको आईपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा तेश्रो दिनसम्म ७ लाख भन्दा बढीको आवेदन परेको छ । आइतबारदेखि निष्काशन गरिएको कम्पनीको आईपीओमा ७ लाख ३२ हजार ९५३ आवेदन परेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार बेलुकी...
संसदमा रास्वपा सांसदले धितोपत्र बोर्डको उडाए ध्वज्जी, सपार्नेमा ‘ढिलोपत्र’, बिगार्नलाई ‘छिटोपत्र’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले धितोपत्र बोर्ड नचाहिने ठाउँमा बाँठो भइरहेको र गर्नु पर्ने काम फिटिक्कै नगरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको विषेश समयमा बोल्दै उनले व्यग्यात्मक ढंगले भने, ‘गलत नियुक्तिको सिकार भएको धितोपत्र...
धितोपत्र कारोबार गर्दा यी कुरामा ध्यान दिनुहोस्
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले धितोपत्र कारोबार सम्बन्धि जनचेतना मुलक सूचना सार्वजनिक गरेको छ । सूचनामा लगानीकर्ताले ध्यान दिनु पर्ने थुप्रै कुरा उल्लेख गरिएको छ । प्रकाशित सूचना अनुसार लगानीकर्ताले हितग्राही खाता तथा मेरो शेयर प्रत्येक वर्ष नविकरण...
गभर्नर अधिकारीबारे संसदमा उठ्यो प्रश्न, रास्वपाका सांसदले सोधे, गभर्नर अधिकारी कसको मातहत हो, सरकार कि अर्थमन्त्रालय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले राष्ट्रि बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीको कुरा पनि सुन्न छोडेको बताएका छन् । गभर्नर अधिकारी सरकार र अर्थ मन्त्रालय मातहत हो कि कसको भन्ने प्रश्न सांसद ढकालले गराएका छन् । सांसद...
धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्तालाई बोर्डको सन्देश
काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लक्षित गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले सन्देश जारी गरेको छ । लगानीकर्ताको हितलाई ध्यानमा राखि लगानी गर्ने निर्णय, लगानीलाई सुरक्षीत राख्ने तरिका, जोखिम न्यूनीकरणको उपायलगायतका...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ५ अंकले बढेको शेयर बजार १७ दशमलव ५६ अंकले घटेर १९५८ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै सामुदायिक लघुवित्तको...
जीवन बीमा र वाणिज्य बैंकको शेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । जीवन बीमा र वाणिज्य बैंकको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने र आकर्षक लाभांश दिने वाणिज्य बैंकहरुमा लगानीकर्ताहरु झुम्मिएको देखिन्छ । नेप्सेमा आज गिरावट आएको छ । नेप्से ओरालो लाग्दा पनि सिटिजन लाइफ...
दोहोरो अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १७ अंकले घटेर १९५८ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा ३९ लाख ६५ हजार ९७१ कित्ता शेयर कारोबार हुँदा १ अर्ब १९ करोड ९१ लाख बराबरको कारोबार भएको...
यी कम्पनीका लगानीककर्ताले सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ५ अंकले बढेको शेयर बजार १७ दशमलव ५६ अंकले घटेर १९५८ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि समता घरेलु...
मिर्मिरे लघुवित्तले १ करोड बढीको एफपीओ ल्याउने, बोर्डबाट पायो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप एक कम्पनीलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले मिर्मिरे लघुवित्तलाई थप शेयर (एफपीओ) निष्काशन गर्न अनुमति दिएको हो । मिर्मिरे लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको...
नेपाल एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नेप्सेमा सूचीकृत भएको हो । बैंकले वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १...
‘एनआईसी एसिया ग्रोथ फन्ड–२’ लाई इकाइहरु निष्काशनको लागि बोर्डले दियो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप एक म्युचुअल फण्डलाई इकाईहरु निष्काशनको अनुमति दिएको छ । बोर्डले ‘एनआईसी एसिया ग्रोथ फन्ड–२’ लाई इकाईहरु निष्काशनको अनुमति दिएको हो । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित उक्त फण्डले एक अर्ब रुपैयाँ...
बेनी हाइड्रोपावरले आईपीओ निष्काशन गर्न बोर्डमा दियो आवेदन
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो । धितोपत्र बोर्डमा कम्पनीले १ सय रुपैयाँ अंकित दरका कुल २० लाख...
अपि पावरको झण्डै १२ लाख कित्ता हकप्रद शेयर बिक्रीमा
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको ११ लाख ९४ हजार ९३४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गरी लिन योग्य तथा इच्छुक जो–कोहीले असोज २४ गतेभित्र प्रति कित्ता खरिद गर्न चाहेको दर सहित अन्य...
भिजन लुम्बिनीले गर्यो वैदेशिक रोजगारमा रहेका नेपालीलाई दिएको शेयर बाँडफाँड
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड तथा फिर्ता भुक्तानी गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९१ करोड २५ लाखको १० प्रतिशतले हुन आउने १९ करोड...
कुमारी बैंकलाई ५ अर्बको ऋणपत्र ल्याउन बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप एक बैंकलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले कुमारी बैंक लिमिटेडलाई पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन अनुमति दिएको हो । सेबोनको अनुमतिसँगै अब कुमारी बैंकले १ हजार रुपैयाँ...



















