निर्जिवन बीमा कम्पनीका लगानीकर्ताले आव २०७७।७८ मा कति पाए लाभांश ?, दुईको हकप्रद र तीन कम्पनीले जिल्लाए (तथ्याङ्कसहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७।७८ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरिसकेका छन् । संचालनमा रहेका १८ निर्जिवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी बाहेक अन्य कम्पनीले समयमा नै वार्षिक साधारण सभा गरी शेयरधनीहरुलाई प्रतिफल दिदै...


सनराईज क्यापिटल वार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा मिति २०७९÷०७÷१८ गते शुक्रवारका दिन अलफ्ट होटल ठमेल काठमाडौंमा भब्यताका साथ सम्पन्न गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत...


ब्याजदर वृद्धिविरुद्ध उद्योगी व्यवसायीको साङ्केतिक प्रदर्शन

काठमाडौं । बैंकहरुले ब्याजदर वृद्धि गरेको विरोधमा उद्योग व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् ।ब्याजदरमा स्थायित्व हुनुपर्ने, सहजरुपमा ऋण नवीकरण गर्न पाउनुपर्ने, आधारदरका कारण बढेको प्रिमियम घटाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले लिइरहेको सेवाशुल्क घटाउने तथा अतिरिक्त शुल्क लिन नपाउनेलगायतका...


ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका संस्थापक शेयरधनी ऋषिराज गौतमले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । लघुवित्तले संस्थापक समूहतर्फको...


बाराही हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । कात्तिक ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन...


पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि ५६ लाख कित्ता आइपीओ निष्काशन गर्ने

काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणहरुका लागि पनि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यहि कात्तिक २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले आयोजन प्रभावित क्षेत्रका...


राधी विद्युत कम्पनीको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । राधी विद्युत कम्पनीले कात्तिक १७ गते, हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले असोज ५ गतेदेखि २५ गतेसम्म १ बराबर १।४७५२ अनुपातमा निष्काशन गरेको शेयर बाँडफाँट गरेको हो। कम्पनीले भदौ १० गतेसम्म कायम शेयरधनीहरुका लागि ९५ लाख ३५...


तीन क्यापिटलको सााधारणसभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । एनएमबि क्यापिटलको एजीएम आज हुँदैछ । सभा आरण्य बुटिक होटल, मनकामना मार्ग, हात्तिसार, काठमाडौंमा दिउँसो ४ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले २१।०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, हाल कायम चुक्ता पुँजी २०...


देशको अर्थतन्त्र सुधारको दिशामा अगाडि बढ्दै गरेको सरकार र विज्ञहरुको निष्कर्ष, कहिलेबाट हुँदैछ सुधार ?

काठमाडौं । देशको आर्थिक अवस्था सुधार देखिदै गएको सरकार र विज्ञहरुको निष्कर्ष निकालेका छन् । बिहिबार काठमाडौंमा तराई विकास तथा सञ्चार केन्द्र नेपालको आयोजनामा भएको कार्यक्रममा राष्ट्र बैंक र विज्ञहरुले देशको आर्थिक अवस्था सुधारोन्मुखतर्फत अघि बढ्दै गएको जानकारी गराएका...


दुई दर्जन फाइनान्सको नाफामा संकुचन, कुनको अवस्था कस्तो? (तथ्यांक सहित)

काठमाडौं । चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । १५ फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार अधिंकाश फाइनान्सहरुको अवस्था निराजनक देखिएको छ। १५ मध्ये ११ कम्पनीहरुको मुनाफामा प्रभावित रहेको फाइनान्सले सार्वजनिक गरेको तथ्यांकले देखाएकोछ ।...


वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओमा आरक्षण दिने कार्यविधि आजदेखि लागु

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर निष्काशन (आइपीओ) मा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागु गरेको छ। बोर्डले बिहीबार धितोपत्र निष्कासन तथा बाँटफाँट छैठौं संशोधन निर्देशिका २०७९ लागु गर्दै बजेटमा भएको कार्यक्रम...


अरुण काबेली पावरको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अरुण काबेली पावरको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ३९९ रुपैयाँका...


नेप्सेमा एचआइडिसिएलको १० लाख कित्ता हकप्रद सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)को हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको संस्थापक समूहतर्फको हकप्रद सूचीकृत भएको हो । एचआइडिसिएलले आज संस्थापक समूहतर्फको १० लाख ७ हजार १७० कित्ता हकप्रद शेयर...


आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । नेप्से १६।१४ अंकले घट्दा १९२२।१६ को विन्दुमा कायम भएको छ। लगातार बढेको शेयर बजार आज ओरालो लागेको हो । विन नेपाल लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयरमूल्य ४।९४ प्रतिशतले घटेको छ। त्यस्तै, मन्दाकिनी हाईड्रोपावर,...


तीन दित लगातार बढेको शेयरबजारमा १६ अंकको गिरावट, ११ उपसूचक राताम्य हुँदा बीमा सूचक चम्कियो

काठमाडौं । तीन दिनयता लगातार बढेको नेप्से परिसूचक आज १६ अंकले घट्न पुगेको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से आज १६.१४ अंकले घटेर १९२२ विन्दु्मा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२० कम्पनीको २७ लाख ६७...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से १६।१४ अंकले घट्दा १९२२।१६ को विन्दुमा कायम भएको छ। आज युनिलिभरको शेयरमा लगानीकर्ताले धेरै कमाएका छन् । कम्पनीको शेयर ६।५६ प्रतिशतले बढेकोछ । त्यस्तै, नबिल ब्यालेन्स फण्ड २, सेञ्चुरी डिभेञ्चर ८८, सिटिजन म्युचअल फण्ड २, नेशनल...


एभरेष्ट बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् बिहिबार सर्वाधिक कारोबार भएका टप कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । दुईतिन दिनयता लगातार सुधार देखिएको शेयरबजार आज १६.१४ अंकले घटेर १९२२ विन्दु्मा कायम हुन पुगेको छ । शेयरबजार घटेसँगै आज कारोबार रकम समेत घटेर ८९ करोड...


आम्दानी बढेसँगै एक्सेल डेभलपमेन्ट बैंकको नाफामा सुधार, इपीएस कति ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफा गत वर्षको तुलनामा सुधार देखिएको छ । चालु आवको तीन महिनामा बैंकले २ करोड १८ लाख रुपैयाँ खुद...


नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभाँश शुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभाँश सुरक्षित गर्ने आज (कात्तिक १७ गते) अन्तिम दिन रहेको छ । नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८।७९ का लागि घोषित लाभाँश सुरक्षित गर्ने आज अन्तिम दिन...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको १९ हजार ७१० कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्र शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक...