शेयर बजारमा सामान्य सुधार आँउदा आज यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । शेयर बजारमा सामान्य सुधार आज केही कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज गुराँस लघुवित्तका शेयरधनीले ५।४७ प्रतिशतले गुमाएका छन् । सिंगटी हाईड्रोपावर, रुर जलविधुत्, माउन्टोन इनर्जी, रिलायन्स फाइनान्स, तेह्रथुम पावर, विजय लघुवित्त, माउन्टोन इनर्जी, लुम्बिनी जनरल...
नेप्से झिनो अंकले बढ्दा ८ उपसूचकमा छायो हरियाली, ८८ करोडको मात्रै कारोबार
काठमाडौं । बिहिबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । प्रि ओपनिङ सेसनमा दोहोरो अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुँदा सम्म ८.०३ अंकले बढेर २२३९.६० विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज होटल तथा...
सर्किट लागेसँगै मेगा बैंकको शेयर सर्वाधिक खरिदबिक्री, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । बिहिबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । चुनावयता लगातार घटेको शेयरबजारमा दुई दिनयता सुधार देखिएको हो । शेयरबजारमा सुधार देखिएपनि कारोबार भने खासै माथि उक्लिन सकेको छैन । चालु आर्थिक वर्षको सुरुवातमा शेयरबजारमा उत्साह देखिएतापनि चालु...
मेगा बैंकको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । मेगा बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज नारायणी डेभलपमेन्ट बैंकको शेयर ६।२० प्रतिशतले बढेको छ। त्यस्तै, कुमारी इक्विटी फन्ड, ग्रिन लाइफ हाईड्रोपावर, एनआइबिएल समृद्धि फन्ड, सेञ्चुरी कर्मशीयल बैंक, कुमारी बैंक, नबिल ब्यालेन्स फन्ड २, एनसीसी बैंक...
विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । विन्धयबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर बाँडफाँड भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि वैशाख ११ गतेदेखि वैशाख २७ गतेसम्म बिक्री खुल्ला गरेको आइपीओ जेठ ११ गते बाँडफाँड गरेको हो । कम्पनीलिे आयोजना प्रभावित...
‘सेञ्चुरी डिबेञ्चर २०८८’ बाँडफाँड सम्पन्न
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । १० वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र बाँडफाँड भएको हो । बैंकले २० करोड रुपैयाँ बराबरको प्रति डिबेञ्चर १००० रुपैयाँ दरको...
स्वेतगंगा हाइड्रोपावरलाई पौने ४० करोडको आइपीओ जारी गर्न सेबोनको अनुमति
काठमाडौं । स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले उक्त कम्पनीलाई आइपीओ जारी गर्न स्वीकृति दिएको हो । कम्पनीले ३९ करोड ८२ लाख रुपैयाँ बराबरको आइपीओ...
गरिमा विकास बैंकद्धारा बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर वापतको रकम जममा गर्न आग्रह गरेको छ । कम्पनीको गत चैत १८ मा सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव...
हिमालयन रिइन्स्योरेन्सले बिशेष साधारणभाबाट प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा जेठ २७ गते बोलाएको छ । सभा होटल अल्फट, ठमेल काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष...
कुमारी धनवृद्धि योजना आजदेखि बिक्री खुला
काठमाडौं । कुमारी धनवृद्धि योजना आजदेखि बिक्री खुला भएको छ । कुमारी क्यापिटलले यस योजनाको १२ करोड इकाई बिक्री खुला गरेको हो । कुल इकाईमध्ये १५५ अर्थात १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई छुट्याइएको छ ।...
आरएसडीसी लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा आरएसडीसी लघुवित्तको ७ लाख ३१ हजार ९५९।७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसले गत आर्थिक वर्षको नाफाबाट १०५ बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।
हिमालयन बैंकले साढे २ अर्बको ऋणपत्र जारी गर्ने
काठमाडौ । हिमालयन बैंकले दुई अर्ब पचास करोड बारबारको २५ लाख कित्ता ऋणपत्र जारी गर्नेछ । बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०।५० प्रतिशत रहेको...
नेप्सेमा थप ७ लाख ३१ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आरएसडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । सो प्रतिशत दरका ७ लाख...
नेप्सेद्धारा पुरानो नगद लाभांश बुझिलिन आग्रह
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले १० कम्पनीको शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । नेप्सेले आज एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७२।०७३ सम्मको वार्षिक सााधारण सभाबाट पारित भएको नगद लाभांश सम्बन्धित कम्पनीको शेयरधनीहरुले हालसम्म पनि बुझिलिन...
कर्पोर्रेट डेभलपमेन्ट बैंक सहित आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । कर्पोर्रेट डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ७।१३ प्रतिशतले घटेको हो । लक्ष्मी लघुवित्त, समृद्धि फाइनानस, युनाईटेड इर्दी मर्दी, प्रभु लाइफ, सानिमा बैंकको डिभेञ्चर०५, नेपाल इन्भेष्टमेन्ट बैंकको ८४, गणपति लघुवित्त, समिट लघुवित्त र एनआईसी...
१४ अंकले बढ्यो नेप्से, सबै उपसूचकमा हरियाली छाउँदा निर्जिबन बीमा समुह चम्कियो
काठमाडौं । साताको चौथो दिन शेयरबजार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १६ अंकले बढेको नेप्से परिसूचक आज १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा कायम भएको छ । चुनाव सकिएपश्चात लगातार घट्दै आएको शेयरबजार अघिल्लो दिन र आज बढ्न...
शेयर बजारमा सुधार आँउदा यी कम्पनीको शेयर बढ्यो
काठमाडौं । बलेफी हाईड्रोपावरको शेयर सबैभन्दा धेरै बढेको छ। कम्पनीको शेयर ५।९२ प्रतिशतले बढेको हो । मैलुङ खोला, सिंगटी हाईड्रोपावर, गुराँस लघुवित्त, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, अपर तामाकोशी, जालपा लघुवित्त, माहुलि लघुवित्त र तेह्रथुम पावरको शेयर बढेको छ।...
हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको शेयरबजार आज १४.३७ अंकले बढ्न पुगेको छ । दुई दिन यता शेयरबजारमा सुधार देखिएसँगै लगानीकर्ताहरुमा थप उत्साह देखिएको छ । मंगलबार सरकारको नीति तथा...
नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको शेयर कारोबारमा आउने
काठमाडौं । धितोपत्र दोस्रो बजारमा एक वर्षभन्दा बढी समयदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर अब कारोबारमा आउने भएको छ । यी दुवै बैंक एक आपसमा मर्जरमा जाने भनेसँगै २०७८ साल वैशाख ३१ गतेदेखि...
मिर्मिरे लघुवित्तको ६५ हजार कित्ता शेयर अन्य ब्यक्तिलाई बिक्री गरिने
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुको शेयर बाहिरी अन्य कुनै व्यक्ति तथा संस्थालाई बिक्री गर्ने भएको छ । कम्पनीले प्रचलित नियमअनुसार यसअघि गत चैत १२ गते विद्यमान संस्थापक शेयरधनीहरुलाई सो शेयर खरिदका लागि ३५ दिने...

















