राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्षको २०७२/७३ को वित्तिय विवरण पारित

काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्षको २०७२/७३ को वित्तिय विवरण पारित गरेको छ। बीमा समितिको हिजो बसेको संचालक समितिको बैठकले राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्षको २०७२/७३ को वित्तिय विवरण पारित गरेको हो । समितिमा आर्थिक बर्षको...


प्राइम लाइफ इन्स्योरेन्सको शेयर संरचना परितर्वन

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समुहतर्फको शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको हो । इन्स्योरेन्सको संस्थापक समुहको २७ लाख ७९ हजार ६१५ कित्ता शेयर (६०ः४०) को अनुपातमा रुपान्तरण भएको हो । जसअनुसार...


पहिलो शुक्रबार कारोबारमा यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । नेप्सेले दुई दिन सार्वजनिक विदालाई मध्यनजर गर्दै लगानीकर्ताको हितका लागि शुक्रबार पनि बजार खुल्ला गरेको छ । सोअनुसार आज शेयरबजार खुल्ला रहँदा नेप्से इन्डेक्स १५ अंकले घटेर २२३५ विन्दुमा झरेको छ । जेठदेखि लागू भएको दुई सार्वजनिक...


आज यी कम्पनीको शेयरमा आयो गिरावट

काठमाडौै । नेप्सेमा सूचीकृत २२३ कम्पनीको सूचीकृत हुँदा २५ लाख २४ हजार २ सय ६८ कित्ता शेयर खरिदबिक्रि हुँदा ९३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। ते्रहथुम पावरको शेयर सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयर ४।९४...


पहिलो शुक्रबार : नेप्से १५ अंकले घट्दा १२ उपसूचक राताम्य, कारोबारमा देखिएन रौनकता

काठमाडौं । नेपाल सरकारले साताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार पनि कारोबार खुलाउने निर्णय गरेको थियो । सोहीअनुसार आज पहिलो शुक्रबार शेयरबजारमा २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता शेयर किनबेच हुँदा ९३ करोड...


सामुदायिक लघुवित्तसहित आज यी कम्पनीका लागनीकर्ताले सर्वाधिक कमाए

काठमाडौै । नेप्से १५।८२ अंकले घट्दा २२३५।९८मा कायम भएको छ । सूचीकृत २२३ कम्पनीको सूचीकृत हुँदा २५ लाख २४ हजार २ सय ६८ कित्ता शेयर खरिदबिक्रि हुँदा ९३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। समुदायिक लघुवित्त, श्री...


कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५०% हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।


आरटीजीएसमा एक विकास बैंक र तीन वित्त कम्पनीहरुलाई आवद्ध

काठमाडौं। नेपाल क्लियरिङ्ग हाउसले नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरुलाई आवद्ध गराएको छ ।नेपाल क्लियरिङ्ग हाउसले उपलब्ध गराएको कनेक्ट आरटिजीएसको प्रयोग गरी यी संस्थाहरुले अब...


जनरल इन्स्योरेन्सको हकप्रद प्रस्ताव बीमा समितिमा पेश

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव बीमा समितिमा पेश गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता प्रस्ताव बीमा समितिमा पेश गरेको हो । कम्पनीले तत्काल मर्जरमा जाने भन्दा पनि अहिलेलाई ३० प्रतिशत हकप्रद शेयर निष्काशन...


नेपाल पुनर्बीमा कम्पनीलाई डुबाउने अर्थमन्त्रालयको निर्णय !

काठमाडौं । अर्थमन्त्रालय नै माफियाको सेटिङ फसेपछि अन्ततः नेपाल पुनर्बीमा कम्पनी डुबाउने पक्षमा निर्णय भएको छ । अर्थमन्त्रालयको दवाव पूर्ण निर्देशनपछि बीमा समितिले बिहिबारबाट लागू हुने गरी नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साढे तीन अर्ब रुपैयाँ गुमेको छ । अर्थमन्त्रालयको...


लुम्बिनी जनरल इन्स्योरेन्सले जेठ १३ देखि कुमारी बैंकको शेयर बिक्री गर्दै, कसरी दिने आवेदन ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख २२ हजार २८७ कित्ता शेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । कुमारी बैंकले आफ्नो...


नेपाल फाइनान्सको हकप्रद शेयर आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर आज (जेठ ५)गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले वैशाख २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयधरनीहरुका लागि हकप्रद जारी गरेको हो । कम्पनीले १ कित्ता शेयर बराबर नयाँ ०.७०...


विन नेपाल लघुवित्तको शेयर फुकुवा, बुक क्लोजको मिति ७ दिनअघि पठाउन नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विन नेपाल लघुुवित्त वित्तीय संस्था लिमिटेडको शेयर फुकुवा गरेको छ । लघुवित्तले बुकक्लोज गर्नुभन्दा ७ दिनअघि नेप्सेलाई जानकारी नगराएको भन्दै व्यवस्था उल्लंघन गरेकोमा जेठ ३ गतेदेखि स्पष्टिकरण माग्दै नेप्सेले सो कम्पनीको शेयर रोक्का...


आइपीओ निष्काशन गर्न दुई हाइड्रोपावरले माग्यो बोर्डसँग अनुमति

काठमाडौं । विभिन्न कम्पनीहरुले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा दुई हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र भूगोल इजर्नी डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ जारी गर्न...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको चौथौ कारोबारको दिन नेप्से आज २३।५१ अंकले घट्दा २२५०।९१को विन्दुमा कायम भएको छ ।शेयर बजार ओरालो लाग्दा आज लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यस्तै, यूनियन हाईड्रोपावर, सूर्यादय वोमी लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, हिमालयन...


२३ अंकले घटेको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार २४ अंकले ओरालो लागेको छ । स्थानीय तहको निर्वाचन सकिने वित्तीकै शेयरबजार बढ्ने प्रक्षेपण गरिएतापनि निर्वाचन यताका दिनमा शेयरबजार झनै प्रभावित बन्दै गइरहेको छ । अघिल्लो दिन झिनो अंकले शेयरबजार बढेपनि...


जनरल इन्स्योरेन्स सहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको चौथौ कारोबारको दिन नेप्से आज २३।५१ अंकले घट्दा २२५०।९१को विन्दुमा कायम भएको छ ।शेयर बजार ओरालो लाग्दा आज जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । इन्स्योरेन्सको शेयर ७।४५ प्रतिशतले बढेको छ। त्यस्तै, प्रभु बैंकका...


दोहोरो अंकले घट्यो नेप्से, १२ सूचक राताम्य हुँदा १ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले उकालो लागेको नेप्से इन्डेक्स आज २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा सीमित हुन पुगेको छ । स्थानीय तहको निर्वाचन सकिएपछि नेपाली शेयर बजार...


करिब १ करोड कित्ता हकप्रद निष्काशनको लागि राधी विद्युत कम्पनीले बोर्डसँग माग्यो अनुमति

काठमााडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले सेबोनमा अनमति माग्दै आवेदन पेश गरेको हो । कम्पनीले गत वैशाख २८ गते हकप्रद जारीको लागि बोर्डमा निवेदन दिएको हो...


नेपाल फाइनान्सले भोलिदेखि साढे ३४ लाख हकप्रद शेयर बिक्री गर्दै, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले भोलि (जेठ ५)गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले वैशाख २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयधरनीहरुका लागि हकप्रद जारी गर्न लागेको हो । कम्पनीले १ कित्ता शेयर बराबर...