महालक्ष्मी लाइफको एक दिने जर्नी टु सक्सेस सेमिनार सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाण्डौमा जर्नी टु सक्सेस विषयमा एक दिने सेमिनार सम्पन्न गरेको छ । मसिर ११ गते सामाखुसी स्थित स्काई वैंकेटमा सम्पन्न उक्त कार्यक्रममा १०५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।प्रमुख कार्यकारी अधिकृत रमेश...


कतिमा भयो न्यादी हाइड्रोपावरको पहिलो कारोबार ?

काठमाडौं । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) न्यादी हाइड्रोपावर कम्पनीको पहिलो कारोबार भएको छ ।आज प्रि– सेसनमा म्याचिङ भएसँगै कम्पनीको शेयर दोस्रो बजारमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य प्रि–सेसनमा प्रतिकित्ता २८२ दशमलव ३ मा...


शेयर अभौतिकीकरण गर्ने सामलिङ पावरको शेयरधनीलाई आग्रह

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले शेयर अभौतिकीकरण गर्ने आग्रह गरेको छ । कम्पनीले संस्थापक शेयरधनी र आयोजना प्रभावित स्थानियका लागि शेयर अभौतिकीकरण गर्ने अनुरोध गरेको हो । आयोजना प्रभावित स्थानिय र संस्थापक तर्फको स्वामित्वमा रहेको शेयर समेत धितोपत्र...


सपोर्ट लघुवित्तको शेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर लिलामीमा आवेदन दिने आज (मंसिर १३ गते) अन्तिम दिन रहेको छ । संस्थाले कात्तिक २९ गतेबाट १५ हजार कित्ता संस्थापक शेयर लिलामी खुला गरेको हो । कम्पनीले शेयरको न्यूनतम मुल्य ५५०...


महालक्ष्मी विकास बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।बैंकको आइतबार सम्पन्न संचालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट २० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न...


एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको नाफा बढ्दा न्याभ बढ्यो

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया डाइनामिक डेप्ट फण्डको कात्तिक मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ । फण्डले सार्वजनिक गरेको कात्तिक मसान्तको अपरिकृष्ट वित्तीय विवरणमा फण्डको न्याभ १७ पैसाले बढेर १० रुपैयाँ ८३...


ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम ३६५ रुपैयाँ २० पैसाका...


कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनी तोयानाथ चालिसे, रुद्र प्रसाद शर्मा र कृष्ण काजी के.सीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि...


ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १४ गते बुक क्लोज गर्ने गरेसँगै आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र...


मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १४ गत बुक क्लोज गर्ने गरेसँगै मंसिर १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड लाभांश सुरक्षित गर्ने भोलि (मंसिर १३ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र...


नेप्से ८० अंकले घट्दा आज सर्वाधिक क–कसले गुमाए ?

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ८०.२९ अकंले घट्दा ५ अर्ब ८३ करोड ५१ लाख माथिको कारोबार भएको छ । आज गुमाउने...


नेप्सेमा उच्च अंकको गिरावट, ५ अर्बको कारोबार हुँदा सबै उपसूचक राताम्य

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८० दशमलव २९ अंकले घटेर २६५१.४९ विन्दुमा कायम भएको छ । आज नेप्से २.९४ प्रतिशतले घट्दा सूचिकृत २३४ कम्पनीको १ करोड १९ लाख ३...


आइसिएफसि फाइनान्सको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ८३ करोड माथिको कारोबार भएको छ । आज आइसीएफसी फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, समलिङ...


साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचिकृत २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा उच्च अंकको...


सपोर्ट लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामी शेयरमा आवेदन दिने भोलि (मंसिर १३ गते) अन्तिम दिन रहेको छ । संस्थाले कात्तिक २९ गतेबाट १५ हजार कित्ता संस्थापक शेयर लिलामी खुला गरेको हो । कम्पनीले शेयरको न्यूनतम मुल्य ५५०...


नेपाल बंगलादेश बैंकको लाभांश खातामा जम्मा

काठमाडौं । नेपाल बंगलादेश बैंकले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । हितग्राही खाता बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा मंसिर ५ गते देखि नै बैंक खातामा जम्मा गरेको हो । बैंकले मंसिर २ गते सम्पन्न भएको...


अजोड, सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच तुलनात्मक अध्ययन,अजोड बलियो, सानिमा जनरल कमजोर

काठमाडौं । नयाँ निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । अजोड इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्सले बीमा समितिको प्रावधान अनुसार १ अर्ब चुक्ता पुँजी पुराईसकेको छ। तीनवटै कम्पनीले सर्वसाधारणका लागि आइपीओ...


कुमारी इक्विटी फण्डको कुल नाफा बढ्दा न्याभ बढ्यो

काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालित कुमारी इक्विटी फण्डले कात्तिक मसान्तको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फण्डको न्याभ बढ्न पुगेको छ । अघिल्लो महिनामा १० रुपैयाँ ४८ पैसा रहेको प्रतिइकाई खुद मूल्य (न्याभ) कात्तिक...


सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर लिलामीमा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १९ हजार ८२७ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्ने लागेको हो । बैंकले यस अघि संस्थापक शेयरधनीहरुका लागि बिक्री खुल्ला गर्दा आवेदन नपरेपछि अन्य...