मध्य भोटेकोशीले ९० लाख कित्ता आइपीओ सर्वसाधारणको लागि असोज २० गतेदेखि निष्काशन गर्ने
काठमाडौं । भर्खरै पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेको मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि असोज २० गतेबाट साधारण सेयर(आईपिओ) निष्कासन तथा बिक्री खुल्ला...
मध्य भोटेकोशीको आइपीओ बाँडफाँड सम्पन्न, ४० हजार बढीले पाए ५० कित्ता
काठमाडौं । पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आइपीओ निष्काशन गरेको मध्य भोटेकोशी जलविद्युत कम्पनीले आज आइपीओ बाँडफाँड गरेको छ । उक्त आइपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएकोमा तीमध्ये आयोजना प्रभावित क्षेत्रअन्तर्गत १२ हजार १४७ जनाले आवेदन...
मानुषी लघुवित्तको दोस्रो बजारमा हुन सकेन कारोबार
काठमाडौं । नेप्सेमा आज मानुषी लघुवित्तको स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच नभएपछि शेयर कारोबार हुन सकेन ।आज दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार हुँदैन । स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र रेगुलर कारोबार खुल्ने प्रावधान छ ।...
प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गदैं संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम शेयर बिक्री गर्न लागेको जनाएको हो । कम्पनीका संस्थापक शेयरधनीहरु विवेक अग्रवाल, राकेश कुमार सरावगी, सुजित श्रेष्ठ...
नबिल इक्विटी र ब्यालेन्सड् फण्ड–२ को इकाईमूल्य समायोजन
काठमडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल ब्यालेन्सड् फण्ड–२ र नबिल इक्विटी फण्डको इकाई मूल्य समायोजन भएको छ । यी दुई फण्डले ४० र ३५ प्रतिशतका दरले लाभांश वितरण प्रयोजनका लागि हिजो (असोज १०) गते बुकक्लोज गरेसँगै आज दुई...
एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयरमा आवेदन दिन आज अन्तिम दिन
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको ३ हजार कित्ता शेयर संस्थापक शेयर खरिद गर्ने चाहने इच्छुुक विद्यमान संस्थापक शेयरधनी आज (असोज ११ गते) सम्म आवश्यक कागजात...
गुराँस लघुवित्तद्धारा लाभांश प्रस्ताव, कति दिँदै छ बोनस ?
काठमाडौं । गुराँस लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।लघुवित्तको आईतबार बसेको संचालक समितिको बैठकले शेयरधनीलाई कुल १७ दशमलव ७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले लघुवित्तको हाल कायम चुक्ता पूँजी...
आजसम्म कायम शेयरधनीले मात्र डिप्रोक्स लघुवित्तको लाभांश पाउने
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १२ गतेदेखी सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज...
नेप्सेमा अरुण भ्यालीको शेयरमूल्य समायोजन
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीले असोज १० गते आइतबार लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै आज शेयरमूल्य समायोजन भएको हो । अघिल्लो शेयरमूल्य ५७५ रुपैयाँका आधारमा नेप्सेले लाभांश वितरणपछिको शेयरमूल्य ५२३ रुपैयाँ कायम...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओ आजदेखि बिक्रि खुल्ला, कति कित्ता दिने आवेदन ?
बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा आजदेखि कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । उक्त १४ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा...
मध्य भोटेकोशी जलविद्युतको आइपीओ आज ९ बजे बाँडफाँड हुँदै
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर .(आइपीओ) आज बाँडफाँड हुँदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ आज ९ बजे बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धकका रुपमा रहेका ग्लोबल...
साहस उर्जाको आइपीओमा साढे ५ गुणा बढीको आवेदन
कठमाडौं । असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशनका ल्याएको साहस उर्जाको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा माग गरिएको भन्दा ५ दशमलव ६२ गुणा बढीको आवेदन परेको कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यपिटलले जनाएको छ।...
मध्य भोटेकोशीको आइपीओ भोली बिहान ९ बजे बाँडफाँड हुने
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर .(आइपीओ) भोलि बाँडफाँड हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ असोज ११ गते सोमबार बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धकका...
अपर तामाकोशीको वार्षिक साधारण सभा असोज १९ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले १२ औं र १३ औं वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको संचालक समितको भदौ १७ मा बसेको बैठकले सभा असोज १९...
नेप्से ६१ अंकले घट्दा कारोबार खुम्चियो, म्यचुअल फण्ड बाहेकका सबै समूह राताम्य
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर किनबेच हुँदा...
साताको पहिलो दिन सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । पूँजी बजारमा नेप्सेमा सुचिकृत २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ६१ दशमलव २७ अकंले घट्दा साढे ६ अर्ब माथिको कारोबार भएको छ । आज मनकामना स्मार्ट...
अरुण भ्यालीसहित आज सर्वाधिक खरिदबिक्री हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक ६१ अंकले घट्दा...
मानुषी लघुवित्तको शेयर सूचिकृत, कतिमा होला पहिलो कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मानुषी लघुवित्तको शेयर सूचिकृत भएको छ । कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर आज नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण...
डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (असोज ११ गत) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १२ गतेदेखी सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज...
नबिल इक्विटी र ब्यालेन्स्ड् फण्ड–२ को ४० र ३५ प्रतिशल लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नबिल ब्यालेन्स्ड् फण्ड–२ र नबिल इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै फण्डले लाभांश वितरण प्रयोजनको लागि असोज ११ गते भोलि बुकक्लोज गर्ने भएकोले आजसम्म कायम इकाईधनीले मात्र लाभांश प्राप्त गर्नेछन्...

















