तीन कम्पनीलाई आइपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति, कुनको कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) निष्कासन गर्न विभिन्न तीन कम्पनीलाई अनुमति प्रदान गरेको छ । बोर्डले न्यादी हाइड्रोपावर कम्पनी, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । न्यादी हाइड्रोपावर कम्पनीले...
एनआईविएल एस अन्तर्गतका दुई फण्डको नगद लाभांश घोषणा
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत यस कम्पनी योजना व्यवस्थापक रही सञ्चालमा रहेको दुई फण्डको लाभांश घोषणा गरिएको छ । एनआईविएल समृद्धि फण्ड १ र एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेका हुन् । योजना व्यवस्थापक एनआईविएल एस क्यापिटल लिमिटेडको...
नेप्सेमा लक्ष्मी इक्वीटी फण्डको इकाई मूल्य समायोजन
काठमाडौं । लक्ष्मी इक्वीटी फण्डको आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा इकाई मूल्य समायोजन भएको छ । फण्डले प्रस्ताव गरेको ३५ प्रतिशत नगद लाभांश प्रयोजनमा नेप्सेले सो इकाई मूल्य सामायोजन गरेको हो । अघिल्लो दिन बिहिबार कायम फण्डको अन्तिम इकाईमूल्य...
महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफा नौ करोडमाथि
काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा नौ करोड रुपैयाँ भन्दा बढि मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ३५५% ले बृद्धि भएको देखिएको...
खराब ऋण असुल हुँदा डिप्रोक्स लघुवित्त मालामाल, मुनाफ १५९% ले बृद्धि
काठमाडौं । खराव ऋण असुल भएका कारण डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु यस गत आर्थिक वर्षको वित्तीय विवरणबाट धेरै लाभांश पाउने भएका छन् । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै...
समता घरेलु लघुवित्तको छलाङ, मुनाफा १११ प्रतिशतले बृद्धि
काठमाडौं । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार समता लघुवित्तले छलाङ मार्न सफल भएको छ । सो कम्पनीको मुनाफा १११.११ प्रतिशतले बृद्धि भएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको...
आरएमडिसी लघुवित्तको अधिकांश सूचांक निराशाजनक, नाफा र आम्दानी दुवै घट्यो
काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको मुनाफासहितका अधिकांश सूचांकहरु घटेको निराशाजनक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । सो वित्तीय संस्थाले गत आवको अन्तिम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार असार मसान्तसम्ममा आरएमडिसीको मुनाफा,...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिन शुक्रबार (आज) अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष, आरएमडिसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर साउन...
अर्थमन्त्रालयद्वारा नेपाल स्टक एक्सचेन्जका सिईओ साउददलाई ७२ घण्टे स्पष्टिकरण
काठमाडौं । नेपाल स्टक एक्सचेन्जका सिईओ चन्द्र सिंह साउदलाई अर्थमन्त्रालयले ७२ घण्टाभित्र स्पष्टिकरण बुझाउन पत्र काटेको छ । नेप्सेका सिईओ साउदले श्रीमतीको नाममा शेयर खरिद गरेको भन्ने समाचारको सन्दर्भमा अर्थले पुर्जी काटेको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह...
मन्जुश्री फाइनान्सको संस्थापक शेयर लिलामी
काठमाडौं । मन्जुश्री फाइनान्स कम्पनीले संस्थापक शेयर लिलामीमा ल्याएको छ । फाइनान्सले १२ हजार ५ सय ८७ कित्ता संस्थापक शेयर बिहीबार देखी लिलामीमा बिक्री खुला गरेको हो । उक्त संस्थापक शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३ सय तोकेको हुँदा सो...
आइएमई जनरल इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहको शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । कम्पनीको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । शेयर संरचना संस्थापकको...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए र गुमाए
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लाग्दा २ सय १७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर खरिदबिक्रि भएको छ । आज राधि हाईड्रोपावर डिभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाउन सफल भएका छन् । कम्पनीको...
तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिन भोलि अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिन शुक्रबार अन्तिम दिन रहेको छ ।बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष, आरएमडिसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर साउन ५ गतेदेखि...
इमर्जिङ नेपालले आईपीओ निष्कासनका लागि बोर्डमा दियो आवेदन
काठमाडौं । इमर्जिङ नेपालले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड मा आवेदन दिएको छ ।कम्पनीले ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्न असार १७ गते आवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको...
नेप्से १५ अंकले घट्दा १० अर्ब माथिको कारोबार, दुई समूह बाहेकका सबै समूह राताम्य
काठमाडौं । बिहिबार नेप्से १५ अंकले घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव १३ अंकले घटेर ३०७९ दशलव ८२ विन्दुमा कायम भएको छ । आज २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर किनबेच हुँदा...
गुडबिल फाइनान्ससहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से १५ दशमललव १३ अंकले गिरावट आएको छ । आज २ सय १७ कम्पनीको २६ करोड ४० हजार ३२ कित्ता शेयर खरिदबिक्रि हुँदा १० अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ...
लघुवित्तको लाभांश वितरणमा कडाई, राष्ट्र बैंकले दियो यस्तो निर्देशन
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले जथाभावी लाभांश वितरण गरेपछि नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा अंकुश लगाएको छ । राष्ट्र बैंकले संचालमा रहेका ७२ वटै लघुवित्तहरुको नाउमा परिपत्र जारी गर्दै लाभांश वितरणमा कडाई गर्ने जानकारी गराएको हो । राष्ट्र बैंकका...
अर्थमन्त्रालयद्धारा बोर्डलाई ३ दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई तीन दिनभित्र स्पष्टिकरण बुझाउन अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विभिन्न सञ्चार माध्यमहरुमा बोर्डसँग सम्बन्धित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै तीन दिनभित्र स्पष्टिकरण बुझाउन माग गरेको हो । बोर्डका अध्यक्ष...
फेरी ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदै छ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा ३ सयले बढ्को छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको छ । बुधबार भने छापावाला सुनको मूल्य ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहको थियो ।...
स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले एक सूचना सार्वनिक गर्दैै संस्थापक शेयर खरिदका लागि संस्थापक शेयरधनिहरुबाट आवेदनको माग गरेको हो । कम्पनीका केही संस्थापक शेयरधनिले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका...



















