२९ कम्पनीको शेयरमा सकारात्मक सर्किट, फाइनान्स र हाइड्रोपावरकाले कमाउँदा कसले गुमाए ?
काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर किनबेच भएको छ । नेप्से ८७.६३ अकंले बढ्दा कारोबार पनि ४ अर्ब माथि भएको छ । साताको दोस्रो दिन र्गाखाज फाइनान्स, बेष्ट फाइनान्स,...
सिद्धार्थ बैंकले ल्यायो अनलाइनमार्फत मुद्दती खाता खोल्न सुविधा
काठमाडौं । सिद्धार्थ बैंकले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ ।यसका लागि ग्राहकहरुले बैंकको इजीबैंक प्लाटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दति खाता खोल्नका...
यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी
काठमाडौं । नेप्से ६९ दशमलव ५१ अंकले घटेर २५८७ दशमलव ४५ विन्दुमा कायम भएको छ। आज २ सय १८ कम्पनीको शेयर सूचीकृत हुँदा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ९६ करोड रुपैयाँ...
जीवन बीमा गर्दै हुनुहुन्छ ? पहिले बीमाको बारेमा बुझ्नुहोस्।
काठमाडौं । नेपालीहरुको महान चाडको सुरुवात सबैको घरदैलोमा सुरु भईसकेको छ। बडादशैंको बिशेष बडामहाजनबाट भोलिदेखि टिकाको अन्तिम दिनसम्म दशैंको रैनक छाउनेछ ।बिजया दशमीमा आफ्नो घर परिवारमा टीका लगाएका नेपालीहरुले अब एकादशीदेखि आफन्तको घरमा टीका थाप्न पुग्ने गरेका छन् ।...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुने, २० लाख बढीको हात खाली
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार (भोलि) बाँडफाँट हुने भएको छ। कम्पनीको प्रि अलटमेन्ट हिजो सम्पन्न भएको थियो । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको...
भदौ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले साढे ६ अर्ब रुपैयाँ माथि प्रथम बीमाशुल्क, कुन कम्पनीको कति ?
काठमाडौं । भदौ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले साढे ६ अर्ब रुपैयाँ माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।...
जोन डीयरद्धारा ५० एचपी एमएफडब्लुडिको ट्रयाक्टर नेपालमा सार्वजनिक
काठमाडौं । अमेरिकाको डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लिले ५० एचपी फोर हवील ड्राइभ नया ट्रयाक्टर नेपालमा ल्याएको छ । कम्पनीले एक समारोहको बीच जोन डीयरको दशौं हजार नम्बरको ट्रयाक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको थियो ।...
गोर्खाज फाइनान्सका बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको आर्थिक बर्ष २०७६/७७ को २६ औ साधारण सभा होटल क्राउन इम्पेरियलमा सम्पन्न भएको छ। सो साधारण सभावाट नयाँ संचालन समितीहरु चयन भएका छन् । संस्थापक शेयरधनी तर्फ प्रेम बहादुर सापुङ, डेकिन्द्र कुमार राई...
न्यादी हाईड्रोपावरको आईपीओमा २३ लाख बढीको आवेदन, अन्तिम तथ्याङ्क आउन बाँकि
काठमाडौं । न्यादी हाईड्रोपावरको आईपीओ निष्काशन भएको अन्तिम दिनसम्ममा २३ लाख ५७ हजार १ सय ६६ जनाले आवेदन दिएको छ ।अन्तिम तथ्याङ्क भने आउन बाँकि रहेको कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ ।२९ करोड ९४ लाख ७७ हजार ६ सय...
कुमारी क्यापिटलले चाडपर्वलाई लक्षित गरी ल्यायो निशुल्क डिम्याट खाता खोल्ने सुविधा
कुमारी क्यापिटलको चाडपर्वको अवसरलाई मध्यनजर गर्दैं नयाँ योजना ल्याएको छ। कम्पनीका अनुसार सरकारको ’एक नेपाली एक डिम्याट खाता’ अभियान अन्तर्गत निशुल्क हितग्राही खाता खोल्न सकिनेछ। डिम्याट खाता सम्बन्धि समस्यामा रहेक खातावालले समेत यो योजनाबाट लाभान्वित हुने अपेक्षा कम्पनीले गरेको...
नेशनल लाइफ मंगलसेन शाखाको अभिकर्ता भेला, अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंगलसेन शाखाले अभिकर्ता भेला, अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नयाँ अभिकर्तालाई प्रोत्साहन र पुराना अभिकर्तालाई सम्मान दिने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गरेको थियो । साथसाथै कम्पनीको मंगलसेन शाखाले पञ्चदेवल...
नेपाल लाइफद्धारा घातक रोग वापतको बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको कोटेश्वर शाखाबाट प्रविण गौलीले २०७७ पौष १५ गते ६ लाखरुपैयाँको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत निजले बीमाशुल्क वापत एक हजार पचास...
४ कम्पनीको लिलामी शेयरमा आवदेन दिन आज अन्तिम दिन
काठमाडौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको २ वाणिज्य बैंक सहित ४ कम्पनीको लिलामी शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियलको स्वामित्वमा रहेको प्रभु बैंक लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रामिण विकास लघु्वित्त र...
नेप्सेमा १०४ अंकको उछाल, कारोबार ६ अर्बमा सीमित
काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा आज भारी उछाल देखिएको छ । मंगलबार दिनभरीको उतारचढावका बीच १३ अंकले बढेको नेप्से बुधबार १ सयभन्दा बढी अंकले बढेको हो ।राष्ट्र बैंकले बैंकहरुको ब्याजदरमा हस्तक्षेप गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको...
राष्ट्र बैंकद्वारा दशैंका लागि नयाँ नोट वितरण आजबाट सुरु, कहाँ कहाँ पाइन्छ नोट ?
काठमाडौं । दशैं लगायतका राष्ट्रिय पर्वका लािग नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीयय कार्यालय तथा निजि तथा सरकारी बाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा मिलाएको राष्ट्र बैंकले जनाएको छ...
राष्ट्र बैंकद्वारा चाड पर्वका लागि नयाँ नोट वितरण सुरु, कसरी लिने दशैंमा नयाँ नोट ?
काठमाडौं । दशैं भन्ने वित्तिकै आम मानिसको मष्तिस्कमा टीका जमरा लगाउने र नयाँ नोट दक्षिणा लिने भन्ने कुरा आउँछ । नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष दशैंभन्दा अगाडि नै नयाँ नोट वितरण गर्ने गर्दछ । यस वर्ष बैंक तथा वित्तीय...
कोरोना महामारीका कारण रोजगारी गुमाएका र गरीब तथा विपन्न परिवारलाई १० लाख रुपैयाँ अनुदान
काठमाडौं । सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आयआर्जनहरुका लागि गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार नगद अनुदान दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् ।कोभिड–१९ का...
नेशनल लाइफबाट एमडिआरटी बिजेताहरु असोज १ गते पोखरामा भेला हुँदै, भव्य सम्मान तथा प्रशिक्षण दिइने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय फोरम एमडिआरटी बिजेताहरु तथा टप एजेन्सीहरु आगामी असोज १ गते पोखरामा भेला हुँदैछन् । कम्पनीले सन् २०२१ का लागि एमडिआरटी बिजेताहरुको लागि भव्य सम्मान तथा प्रशिक्षण कार्यक्रममा सहभागी...
साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रबद्र्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहका बीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज...
गणपति लघुवित्तले ४ पदका लागि कर्मचारी माग्यो
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मच्ँँरी माग गरेको छ । लघुवित्तले शाखा, क्षेत्रीय र केन्द्रीय कार्यालयका लागि ४ पदका लागि कर्मचारी माग गरेको हो । लघुवित्तले क्षेत्रीय प्रबन्धक।कनिष्ठ अधिकृत, शाखा प्रबन्धक र प्रशिक्षार्थी सहायक पदका लागि केही...

















