सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको चौथो संस्करण मंसिर १८ गते शुक्रबारको दिन होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ३१,००० अभिकर्ताहरु मध्ये कार्यक्रममा आर्थीक...
स्वाभिमान लघुवित्तको साधारण सभा पुस ८ गते, बुक क्लोज कहिले ?
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको पांचौ वार्षिक साधारण सभा पुस ८ गतेका लागि बोलाएको छ । सभा वित्तीय संस्थाको केन्द्रिय कार्यालयबाट दिउँसो १ बजे अनलाइन मार्फत बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...
यूनियन लाइफको स्वतन्त्र विज्ञ संचालकको राजिनामा स्वीकृत, दिगम्बर झा बने नयाँ संचालक
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र विज्ञ संचालक देबी प्रसादले राजीनामा दिएका छन् । नेप्सेमार्फत एक सूचना जारी गर्दै कम्पनीले आज यस्तो जानकारी दिएको हो । सोमवार सम्पन्न संचालक समितिको बैठकले शर्माले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको...
नेप्से २१ अंकले घट्दा ४ अर्ब माथिको शेयर कारोबार
नेप्से २१ दशमलव ५१ अंकले घट्दा २६२९ दशमलव ९८ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७८ लाख २५ हजार ४ सय ७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास...
लोकसेवा आयोगले ठूलो सङख्यामा रोजगारी खुलायो, पुस ४ गतेसम्म आवेदन दिन पाइने
काठमाडौं । काठमाडौं प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि १०१ जनाका लागि रोजगारी खुलाएको छ । आयोगले पाँचौ तहमा खुला र समावेशीतर्फ रेडियोग्राफरदेखि लेखापालसम्मका पदमा जागिर खुलाएको हो । आयोगले अन्तिम मिति पुस ४ गतेसम्मका लागि तोकिएको छ ।यस...
कृषि क्षेत्रको व्यावसायीकरण: कृषि कर्जाको महत्व, सम्भावना र चुनौती
परिचय ‘कृषि मूलश्च जीवनम्’ नारा बोकी निम्न गरिबबाट मध्यम गरिब देशको श्रेणीमा उक्लन सफल नेपाल कृषिबाटै समृद्धि लक्ष्य पहिल्याउने रणनीतिमा छ । हुन त निम्न तहको आर्थिक वृद्धिसँगै ग्रामीण जनसंख्याको बाहुल्यता, गरिबीको उच्च दर र निर्वाहमुखी कृषि नेपालका प्रमुख...
दाङको मुर्कुटीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बिस्तार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप एक शाखारहित बैंकिङ सेवा बिस्ता गरेको छ । दाङ जिल्लाको बंगलाचुली गाउँपालिका मुर्कुटीमा नयाँ शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको हो । उक्त शाखा रहित बैंकिङ सेवा संचालनका लागि स्थानीय ब्यवसायी होति...
२२% लाभांश पारितका लागि नेरुडे लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोजको मिति तय
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभा पुस १० गते बोलाएको छ । सभा गर्ने स्थान र समय भने उल्लेख गरेको छैन । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ दशमलव ४९ प्रतिशत...
१९ जीवन बीमा कम्पनीले खडा गरे ऐतिहासिक सवा चार खर्बको बीमा कोष, अर्थतन्त्रको मेरुदण्ड बन्दै जीवन बीमा
काठमाडौं । हेर्दा र झट्ट सुन्दा अपत्यारिलो लाग्न पनि सक्छ । सामान्य रुपमा हेर्दा जीवन बीमालाई कसैले पनि वास्ता गरेको पाइदैन । तर, नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरु विस्तारै देशको अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेका छन् । बैंकहरुको कूल निक्षेपमा...
भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई अर्थमन्त्री जनार्दन शर्मा आग्रह
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन्। पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको...
२५ प्रतिशत बोनस वितरण गर्ने प्रस्तावसहित स्वरोजगार लघुवित्तको साधारण सभा आज
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभा कात्तिक २७ गते आज हुदैछ । सभा आज बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ । उक्त सभाले गत बषको मुनाफाबाट २५...
प्रभु बैंक पेश गर्यो स्पष्टिकरण, शेयर कारोबार फुकुवा
प्रभु बैंक लिमिटेडले नेप्सेलाई स्पष्टिकरण बुझाएको छ । बैंकले स्पष्टिकरण बुझाएसँगै नेप्सेले बैंकको कारोबार पनि फुकुवा गरेको छ ।बैंकले नेप्सेलाई आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता व्यक्त गरेको छ । यसअघि बैंकको...
पाँच विकास बैंकले घोषणा गरे लाभांश, यी हुन् बुक क्लोज हुन बाँकी तीन विकास बैंक
काठमाडौं । नेप्सेमा सूचीकृत विकास बैंकहरुले लाभांश घोषणा गर्ने क्रम बढ्दै छ । पाँच विकास बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्। यी मध्ये मुक्तिनाथ विकास बैंक, शाईन रेसुंगा र लुम्बिनी विकास बैंकको बुक क्लोजको मिति तय हुन अझै बाँकि रहेको...
अब एटिएमबाट कार्डबिनै एनआईसी एशिया बैंकबाटै रकम झिक्न मिल्ने
एनआईसी एशिया बैंकले बैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद झिक्न सक्ने सुविधा ल्याएको छ । बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर सेवाग्राहीले प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन् । साथै यस सुविधा मार्फत बैंकको...
राखेपको सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कात्र्तिक १६ गते (मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा...
तीन जीवन बीमा कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदै ?
काठमाडौं । नेप्सेमा हालसम्ममा तीन जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत १२ वटा जीवन बीमा कम्पनीमध्ये ३ जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् । रिलायन्स लाइफ, सूर्या लाइफ...
जाजकोटको भेरी नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न, कृषि बीमाको लागि कम्पनी थप गर्न कृषकको माग
काठमाडौं। जाजकोटको भेरीे नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भेरीे नगरपालिका उपमेयर भावना भण्डारीको उपस्थितीमा वडा...
क्षत्रपाटी निःशुल्क चिकित्सालयमा अत्याधुनिक ल्याब सेवा शुभारम्भ, मोबाईलमै रिर्पोट हेर्न पाईने
काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक चौबिसै घण्टा ल्याब सेवा (प्रयोगशाला) शुभारम्भ गरेको छ।आज एक कार्यक्रमको आयोजना गर्दै बागमती प्रदेश सभाका सांसद बसन्त मानन्धरको प्रमुख आतिथ्यतामा समुदघाटन कार्यक्रम सम्पन्न गरेको हो । विसं २०१३ साल स्थापित...
युनिलिभर नेपालको साधारणसभा आज, नगद लाभांश प्रस्ताव मुख्य
काठमाडौं । युनिलिभर नेपालले कात्तिक ११ गते (आज ) वार्षिक साधारण सभा हुँदैछ । कम्पनीले सभा भिडियो कन्फरेन्समार्फत अपरान्ह ३ः४५ मा गर्ने भएको हो । सभाले प्रतिशेयर ६ सय ५० रुपैयाँका दरले नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।...
प्रभु लाइफ इन्स्योरेन्सको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स भैरहवा शाखाले बीमा जनचेतनाका अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको भैरहवा शाखाका प्रबन्धक कमलेश्वर अग्रहरीको सभापतित्वमा भएको कार्यक्रममा शाखाले कम्पनीका प्रदेश प्रमुख कृष्णकुमार पुरीलाई स्वागत गरेको थियो । कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई प्रदेश प्रमुख...


















