मिर्मिरे लघुवित्तले बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । मिर्मिरे लघुवित्तले बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । लघुवित्तले ९ दशमलवल १९ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको हो । गत चैत ८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा...


पुराना शेयरधनीलाई लाभांश लिन बोटलर्स नेपालको अनुरोध

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले पुराना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीको २०७२ पुष २८ गते सम्पन्न २९ औ वार्षि साधारण सभाबाट पारित लाभांश सम्बन्धित शेयरधनीरुले वा...


आज लघुवित्त कम्पनीकाले कमाए, हाइड्रोपावर कम्पनीकाले गुमाए

काठमाडौं । आज २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर किनबेच गर्दा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा सिभिल लघुवित्त वित्तीय संस्था रहेको...


बीमा समितिद्धारा जलेश्वर नगरपालिकामा ‘स्थानीय तहसँग बीमा समिति’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा समितिले प्रदेश नं २ को जलेश्वर नगरपालिका पुगेर जनप्रतिनिधि र विभिन्न पक्षहरू तथा स्थानियवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार जलेश्वर नगरपालिकाका स्थानीय तहसँग बीमा समिति’ विषयक अन्तरक्रिया कार्यक्रम प्रमुख राम शंकर मिश्रको प्रमुख आतिथ्यतामा...


मनकामना स्मार्ट लघुवित्तको आईपिओमा झण्डै १९ लाखको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओमा झण्डै १९ लाख बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज बिहान १०ः३० बजेसम्ममा १८ लाख ९६ हजार ९ सय २२ जना आवेदकबाट २ करोड ४८ लाख ४५ हजार ३ सय ६० कित्ताको...


५ कम्पनीको शेयरमा सर्किट लाग्दा कुनले कमाए र गुमाए ?

काठमाडौं । नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँको कारोबार भएको छ । आज पाच वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको...


नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल प्रदान गरिने

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको संचित नाफाबाट १ (एक) प्रतिशत थप प्रतिफल दिने भएको छ । अवकाश कोष संचालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार...


सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कर्मचारी मागको सूचना सच्चायो

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले असार ८ गते जारी गरेको कर्मचारी माग सम्बन्धी सूचना सच्चाएको छ । कम्पनीले उक्त कर्मचारी माग गरेको सूचनामा दुई कलेजको मात्रै योग्याता पुगेका इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको थियो । उक्त बिषयमा आलोचना...


राष्ट्रिय बीमा संस्थानको कारोबार तीन दिन बन्द हुने

काठमाडौं । राष्ट्रिय बीमा संस्थान असार १६ (वुधवार) देखि तीन दिनका लागि कारोबार बन्द हुने भएको छ । संस्थानले एक सूचना जारी गर्दै असार १८ गतेसम्ममा डाटा माईग्रेसनको कार्य हुने भएको कारण ३ दिनका लागि संस्थानको सम्पूर्ण कार्यालय बन्द...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । धनगढी स्थित सरोज मेडिकल हलकी बिमित सावित्रीको परिवारलाई ४३ लाख ७७ हजार ५५ रुपैयाँ हस्तान्तरण गरेको हो । कोरोनाका कारण गत वैशाख २८ गते निधन...