हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ १४ गते बुकक्लोज गर्दैछ।आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश...


सर्वोच्चमा आफुविरुद्धको सुनुवाई प्रभावित पार्न गभर्नर अधिकारीले गरे चलखेल, पेशी सूचीमा केरमेट

काठमाडौं । शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई प्रभावित पार्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चलखेल गरेका छन् । उनले चलखेल गरेर मंगलबारको पेशी साप्ताहिक सूचीबाट हटाउने प्रयत्न गरेकामा उत्प्रेषणको मुद्दा भएका कारण पुनः पेशी...


नेपालगन्जबाट काठमाडौं आउदै गरेको बस दाङमा राप्ति नदिमा खस्यो १२ जनको मृत्यु

काठमाडौं । नेपालगन्जबाट काठमाडौ आउदै गरेको यात्रुबाहक बस गएराति दाङस्थित राप्ति नदिमा खसेर दुर्घटनाग्रस्त हुँदा कम्तिमा एक दर्जन मानिसको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको...


२० मध्ये कति वाणिज्य बैंकहरुले गरे लाभांश घोषणा ?

हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष २०७९र८०को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।२० वटा वाणिज्य बैंकमध्ये यी बैंकह्रुले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, सिटिन्स बैंक, सिद्धार्थ...


कतिमा खुल्यो हिमालयन रिको पहिलो कारोबार?

काठमाडौं । नेप्सेमा हिमालयन रिइन्सुरेन्स लिमिटेडको शेयर कारोबार सुरु भएको छ । सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले यसको पहिलो...


१० हजार मेगावाट विद्युत निर्यात सम्झौताको इप्पानले गर्यो स्वागत, ’सरकारले सहजीकरण गरे ५ वर्षमै १० हजार मेगावाट उत्पादन’

काठमाडौं । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत व्यापार सम्झौताको इप्पानले स्वागत गरेको छ । आइतवार काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरी इप्पानले उक्त सम्झौताको स्वागत गरेको हो ।सन १९७१...


१० हजार मेगावाट विद्युत निर्यात सम्झौताको इप्पानले गर्यो स्वागत, ‘सरकारले सहजीकरण गरे ५ वर्षमै १० हजार मेगावाट उत्पादन’

काठमाडौं । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत व्यापार सम्झौताको इप्पानले स्वागत गरेको छ । आइतवार काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरी इप्पानले उक्त सम्झौताको स्वागत गरेको हो । सन...


मसिंर महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १२ अर्बमाथि, कसको कति ? (विवरणसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा १२ अर्ब ३१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको विवरण अनुसार १४ जीवन बीमा कम्पनीहरुले कुल दुई अर्ब ३४...


तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा पुस २४ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

तारागाउँ रिजेन्सी होटल्सको मंगलबार पुस २४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११...


२ युवाको मुत्युपछि गृहमन्त्रालयले भन्यो-अप्रत्याशित घटना

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)को फाराम भर्न नपाएको भन्दै आन्दोलित युवाहरुमाथि प्रहरीको बल प्रयोगले दुई जनाको मृत्युको घटनालाई गृहमन्त्रालय अप्रत्याशित भनेको छ । आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका २३ वर्षीय सुजन राउत र अछामका २१ वर्षीय वीरेन्द्र...


प्रिमियम आइपीओ जारी गर्ने अन्तिम निर्णय बोर्डको हातमा हुन्छ भन्दै पन्छिए बीमा प्राधिकरणका अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऐनमा भएको व्यवस्था अनुसार नै बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको जानकारी जवाफ दुई नियामक सस्थाले दिएको छ। आज अर्थसमितिमा धितोपत्र बोर्ड सम्बन्धि सोधिएको प्रश्नमा नेपाल धितोपत्र बोर्डका प्रवत्ता मुक्तिनाथ श्रेष्ठ र नेपाल...


नबिल बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नविल बैंक लिमिटेडको ३९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा आज आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत नगद...


युनिभर्सल पावर कम्पनीको लाभांश घोषणा, बुकक्लोज र साधारण सभा कहिले ?

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको ८.५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५ प्रतिशत...


राधी विद्युतको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २९ गते, आइतबार, आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा साधारण सभा बोलाएको छ।...


शिवम् सिमेन्टको लाभांश घोषणा, बोनस र नगद कति ?

शिवम् सिमेन्टले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४।२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...


प्रभु महालक्ष्मी लाइफको शेयर कारोबार भोलि मंगलबारबाट खुल्दै, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । मर्जरपछि बन्द रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर भोलि मंगलबारदेखि नेप्सेमा कारोबा हुने भएको छ । मर्जरपछि प्रभु महालक्ष्मी लाइफको नाममा नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा सूचिकृत भएको साविकको प्रभु लाइफ र सूचिकृत नभएको महालक्ष्मी लाइफ...


कुमारी बैंकले शेयरधनीलाई लाभांश नदिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै, बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि नेपाल...


महालक्ष्मी विकास बैंकले ब्याजदर घटायो

महालक्ष्मी विकास बैंकले ब्याजदर घटाएको छ । बैंकले आज मंसिर २८ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.३० प्रतिशतदेखि अधिकतम ६.३० प्रतिशतसम्म प्रदान गर्ने भएको छ ।...


हालसम्म १२ बैंकले गरे लाभांश घोषणा, कुनको कति ? (सूचीसहित)

काठमाडौं । हालसम्म नेपालमा सञ्चालित १२ वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरेकामध्ये एनआइसी एशिया बैंकले सबैभन्दा बढी लाभांश घोषणा गरेको हो । बैंकले...


गरिमा बैंकको ब्याजदर घट्यो

काठमाडौं । गरिमा बैंकले आज सूचना प्रकाशित गरेर ब्याजदर घटाएको जनाएको छ । बैंकहरुले घटाएको ब्याजदर आजैदेखि लागू हुनेछ । बैंकले आज सूचना जारी गर्दै व्यक्तिगत मुद्दति निक्षेपको १ वर्ष भन्दा माथिको मुद्दति निक्षेपका लागि अधिकतम ९.४० प्रतिशत दिने...