रामग्राममा ७५ अर्बको घोटाला काण्ड मच्चाइदै, प्राइभेट कम्पनीमार्फत करिब ४०० घर बस्ती उठिबास

काठमाडौं । राज्यसत्तामा पहुँच हुनेले देशका महत्वपूर्ण स्रोत साधन लुटपाट मच्चाउनु नेपालको लागि नयाँ होइन । पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिका वडा नं ७ उदैनी करिब ४०० घर परिवारलाई उठिबास लगाएर ७५ अर्ब रुपैयाँको घोटाला काण्ड मच्चाउन लागिएको तथ्य बीमापोष्टले...


१५ लघुवित्त कम्पनीले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५५ लघुवित्त कम्पनीहरूमध्ये हालसम्म १५ कम्पनीले गत आर्थिक वर्ष २०७९।८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । हालसम्म युनिक नेपाल लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय...


समाज विकासको आधार बीमा

बीमा भन्नेबित्तिकै जोखिमसँगसँगै जोडिएर आउँछ । जोखिम बाँडफाँट गरेर बीमितलाई संरक्षण दिने कार्य सामान्य अर्थमा बीमा हो । संसारमा दुई किसिमका जोखिम छन् । पहिलो प्राकृतिक कारणबाट उत्पन्न हुने जोखिम जस्तो, बाढी, पहिरो, भुकम्प, ज्वालामुखि, हुरी, हिमपात, खडेरी, महामारी...


रिलायबल नेपाल लाइफद्वारा ३१ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु वापतको दाबी रकम भुक्तानी गरेको छ। कम्पनीले बीमितको घरमै पुगरे एक कार्यक्रमको आयोजना गरी दाबी भुक्तानी गरेको हो। कम्पनीले रुपन्देही सैनामैना नगरपालिकाका अनिल कुमार चौधरीको ४० वर्षको उमेरमा ह्रदयघातबाट निधन भएपछि परिवारलाई...


अर्थ समितिले राष्ट्र बैंकसँग मौद्रिक नीतिको बिषयमा छलफल गर्ने, यसै साता मौद्रिक निति आँउछः राष्ट्र बैंक

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्ने भएको छ ।उक्त बैठकको कार्यसूचीको पहिलो नम्बरमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धीको अवस्था सम्बन्धमा छलफल गर्ने उल्लेख छ। त्यस्तै दोस्रो नम्बरमा नेपाल...


अभिकर्ता र सर्भेयरलाई समावेश नगरी बनाइएको ड्राफटमा दबाब बढ्न थालेपछि प्राधिकरणले फकाउन राख्यो पाँच तारेमा कार्यक्रम

काठमाडौं । अभिकर्ता र सर्भेयर नराखी बनाइएको ड्राफटमा दबाब बढ्न थालेपछि प्राधिकरणले फकाउन पाँच तारेमा कार्यक्रम राखेको छ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनी र बीमा सर्भेयर एकअर्काका परिपूरक भएकाले दुबै संस्थाले सानातिना समस्याहरू समाधान गर्दै विश्वसनीय ढङ्गले...


कालिमाटीमा आजको तरकारीको मूल्यः स्कुस १० रुपैयाँ, काउली ८ रुपैयाँ केजी

काठमाडौं । कालिमाटीस्थित तरकारी होलसेल मार्केटमा घिरौला, प्याज लगायतका हरियो तरकारीको मूल्य बृद्धि भएको छ भने स्कुसको मूल्य घटेको छ । हिजो न्युनतम १५ रुपैयाँमा बिक्री भइरहेको स्कुस आज १० रुपैयाँमा झरेको छ । त्यस्तै, काउली हिजोकै मूल्य अर्थात...


महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्न समझदारी

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी...


बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा त्रिवेणी गाउँपालिकाामा अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेशको आयोजनामा त्रिवेणी गाउँपालिका, जुगार रोल्पासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणको लुम्बिनी प्रदेशका प्रमुख पूर्ण बहादुर थापाको सभापतित्व कार्यक्रममा सम्पन्न भएको हो । त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा मगर...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजावी सुनको...


युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (मंसिर १२ गते) बुक क्लोज गर्दैछ । अर्थात् आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको साधारण सभाका...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा भूकम्प भावित क्षेत्रको राहतको लागि राहत सामाग्री उपलब्ध

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार राती जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित जनताका लागि राहत सामाग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले १० लाख रुपैयाँ बराबरको राहत सामाग्री उपलब्ध गराएको छ । कम्पनीका कर्णाली...


आज कुकुर तिहार, आजै अपरान्ह लक्ष्मी पुजा गरिँदै

काठमाडौं । यस वर्षको तिहारको आज दोस्रो दिन । आज विहान घरघरमा कुकुर तिहार मनाइदैछ । आजको दिनलाई नरक चतुर्दशी भनिन्छ । आज कुकुरको पुजाआज गरी, मिष्ठान्न खाने कुरा दिएर कुकुरको पुजा गरिन्छ । कुकुरलाई इमान्दार जनावरको रुपमा लिइन्छ...


नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण छःअर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । मंगलबार मन्त्री डा। महतले त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै भन्नुभयो, ‘मंगलादेवीको नाममा बर्थिङ सेन्टर स्थापना हुनु खुशीको कुरा हो । नेपाल–भारत...


ज्योतिषहरुले पहिला नै गरेको थिए भूकम्पको भविष्यवाणी, ज्योतिष डा. सुनिल सिटौलाको त्यो स्टाटसमा के थियो ?

काठमाडौं । भूकम्प ‘विज्ञान’ले समेत पूर्वानुमान गर्न सक्ने चिज होइन । आजसम्म ‘विज्ञान’ले पत्ता लागउन नसकेका थुप्रै चिजहरु मध्ये भूकम्प पनि पर्दछ । तर, हिजो मध्यराति गएको भूकम्पको पूर्वानुमान नेपालका केही ज्योतिषहरुले एक साताअघि नै गरिसकेको तथ्य फेला परेको...


दुई कम्पनीकोे प्रमोटर शेयरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । दोस्रो बजारमा शेयर कारोबारको अन्तिम दिन पनि नेप्से राताम्मे हुँदै बन्द भएको छ। नेप्से ओरालो लाग्दा आशा लघुवित्त र प्राईम कर्मशियलको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सोनापुर, सोल्टि होटल,हाथवे, सानिमा जिआईसी, नबिल बैंक, साल्ट टेडिङ,...


सोनापुरको शेयर प्रिमियम मूल्य तल हुँदा पनि झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ? 

काठमाडौं । नेप्सेमा सुधार संकेत देखिदै बन्द हुँदा अन्त्यमा राताम्मे हुँदै बन्द भएको छ। सोनापुरको शेयर मूल्य आज सर्वाधिक बढेको छ । प्रिमियम मूल्य तल नै गएर कम्पनीको शेयर मूल्य बन्द भएको छ। त्यस्तै, आशा लघुवित्त, हाथवे, सिटिजन लाइफ, रिलायबल...


सूर्यज्योति लाइफ सहित आज यी कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन घटेर हिजो झिनो अंकले बढेको बजार आज पुन घटेको छ ।बजार घट्दा आज सूर्यज्योति लाइफको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, स्टान्डर्ड च्याटर बैंक, नबिल बैंक, सिद्धार्थ बैंकको प्रमोटर शेयर, शिवम सिमेन्टस, साल्ट टेडिङ, हिमाल...


ट्राफिक चेक जाँचमा परे नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने

काठमाडौं । अब ट्राफिक चेक जाँचमा सवारी चालक र ट्राफिक प्रहरी दुबैलाई सजिलो हुने भएको छ । नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको विवरणलाई समेत चेकजाँचका क्रममा मान्यता दिन थालिएपछि केही राहत हुने भएको हो । नागरिक एपमा विवरण अद्यावधिक...


चन्द्रग्रहण भोलि लाग्ने

आश्विन शुक्ल पूर्णिमामा कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । यो सालको एउटामात्र चन्द्रग्रहण शनिबार लाग्ने राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो यो बर्षको एउटामात्र चन्द्रग्रहण भोलि लाग्ने ४ः१९...