महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग
काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक...
मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो। लघुवित्तले १ करोड २३ लाख...
आर्थिक क्षेत्रमा कलम चलाउने महिलाहरुको क्षमता वृद्धि विकासमा फेजा ठुलो महत्व पुराउने छ भन्ने विश्वास लिएको छुः अर्थमन्त्री
काठमाडौं । आर्थिक क्षेत्रमा कलम चलाउने महिलाहरुको क्षमता वृद्धि विकासमा फेजा ठुलो महत्व पुराउने छ भन्ने विश्वास लिएको छआर्थिक महिला पत्रकार संघ (फेजा) ले सोमबार एक कार्यक्रमका बिच आफनो औपचारिक उद्घाटन गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतको प्रमुख...
दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने
काठमाडौं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।...
नक्कली सर्टिफिकेट पेश गरी अनुसन्धान अधिकृत बनेका बुढाथोकीविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौं । नक्कली सर्टिफिकेट पेश गरी सार्वजनिक पदमा नियुक्ती लिएको आरोपमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्युठानमा अनुसन्धान अधिकृत पदमा कार्यरत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बुढाथोकीको सर्टिफिकेट छानविन गर्न अख्तियारमा निवेदन परेपछि सर्टिफिकेट छानविन...
साविक प्रभु र महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, कुन योजनामा कति ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट प्रभु महालक्ष्मी लाइफको वित्तीय विवरण स्वीकृत भएसँगै साविकको प्रभु र महालक्ष्मी लाइफ कम्पनीले नयाँ बोनशदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८।२०७९ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बीमाङ्कीय प्रतिवेदन...
सोनापुर सिमेन्टको आइपीओको नतिजा यी साईटबाट हेनुहोस्
सोनापुर सिमेन्टले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने...
दशैं, तिहार लक्षित सुपथ मूल्यका पसल खुले, मंसिर ३ गतेसम्म चल्ने
काठमाडौं । सरकारले दशैं, तिहार, छठलगायत ठूला चाडमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबार (आज)देखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध...
इजरायलमा हमास विद्रोहीहरुको हमलामा परेर ९ जना नेपाली घाइते
इजरायलमा शनिबार बिहान भएको हमास विद्रोहीहरुको हमलामा परेर ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार १४ जना नेपाली कार्यरत एक कृषि फार्ममा...
नेप्सेको सुचिकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन आग्रह
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई असोज मसान्त भित्र नै नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सले धितोपत्र सूचीकरण विनियमावली बमोजिम आर्थिक वर्ष ०८०।८१ को धितोपत्रको बार्षिक नवीकरण शुल्क बुझाउ आग्रह गरेको हो । नेप्सेले...
नेपाल बैंकका सिईओ कृष्णबहादुर अधिकारी आगामी साताबाट बाहिरिदै, कार्यकाल थप गर्ने सहमतीमा छैन बोर्ड
काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी आफनो कार्यकाल सकिएसँगै बाहिरिने भएको छ । चार बर्षे कार्यकालसकिएसँगै अधिकारी बैंकबाट बाहिरिने भएका हुन्। उनलाई दोहोराउने पक्षमा बोर्ड यो पटक छैन । विभिन्न विवादका कारण उनको कार्यकाल दोहराउने पक्षमा...
प्राइम कमर्सियल बैंकको बार्षिकोत्सको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
प्राइम कमर्सियल बैंकले आफ्नो १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको होे । कार्यक्रममा कुल ५१ जना रक्तदान गरेका...
दोहोरो अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १९ अंकले घटेर २०१० को विन्दुमा कायम भएको छ । आज ९० लाख ३ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजारको कारोबार भएको छ...
दोहोरो अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १९ अंकले घटेर २०१० को विन्दुमा कायम भएको छ । आज ९० लाख ३ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजारको कारोबार भएको छ...
बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो?: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।...
लाभांश घोषणाको तयारीसँगै बैंकहरुको शेयरमूल्य बढ्यो, कुनको कति ) (सूचीसहित)
काठमाडौं । सञ्चालित वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । बैंकहरुले लाभांश घोषणा गर्न थालेसँगै शेयरमूल्यमा पनि बृद्धि भएको हो । हालसम्म माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक र सिटिजन्स बैंकले आफ्ना लगानीकर्तालाई...
युनिक नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो । संस्थाले आफ्ना शेयरधनीलाई बोनस र नगद (कर प्रयोजनार्थ) गरी कुल २० प्रतिशत लाभांश वितरण...
सन नेपाल लाइफको विरगंज शाखाद्धारा बाल दिवसको उपलक्ष्यमो बिद्यार्थीलाइ टफी प्रदान
काठमाडौं। । सन नेपाल लाइफको विरगंज शाखाले बाल दिवसको उपलक्ष्यमा सामादायिक बिद्यालयका बालबालिकाको सामुदायिक बिद्यालय प्रतिको आर्कषक बढाउनको लागि सो बिद्यार्थीलाइ टफी प्रदान गरि बिभिन्न पाठय सामाग्री बितरण गरेको छ । बिरगंज शाखाले शाखा प्रबन्धकको अगुवाइमा श्रीराम जानकी अधारभुत...
८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य ह्वातै घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलाले ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार...
कामना सेवा विकास बैंकका सिइओ दिनेश थकालीलाई नै कम्पनी सचिवको जिम्मेवारी
काठमाडौ । कामना सेवा विकास बैंकले सिइओ दिनेश थकालीलाई नै कम्पनी सचिवको जिम्मेवारी दिएको छ । यही भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले थकालीलाई कम्पनी सचिवमा पनि नियुक्ति गरेको हो । थकाल २०८० बैशाख १४ गते बैंकको सीइओमा...



















