दोस्रो त्रैमाससम्म लिवर्टी माइक्रो लाइफको नाफा ८२ लाख
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । त्यस्तै यही अवधिमा कम्पनीको महाविपत्ती कोषमा १० लाख...
अब प्रतिनिधि सभा सदस्यहरुलाई विद्युतीय हाजिर व्यवस्था गरिने
काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिने भएको छ । अहिले संघीय संसद् सचिवालयले सांसद्हरुको औँठाछाप लिने काम गरिरहेको छ । आगामी फागुन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकसम्म विद्युतीय हाजिरीको काम सक्ने तयारी रहेको संसद्...
७ महिनामा साइबर अपराधका १३ हजार ३३० उजुरी
काठमाडौं । चालु आर्थक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराध सम्बन्धि १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जाल सम्बन्धि ११ हजार ४२५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तिय अपराध १ हजार ९०५...
जीबी, रवि र छविको करामत-‘ठगी’ : ग्यालेक्सी टिभीका साझेदार पूर्वडीआईजी जोशीको शंखमूलस्थित घरमा प्रहरीको छापा
काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । प्रहरी परिसर काठमाडौंको टोलीले जोशीको शंखमूलस्थित घरमा छापा मारेको हो । जीबी राई जोडिएका पोखराको सूर्यदर्शन सहकारीसम्बन्धी कागजात तथा प्रमाण रहेको शंकामा प्रहरीले पूर्वडीआईजीको घरमा छापा...
युनाईटेड मोदीले हकप्रद शेयर निष्काशनको सूचना लुकाएर दुई दिनपछि मात्रै दियो नेप्सेलाई सूचना
काठमाडौं । युनाईटेड मोदीले हकप्रद शेयर निष्काशन गर्ने समाचार लुकाएर दुई दिनपछि नेप्सेमा जानकारी पठाएको छ। कम्पनीले माघ २२ गते बसेको बैठकले हालको चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारणसभामा पेश गर्न स्वीकृती दिएको जानकारी आयोगको...
अरुण चौधरीसहित तीनै जनालाई हाजिर जमानीमा छोड्ने आदेशको चौतर्फी विरोध
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा कब्जा प्रकरणमा पक्राउ परेका व्यापारी अरुणकुमार चौधरीसहितका आरोपीलाई २ दिन भित्र हाजिर जमानीमा छोड्न भनी काठमाडौं जिल्ला अदालतले गरेको आदेशको चौतर्फी विरोध भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले...
महिला लघुवित्तले लाभांश नदिने, सेयरधनी बने निराश
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले वित्तीय...
भारतीय बजेटमा नेपाललाई दिने अनुदान बढ्यो, २०२५/२५ मा ११ अर्ब पाउने
काठमाडौं । भारतले नेपाललाई दिने अनुदान संशोधन गरेको छ । नेपालका लागि भारतले आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु अर्थात् ११ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार सार्वजनिक गरेको भारतीय...
रानी जमरा कुलरिया आयोजनाबाट उत्पादन ४.७५ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडियो
काठमाडौँ । रानी जमरा कुलरिया सिचाइ आयोजनाको विद्युतगृह (४.७१ मे.वा.) बाट उत्पादन भएको विद्युत माघ १६ गतेदेखि राष्ट्रिय ग्रिडमा जोडिएको छ । यस केन्द्रबाट वार्षिक करिब ४२ गिगावाट हावर विद्युत उर्जा उत्पादन हुने अनुमान रहेको छ । १२ महिना...
वुद्धको समाधिस्थल भाडामा दिनेबारे लेखा समितिले सोध्यो पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषलाई स्पष्टीकरण
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गौतम वुुद्धको समाधिस्थल भाडामा दिनेबारे विभागीय मन्त्रालय र लुम्बिनी विकास कोषलाई स्पष्टीकरण सोधेको छ । समिति सचिव एकराम गिरीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोषको प्रधान कार्यालयलयलाई चिठी...
आज शहिदहरूले देखेका सपना र अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्य पूरा गर्न सङ्कल्प गर्ने दिन होः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन रहेको बताएका छन् । शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा उनले आजको दिन शहिदहरूले देखेका सपना र अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा...
एकल बीमा पोलिसीबाट पछाडि हट्दै बीमा कम्पनीहरु, एकल बीमा कारोबार १२ प्रतिशतले घट्यो (तथ्याङ्कसहित)
काठमाडौं । गत आर्थिक बर्षमा १ अर्ब १८ करोड रुपैयाँ एकल बीमाशुल्क शुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा घटाएको छ।चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ एकल बीमाशुल्क उठाएको छ।हाल सञ्चालनमा रहेका...
लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबिच २० मेगावाटको विद्युत आयोजना निर्माण गर्ने सम्झौता
काठमाडौं । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रो प्रा.लि. बीच कम्पनीको कास्की जिल्लास्थित सेती नदीमा २० मेगावाट क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । उक्त आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ ।...
अभियान लघुवित्तको सीइओमा तेजेन्द्र शर्मा लम्साल
काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा तेजेन्द्र शर्मा लम्साललाई नियुक्त गरेको छ । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले सोहि दिन देखि लागु हुने गरी लम्साललाई चार वर्षका लागि नियुक्त गरेको हो...
सहकारी ठगी गरेर फरार ढोरपाटनका मेयर नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’
काठमाडौं । सहकारी ठगी गरेर फरार बागलुङको ढोरपाटनका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले ‘रेड कर्नर नोटिस’ निकालेको छ । बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २...
ट्राफिक प्रहरीलाई नेपाल लाइफको सहयोग
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ट्राफिक प्रहरीलाई सहयोग गरेको छ । कम्पनीले प्रहरीलाई चेकिङ बोर्ड प्रदान गरेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ट्राफिक प्रहरी...
कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार राष्ट्रिय सभा सदस्य निर्वाचित
काठमाडौं । कर्णाली प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् । सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् । गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा...
कोशीमा राप्रपाको समर्थन पाएकी एमाले उम्मेदवार कोइराला निर्वाचित
काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । महिला क्लष्टरतर्फ माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले हराएकी हुन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६...
बीमांकी नियुक्ति सम्बन्धी मागर्दशनको मस्यौदा तयार, रायसुझाव लिएर साउन १ गतेदेखि लागू हुने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमांकी नियुक्ति सम्बन्धी मागर्दशन २०८० को मस्यौदा तयार पारेको छ ।नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०२२ , वि.स.२०७९ को दफा १६६ ले दिएको अधिकारको प्रयोग गर्दै यो निर्देशिकाको मस्यौदा तयार पारेको प्राधिकरणका उपनिर्देशक राम...



















