३० प्रतिशत लाभांश वितरण गर्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको निर्णय
२२ माघ २०८१, मंगलवार १०:२६

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।













